Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • मौकाको फाइदा उठाउने कि ? दुई दिनमै ७ सयले घट्यो सुन Jan 26, 2017 Arthatantragold and silver
    काठमाण्डौं । आज बिहिबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । हिजो बुधबार ४ सय रुपैयाँले सस्तो भएको सुन आज ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज बिहीबार सुन तोलाको ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य  पनि ५ रुपैयाँले घटेको छ। अघिल्लो दिन तोलामा ७ सय ९५ रहेको चाँदी बिहिबार ...
  • आइपिओमा आस्बा बाहेकको सामान्य प्रणालीबाटै एक अर्बभन्दा बढीको आवेदन, आज… Jan 25, 2017 ArthatantraIPO share
    काठमाण्डौं ।  फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयरका लागि आस्बा बाहेकको सामान्य प्रणालीबाट दुई दिनमा एक अर्ब बढीको आवेदन परेको छ । माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंगका अनुसार आस्बाको तथ्यांक भने आउन बाँकी नै छ । नेपाल धितोपत्र बोर्डले कार्यान्वायनमा ल्याएको आस्बा लागु भए पछि पहिलो पटक निष्काशन भएको साधारण सेयरमा सामान्य प्रकृयाबाट १० हजार बढी ...
  • आकासिँदै सुन, आज पनि बढ्यो भाउ, हेर्नुहोस् कति पुग्यो Jan 24, 2017 ArthatantraGold
    काठमाण्डौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि सामान्य उकालो लागेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो । दैनिक जसो बढेको सुनको मूल्य आज प्रति तोला ५५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बजारमा चाँदीमा मूल्य भने स्थिर रहेको छ । सोमबार स्थिर रहेको चाँदीको मूल्य आज पनि ...
  • घरजग्गाको कारोबार घट्ने निश्चितः राष्ट्र बैंकद्धारा कारोबारमा कडाई गर्… Jan 24, 2017 Arthatantraland plot jamin
    काठमाडौ । बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ऋण दिन नसक्ने अवस्था आएको छ । बैंकमा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च रितिएपछि बैंकले कर्जा दिनेभन्दा पनि ऋण असुलीलाई प्राथमिकता दिने भएका छन् । यसबाट घरजग्गाको कारोबार घट्ने निश्चित भएको छ । लगानीयोग्य रकम सकिएपछि उच्च ब्याजदर ‘अफरु गर्दा पनि निक्षेप नबढ्दा बैंक तथा वित्तीय संस्था ऋण असुलीतर्फ केन्द्रित भएका हुन् । बैंकहरूले घरजग्गामा ...
  • ५८ जिल्लामा अल्लो सचेतना कार्यक्रम हुने, एक लाख महिलालाई रोजगारी दिने Jan 23, 2017 Arthatantraallo अल्लो
    काठमाण्डौँ । उद्योग मन्त्रालयले फागुनको पहिलो हप्ताबाट देशको ५८ जिल्लामा अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले खेरजाने कच्चा पदार्थलाई उपयोग गरी रोजगार सिर्जना गर्ने उद्देश्यले  अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए।उद्योग मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उनले यो जानकारी दिएका हुन्। मन्त्री जोशीले पहिलो चरणमा ११ र पछिल्लो चरणमा ११ गरी २२ जिल्लामा ...
  • जग्गाधनी पुर्जा नभएकाले पनि अनुदान सम्झौता गर्न पाउने Jan 22, 2017 Arthatantrapurja
    भक्तपुर। भूकम्पपीडितको लाभग्राहीको सूचीमा नाम समावेश भए पनि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएका पीडितले अब सम्झौता गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्ले भूकम्पबाट क्षतिग्रस्त भएका ‘निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७२’ खारेज गरी ‘भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७३’ स्वीकृत गरेपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएका पीडितको अनुदान सम्झौता गर्ने बाटो खुल्ला ...
  • तरकारी किन्दा ढाडै सेकियो ? अब गर्नुहोस् कौसी खेती Jan 22, 2017 Arthatantratarkari kausi kheti nepal
    काठमाण्डौं । गाउँघरमा प्रसस्त जग्गा जमिन हुने भएकाले ताजा तरकारी उत्पादन गरेर विषादीरहित तरकारी सेवन गर्न सक्ने भए। तर शहरमा ठूलो संख्यामा रहेको जनसंख्या नै विषादीयुक्त तरकारी प्रयोग गरिरहेको छ। घरमात्र भएको सहरमा बजारको भर पर्नुको विकल्प कसरी खोज्ने ? हाल विकल्पको रुपमा प्रयोगमा आउन थालेको छ कौसी तथा करेसावारी। अर्थात घरको वरीपरीको खाली ठाउँ, घरको छत, कौसीमा पनि तरकारी खेती ...
  • धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको मुसहर बस्तीः १२ दिनमा १५ प्… Jan 21, 2017 ArthatantraMusahar Basti, Mahottari
    महोत्तरी। कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ । बाह्र दिनमा १५ प्रतिशत काम सम्पन्न भएको छ । पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गङ्गासागर पोखरी (जनकपुर)का सरसफाइ अभियन्ता रामअशिष यादवले शिलान्यास गरेको बस्तीको निर्माणकार्यमा झन्डै तीन सय कामदार दैनिक खटिएका छन् ...
  • हिमालय एअरलाईन्सको काठमाडौ–कोलम्बो नयाँ उडान शुरु Jan 21, 2017 ArthatantraHimalayan Airlines
    काठमाडौ । हिमालय एअरलाईन्सले आफनो यात्रुहरुको सेवाको लागी आज अर्थात् २१ जनवरी देखि अप्रिल ४ सम्म काठमाण्डौ–कोलम्बो–काठमाण्डौ नयाँ उडान तालिका पुनःघोषणा गरेको छ । नयाँ उडान तालिकाअनुसार, उडान नं एचनाइन ६७३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौबाट १६ः००स्थानिय समयमा प्रस्थान गरी १९ः३० स्थानिय समयमा बन्दर नायक अन्तराष्ट्रिय विमानस्थल, कोलोम्बोमा अवतरण गर्नेछ । त्यसैगरी कोलोम्बोबाट उडान नं. एचनाइन ६७४ को सोहि विमान २०ः३० स्थानिय समयमा ...
  • राष्ट्रिय प्रशारण लाईनमा ६ मेगावाट बिद्युत् थपियो Jan 20, 2017 ArthatantraTransmission line
    कावेली करिडोर १३२ केभी प्रसारण लाइनअन्तर्गत फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।बिहीबार साँझबाट केन्द्रीय प्रसारण लाइनमा ६ मेगावाट विद्युत् थपिएको कावेली करिडोर प्रसारण लाइनका आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । यसअघि पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित १० मेगावाट विद्युत् त्यसै खेर ...