Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • घट्छ भनेको सुन बढ्न थाल्यो, आज पनि बढ्यो भाउ Dec 19, 2016 Arthatantragold price design nepal
    काठमाण्डौं । सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । हिजो आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन आज सोमबार पुनः १ सय रुपैयाँले बढ्न पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य बढ्दै प्रतितोला ५२ हजार रुपैयाँमा कारोवार भइरहेको छ । आज बजारमा चाँदीको मूल्य भने सामान्य ओरालो लागेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै ७ सय ...
  • आज बढ्यो सुनको भाउ, चाँदी भने स्थिर Dec 18, 2016 ArthatantraGold
    काठमाण्डौं । केही समय यता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन सामान्य बढेको छ । आज आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्न पुगेको छ । बजारमा सुनको भाउ बढेर प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, अघिल्लो साता २५ रुपैयाँले घटेको चाँदीको मूल्य भने स्थिर रहेको छ ...
  • सुन जोडिहाल्नुहास्, आज फेरि ४ सयले घट्यो भाउ, चाँदीको पनि घट्यो Dec 16, 2016 Arthatantragold and silver
    काठमाण्डौं । केही दिनदेखि लगातार घटिरहेको सुनको भाउ आज पुसको पहिलो दिन पुनः घट्न पुगेकोछ । सुन आज तोलाको ४ सय रुपैयाँले सस्तो भएको हो । हिजो बिहीवार प्रतितोला ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ५१ हजार ७ सय रुपैयाँमा झरेको छ । आज चाँदीको मूल्य पनि घट्न पुगेकोछ । आज चाँदी एकैचोटी तोलाको २५ रुपैयाँ सस्तो भएकोछ । ...
  • फेरि घट्यो सुनको भाउ, आजै ५ सयले ओरालो लाग्यो Dec 15, 2016 ArthatantraGold
    काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५ सयले घट्न पुगेको छ । केही दिनदेखि निरन्तर घटिरहेको सुनको भाउ आज ५ सयले घट्दा तोलाको ५२ हजार १ सय कायम भएको छ । हिजो बुधवार प्रति तोला ५२ हजार ६ सयमा कारोवार भएको सुन आज घट्न पुगेको हो । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी ...
  • आईएलओले भन्यो नेपालका मजदुर संगठनबाट अन्तर्राष्ट्रियस्तरमा पाठ सिक्नुप… Dec 14, 2016 ArthatantraIlo News Photo
    काठमाडौ । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका महानिर्देशक गाई राईडरले आगामि दिनमा नेपालका ट्रेड युनियनहरुको छाता संस्था जेटीयुसीसीसँग अन्तर्राष्ट्रियस्तरमा सहकार्य गरेर अघि बढ्ने बताएका छन् । नेपालका १० वटा ट्रेड युनियन महाँसंघको छाता संस्था संयुक्त ट्रेड युनियन सम्मेलन केन्द्र (जेटियुसीसी)को श्रम संसद बैठकको उद्घाटन गर्दै राईडरले आईएलओलाई साथीका रुपमा सहकार्य गर्न आग्रह गरे । उनले नेपाली मजदुर संगठनहरु मिलेर संयुक्त रुपमा ...
  • लमजुङ अब ‘हाइड्रो मोडेल नमुना जिल्ला’ Dec 14, 2016 Arthatantranepal
    काठमाण्डौं । लमजुङलाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणा गर्ने तयारी गरिएको छ । जलविद्युत् निर्माणमा लगानीमैत्री वातावरण बनेको भन्दै हाइड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको छ । पाँचौ लमजुङ महोत्सवका अवसरमा गरिन लागिएको जलविद्युत्सम्बन्धी कार्यशाला गोष्ठीबाट जिल्लालाई हाईड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको हो । कार्यशाला गोष्ठीको पूर्वतयारी बैठक बसी जिल्लालाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ ...
  • अब सुन तोलाकै ५० हजार ! Dec 13, 2016 Arthatantragold-
    काठमाण्डौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो। ‘अन्तर्राष्ट्रिय बजारमा डलर मजवुद हुँदै गएकाले सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ’, सुनचाँदी व्यवसायी तजरत्न शाक्य भन्छन्,‘यहीँ अनुपातमा सुनको मूल्य घट्दै गए प्रतितोला ५० हजार रुपैयाँसम्म झर्ने अनुमान गरिएको ...
  • सेयर बजारमा आज चार कम्पनीले गरे मूल्य समायोजन, हेर्नुहोस् एक कित्ता से… Dec 11, 2016 ArthatantraShare collection
    काठमाण्डौं । शिखर ईन्स्योरेन्स, छिमेक लघुवित्त बिकास बैंक, नमस्ते बित्तीय संस्था र सगरमाथा फाईनान्सको सेयर मूल्य समायोजन भएको छ । शिखर ईन्स्योरेन्सले प्रस्ताव गरेका ६० प्रतिशत बोनस वापतको मूल्य समायोजन भएर प्रति कित्ता कारोबार मुल्य रु २२ सय ५० तोकिएको छ । मुल्य समायोजन हुनु अघि शिखरको गत बिहीबार प्रतिकित्ता रु ३६ सय मा अन्तिम कारोबार भएको थियो । त्यसैगरी छिमेक लघुवित्तले ...
  • काठमाडौमा यसरी बन्दैछ बाहिरी चक्रपथ,तपाईको जग्गा के हुन्छ अब हेर्नुस् … Dec 10, 2016 ArthatantraKathmandu Road Expansion
    काठमाडौ । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको काम अबको एक महिना भित्रै सुरु हुने भएको छ । कुल ७१ दशमलब ९३ किलोमिटर लामो बाहिरी चक्रपथ सडक आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटर सडकको काम थाल्न लागिएको हो । यस विषयमा अबको १ महिनाभित्रै भित्र चोभार–सुंगल खण्डको जग्गा अधिग्रहण प्रक्रिया सुरु हुने भएको छ । जग्गा अधिग्रहणका सम्बन्धमा मंसिर १२ ...
  • अब सुख्खायाममा पनि झलमल बिजुली ! Dec 9, 2016 ArthatantraElectricity
    काठमाण्डौं। एसियाली विकास बैंक (एडिबी)ले सोलार उर्जा प्रबर्धनका लागि नेपाल सरकारलाई दुई अर्ब १८ करोड रुपैयाँ (दुई करोड अमेरिकी डलर) अनुदान दिने भएको छ।  सोलार बिद्युतमा व्यवसायीक लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य साथ बैंकले यो रकम दिन लागेको हो। सन् २०१८ सम्ममा सोलारबाट कम्तिमा २५ मेगावाट बिजुली व्यवसायीक स्केलमा उत्पादन होस् भन्ने बैंकले चाहेको छ। ‘त्यो भन्दा महत्वपुर्ण हामी ...