Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
समाज
  • जेष्ठ नागरिक भत्ता सहित तेइस लाखलाई सामाजिक सुरक्षा भत्ता Jan 3, 2017 Arthatantramoney
    काठमाडौ। केन्द्रीय पञ्जीकरण विभागले आर्थिक वर्ष २०७३/७४ मा २२ लाख ८९ हजार २८२ लाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । विभागले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक, दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जाति, अपाङ्ग भएका व्यक्ति र दलित तथा कर्णाली अञ्चलका पाँच वर्ष नपुगेका बालबालिकालाई समेत सामाजिक भत्ता दिन लागेको हो ...
  • तयार बस्नुहोस्, पुस २७ मा आउँदैछ ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ Jan 3, 2017 Arthatantrainsurance
    काठमाण्डौं । नेपाल लाईफ ईन्स्योरेन्सले यही पुस २७ गतेबाट ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटल रहेकोछ । नेपाल लाईफले प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० ...
  • वर्षे बालीको उत्पादन सुखद, झण्डै ९ लाख ३१ हजार मेटि«क टनले धानको उत्पा… Jan 2, 2017 ArthatantraRice plant
    काठमाण्डौं । यो वर्ष प्रमुख वर्षे बालीहरुको उत्पादन सुखद् रहेको तथ्याङ्कले देखाएको छ । कृषि मन्त्रालयले प्रमुख वर्षे बालीहरुको प्रारम्भिक उत्पादन सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै बर्षे बालीहरुको उत्पादन यस वर्ष सुःखद रहेको जानकारी दिएको छ । बाली सम्बन्धि कृषि तथ्यांक शाखाले संकलन गरेको विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बाली उत्पादनका दृष्टिले यो वर्ष सुःखद रहेको बताए । बालीको उत्पादन ...
  • के तपाई प्लटिङ गरिएको जग्गा किन्दै हुनुहुन्छ ? होश गर्नुहोस् जग्गा रो… Jan 2, 2017 Arthatantraland plot jamin
    काठमाण्डौँ। स्वीकृति नलिई जग्गा खण्डीकरण (प्लटिङ) गरेको पाइएमा कारबाही गरिने काठमाण्डौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । जग्गा प्लटिङ गर्नुअघि स्थानीय निकायको सिफारिसमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । हालसम्म काठमाडौँमा १८०, ललितपुरमा १०० र भक्तपुरमा १० वटा प्लटिङले मात्र स्वीकृति लिएको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । “स्वीकृति बिना गरिएका प्लटिङमा पानी, सडकलगायत सेवा सुविधा सहजरुपमा पाइँदैन, यो जग्गा ...
  • हेर्नुस्,बैंक चलाउने सेयरधनीहरु ! Jan 1, 2017 Arthatantrashare risk
    काठमाडौ। नेपाल क्रेडिट एन्ड कमर्स बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच आज एकीकरण भएको छ । एकीकरणपछि नेपाल क्रेडिट एण्ड कमर्स बैंकका नामबाट आजदेखि कारोबार सुरु गरिएको छ । एकीकरणपछि सो बैंकको चुक्ता पूँजी चार अर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले एकीकृत कारोबारको शुभारम्भ गर्दै बैंकका ...
  • निरन्तर बढिरहेको सुन आज घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार Jan 1, 2017 Arthatantragold price design nepal
    काठमाण्डौं । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यमा आज आइतबार ब्रेक लागेको छ । आइतबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३ सयले ओरालो लागेको छ । आज सुन तोलाको ५२ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि सामान्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज आइतबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ७ ...
  • अरुण तेस्रो आयोजनाको आफ्नै कथा ! मुआब्जाले काम ठप्प Dec 31, 2016 ArthatantraHydro_Power_Plant
    काठमाडौ। अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको निर्माण ठेक्का पाएको लुम्बिनी–एमके–सिंह एन्ड ब्रदर्स कम्पनीले स्थानीयवासीले मुआब्जाको कारण देखाई अवरोध गरेपछि सडक निर्माण कार्य अगाडि बढ्न सकेको छैन । २०४५ मा सर्भे भई २०४६ सालमा सरकारले दिएको क्षतिपूर्ति अप्रयाप्त भएको, कतिपयले नपाएको र सडक निर्माण गर्दा आफूहरुको घर जग्गा, रुखपात, सिँचाइ एवम् खानेपानीमा बाधा पुगेको, मठ मन्दिरसमेत पर्ने भएकाले त्यसको उचित मुआब्जा ...
  • आकाशिदै सुनको भाउ, आज फेरि प्रति तोला रु ३ सयले बढ्यो Dec 30, 2016 ArthatantraGold
    काठमाण्डौं । आज शुक्रवार स्थनीय बजारमा सुनको भाउ तोलाको ३ सयले उकालो लागेको छ । बिहीवार ५२ हजार ७ सयमा कारोवार भएको सुन आज बढेर ५३ हजार प्रतितोला पुगेको हो । बुधबारदेखि लगातार सुनको भाउ बढिरहेकोछ । बुधाबार तोलाको ४ सयले बढेको सुन हिजो बिहीबार पनि तोलाको ३ सयले बढ्न पुगेको थियो । आज चाँदीको भाउमा भने स्थिर रहेको नेपाल सुनचाँदी ...
  • तामाकोसीको सेयरबारे थप केही जान्न मन भए यो हेर्नुहोस् ! Dec 29, 2016 ArthatantraTamakoshi1
    काठमाडौ । तामाकोसीको सेयरबारे तपाईको कस्तो दृष्टिकोण छ । तपाईमा जस्तो दृष्टिकोण भएपनि दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर मोडालिटी परिवर्तन हुन नसक्ने बताएका छन् । दोलखाका सांसदहरु पशुपति चौलगार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरसम्बन्धी हकदार सर्वसाधारण नागरिक रहेको हुँदा त्यसको मोडालिडी परिवर्तन हुन नसक्ने दाबी ...
  • आकाशियो सुनको भाउ : हिजो तोलामा ४ सय, आज पुनः ३ सयले बृद्धि Dec 29, 2016 Arthatantragold-
    काठमाण्डौं । केही समयदेखि स्थिर रहेको सुनको भाउमा हिजो आज उकालो लाग्ने क्रम सुरु भएकोछ ।  हिजो बुधवार तोलाको ४ सयले बढेको सुन आज पनि ३ सय रुपैयाँले उकालो लागेको छ । हिजो बुधवार सुन तोलाको ५२ हजार ४ सयमा कारोवार भएको थियो भने आज बिहीवार सुन तोलाको ५२ हजार ७ सय पुगेको छ । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि ...