Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • चैत १ बाट पसलमा चुरोट/खैनी बिक्री गर्न नपाइने, बिक्री गर्न सरकारको स्व… Jan 20, 2017 Arthatantracigarette-pack churot
    काठमाण्डौं । सरकारले चुरोट र खैनी बिक्री सम्बन्धि नियमलाई अझ कडा बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सुर्तीजन्य पदार्थ बिक्रीका लागि सरकारबाट स्वीकृति लिनुपर्ने छ र यस्तो पसल छुट्टै सञ्चालन गर्नुपर्ने छ। यो नियम आउने चैत १ बाट कार्यान्वयन हुने र यो नियम लागू भएपछि अन्य सामान बेच्ने पसलहरूले चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ बेच्न पाउने छैनन्। चुरोटका साथै ...
  • सिटिजन्स बैंकको मुद्धति निक्षेपमा ९.५५ प्रतिशत ब्याज Jan 19, 2017 ArthatantraCitizens Bank
    काठमाडौं, ६ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वर्तमान पूंजी बजारलाई ध्यानमा राखि र्र्र्वािर्षक ९.५५ प्रतिशत ब्याज प्रदान गर्ने गरी १८० दिने मुद्धति निक्षेप योजना ल्याएको छ । उक्त मुद्धति निक्षेप ग्राहकवर्गले यस बैंकको कुनै पनि शाखाबाट खाता खोल्न सक्ने छन् । साथै नेपाल धितोपत्र बोर्डबाट आस्वाको सदस्यता प्राप्त गरी माघ १ गते देखि उक्त सेवा आफना सम्पूर्ण शाखाहरुवाट संचालन गरेको ...
  • खाना पकाउने ग्याँसको मूल्य घट्यो Jan 19, 2017 ArthatantraGas
    रूपन्देही । जिल्लामा बुधवारदेखि ग्यासको मूल्य घटेको छ। आयल निगमले पुस २० गतेदेखि नै रुपन्देहीमा प्रतिसिलिन्डर रु २० घटाए पनि ग्यास बिक्रेता संघको आन्दोलनले लागु हुन सकेको थिएन । निगम केन्द्रीय कार्यालयले रुपन्देही, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लामा मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम ...
  • आगामि चैतबाट उपत्यकाका साना सवारीसाधन हटाईने ! Jan 18, 2017 Arthatantravehicles in kathmandu
    काठमाडौ। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिनेछ । ती सवारी सञ्चालकलाई पनि कुनै न कुनै सुविधा ...
  • कर असुलेपछि मात्रै एनसेललाई सेवा अनुमति ! Jan 17, 2017 ArthatantraNcell-logo1
    काठमाडौ । कर असुल गरेपछि मात्र एनसेललाई चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) चलाउन दिने निर्णय गर्न भन्दै डाकिएको सार्वजनिक लेखा समिति बैठक उक्त विषयसम्बन्धी महत्वपूर्ण निर्णय नै नगरी सकिएको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकमा अधिकांश सांसदहरुले एनसेलबाट कर असुलेपछि मात्र फोरजी सेवाको अनुमति दिनुपर्ने धारणा व्यक्त गरेका थिए । सांसदहरुको उक्त माग भएपछि समिति बैठकले भने महत्वपूर्ण निर्णय गर्न सकेन ...
  • पोल्ट्री महासंघले पायो नयाँ नेतृत्व, अध्यक्षमा चुनिए गुणचन्द्र विष्ट Jan 16, 2017 Arthatantrahen with egg isolated on white
    काठमाण्डौं । नेपाल पोल्ट्री महासंघको अध्यक्षमा गुणचन्द्र विष्ट निर्विरोध चयन भएका छन्।महासंघको तेस्रो साधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन्।२०६८ मा स्थापना भएको महासंघमा ५६ जना सदस्य छन्। महासंघका उपाध्यक्षमा नारायणहरि खत्री,टिकाराम पोखरेल र अर्जुनकुमार अर्याल चयन भएका छन्।महासंघको महासचिव,सचिव र कोषाध्यक्षमा क्रमशः दिनेशराज मिश्र, शिवराम केसी र बाबुराजा रावल चयन भएका छन्। महासंघको सदस्यहरुमा डा. रुपेन्द्र चौलागार्इँ,चन्द्रमान श्रेष्ठ,डा. तिलचन्द्र भट्टरार्इ,जंगबहादुर बेल्वासे,तेजनारायण पाण्डे,उमेशचन्द्र ...
  • फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाः कारण के हो ? Jan 15, 2017 Arthatantrafistail air crash
    काठमाडौ। फिस्टेल एयरको हेलिकप्टर दुर्घटना मानवीय त्रुटिका कारण भएको दुर्घटना जाँच अनुसन्धान प्रतिवेदनले औँल्याएको छ । गत साउन २४ गते नुवाकोटको मदानपुर–९ बेतिनी जङ्गलको चुच्चेभिरमा दुर्घटनाग्रस्त फिस्टेल एयरको ढल्(9N-ALA, AS 350) हेलिकोप्टरको जाँच अनुसन्धान प्रतिवेदनले पाइलटले बढी आत्मविश्वासका साथ अवस्थाको चेतना (सिचुवेसनल अवेरनेस) गुमाएकाले दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । दुर्घटनामा परी चालकसहित छ जनाको मृत्यु भएको थियो । उक्त ...
  • सेयरधनीलाई साँढे २० प्रतिशत बोनसको यो अर्काे अवसर ! Jan 15, 2017 ArthatantraShare bonus
    फेवा विकास बैंक लिमिटेडका सेयरधनीले २०.६ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको हालै सम्पन्न नवौ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकका अध्यक्ष बिन्दुकुमार थापाको अध्यक्षतामा बसेको साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७२र७३ वार्षिक प्रतिवेदन, सोही अवधिको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह पनि पारित गरेको छ ...
  • शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको तारेभीरलाई पर्यटकीय गन्तव्य… Jan 15, 2017 ArthatantraTare bhir shivapuri national park
    काठमाण्डौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभीरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको एकदिने तेस्रो तारेभिर सम्पन्न भएकोछ । तारेभीर महोत्सवको शनिबार उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले पर्यटकीयस्थल बनाउन नगरपालिकाबाट कार्ययोजना बनाई पेस गरिए सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया, नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ...
  • न्यूनतम तापक्रम शून्यमा झर्यो, जाडो अझै बढ्ने ! Jan 14, 2017 Arthatantrajado_badhyo
    काठमाडौ । न्यूनतम तापक्रम शून्यमा झरेपछि आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ । एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । न्यूनतम तापक्रम घटेकाले आज यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ ...