Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • नेपाली जुत्ताचप्पलको आकर्षण : हप्ता दिनमै कमायो एक करोड Dec 27, 2016 Arthatantranepali shoes
    काठमाण्डौँ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा करिब रु एक करोडको कारोबार भएको छ । स्थानीय भृकुटीमण्डपमा ‘आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग’ भन्ने नाराका साथ यही पुस ५ देखि आजसम्म जारी जुत्ताचप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी करिब ९० हजार दर्शकले अवलोकन गरेका छन् । प्रदर्शनीमा ३५ उद्योगका स्वदेशी जुत्ता तथा छालाजन्य वस्तु उत्पादक कम्पनी तथा ...
  • सिनर्जीको आइपिओमा एकै दिन दुई गुणा आवेदन, १३ गतेसम्म भर्न पाइने Dec 26, 2016 Arthatantrasmall-hydro-project
    काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरका लागि पहिलो दिनमा नै झण्डै दुई गुणा बढीको आवेदन परेको छ । यही पुस ८ गते शुक्रबार देखि २१ लाख कित्ता सेयर निष्काशन गरेको कम्पनीको साधारण सेयरमा सोही दिन ४१ करोड रुपैंयाको आवेदन परेको हो । कम्पनीको सेयरमा लगानीकर्ताले छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सक्ने व्यस्था गरिएकोमा आइतबार ...
  • फलफूलकै लागि मात्रै बाहिरिन्छ १२ अर्ब १८ रुपैयाँ Dec 25, 2016 Arthatantrafruits of nepal
    काठमाण्डौं । नेपालमा फलफूल उत्पादनमा आत्मनिर्भर हुने नारा सरकारले अघि सारेको छ । जनतालाई आबश्यक फलफूल स्वदेशमै उत्पादन गर्ने उद्धेश्यले सरकारले कार्यबिधि बनाएको छ । तर फूलफूल आयातको अबस्था हेर्ने हो भने कहालीलाग्दो तथ्यांक अगाडि देखापर्छ । राष्ट्रिय समाचार समितिका राजाराम कार्की लेख्छनः ०७०/७१ मा रु १२ अर्ब १८ करोडको फलफूल आयात भएको सरकारी आँकडा छ । गत असोज १२ गतेको ...
  • तपाई हालसम्म कुनै काममा लाग्नुभएको छैन?तपाई जस्तै मानिस खोज्दै फाइनान्… Dec 24, 2016 Arthatantrajob 1
    काठमाडौ । काठमाडौ, नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री फाइनान्सिल इन्सिच्युसन लिमिटेडले पाँच देखि १० जना एसिस्टेन्ट र केही संख्यामा आईटी सिनियर एसिस्टेन्ट माग गरेको छ । एसिस्टेन्टका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको, अंग्रेजी र नेपाली भाषमा पोख्त र अफिस एप्लिकेसनहरुका बारेमा राम्रो ज्ञान भएको हुनुपर्नेछ । आईटी सिनियर एसिस्टेन्टका लागि कम्युटर इन्जिनियरिङ वा सम्बन्धित विषयमा स्नातक वा सोसरह कम्तीमा ...
  • बुटवल पावरले पारित गर्यो ७ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश, अब छि… Dec 23, 2016 ArthatantraButwal power company hydro
    काठमाण्डौं । बुटवल पावर कम्पनीको २४ औं साधारण सभाले ७ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांस वितरणको प्रस्ताब पारित गरेको छ । साथै साधारणसभाले धितोपत्र बोर्डले तोकेको शर्त तथा मापदण्ड पुरा गरेर नयाँ सेयर (एफपिओ) निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । साथै अघिल्लै साधारणसभाबाट ४० लाख ८१ हजार कित्ता थप नयाँ सेयर निष्काशनको प्रस्ताव गरेकोे कम्पनीले एफपिओ ...
  • ३२ लाख ४० हजार कित्ता सेयर बिक्री अनुमति ! Dec 23, 2016 ArthatantraShare Contract
    काठमाडौ । धितोपत्र बोर्डले नेको इन्सुरेन्सलाई एक सय प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । नेकोले अब हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउनेछ । नेकोले ३२ करोड ४० लाख ४३ हजार ६ सय ४५ रुपैयाँको ३२ लाख ४० हजार चार सय ३६ कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ । चुक्ता पुँजी ३२ करोड ४० लाख ४३ हजार रुपैयाँ रहेको ...
  • ८० प्रतिशत हकप्रदको अनुमति माग्न नेपाल बंगलादेश बैंक पुग्यो धितोपत्र ब… Dec 22, 2016 ArthatantraNepal_Bangladesh_Bank
    नेपाल बंगलादेश (एनबि) बैंकले ८० प्रतिशत अर्थात १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । एनबि बैंकले एक सय रुपैयाँ अंकित दरमा तीन अर्ब २० करोड ९४ लाख ६ हजार नौ सय रूपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६९ कित्ता ...
  • जग्गा प्लटिङमा अंकुश लाग्दै, के घरजग्गाको कारोबार अब रोकिएला त ? Dec 22, 2016 Arthatantraland for sell jagga
    काठमाण्डौं । काठमाण्डौ उपत्यका बिकास प्राधिकरण र नगर बिकासले मापदण्ड पुरा गरेपछि मात्र जग्गा प्लटिङ र कित्ता काट गर्न भनी मालपोत र नापी कार्यालयहरुमा पत्राचार गरेकोछ । यसले अहिले व्यापक रुपमा भइरहेको जग्गा प्लटिड।मा तत्काल अंकुश लाग्ने देखिएकोछ । काठमाण्डौ उपत्यका बिकास प्राधिकरण र नगर बिकासले मापदण्ड पुरा नगर्ने सबै खाले जग्गाको कित्ता काट रोक्न आग्रह गर्दै पत्राचार गरे पनि ब्यक्तिगत ...
  • जहाँ १३ करोड रुपैयाँ बराबरको पान खाएर थुकिन्छ …. Dec 21, 2016 Arthatantrapaan
    सप्तरी । जिल्लामा वार्षिक १३ करोेड रुपैयाँ बराबरको पान खाएर थुकिने गरिएको छ । पानलाई मिथिला सँस्कृतिअनुसार शुभ मानिने गरिएको छ । खासगरेर शुभ काममा पान अनिवार्य हुन्छ । तर त्यही पानको अनावश्यक प्रयोग र लतका कारण धेरै रकम अनुपयोगी ठाउँमा खर्च भइरहेको छ । पूजापाठ र शुभकार्यमा प्रयोग हुनेबाहेक, बिहानदेखी बेलुकासम्म सदरमुकाम राजविराजदेखि अन्य बजार र भित्री गाउँमा रहेका पान ...
  • जनता बैंकको हकप्रद भर्ने म्याद पाँच दिन थप Dec 20, 2016 Arthatantrajanata-bank
    काठमाडौ । जनता बैंक नेपाल लिमिटेडले हकप्रद सेयर निष्काशनको म्याद थप गरेको छ । मंसिर १ गतेदेखि ५ गतेसम्मका लागि निष्काशन गरेको हकप्रद अब मंसिर १० गतेसम्म खुला रहने भएको हो । तोकिएको मिति अर्थात ५ गते मंगलबार सम्म उल्लेख्य आवेदन नपरेपछि म्याद थप गरेको बैंकले जनाएको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको ...