Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • फागुनभित्रमा १२ हजार सवारी साधनहरु नष्ट गरिँदै, हेर्नुहोस् सूचना Dec 8, 2016 Arthatantravehicle advertisement
    काठमाण्डौं । नेपाल सरकारले २० बर्ष पुराना १२ हजार सार्वजनिक सवारी साधनहरुलाई पत्रु गर्ने भएको छ । यातायात ब्यवस्था बिभागले जारी गरेको सुचना अनुुसार बाग्मती अञ्चलको हकमा नामसारी भई दर्ता हुन आएका २० बर्ष पुगेका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु आगामी फागुन १७ गतेभित्र  पत्रु गरिसक्नुपर्ने भएको छ । सरकारले २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशन गरी दुई बर्षभित्रमा २० बर्ष पुराना ...
  • के हुँदै छ एक बर्ष भित्रै मेलम्चीको पानी खुवाउने योजना ! हेर्नुहोस कहा… Dec 7, 2016 Arthatantramelamchi-project
     काठमाडौँ । मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा एकसाथ काम भइरहेको छ । विसं २०७४ असोजमा मेलम्ची खोलाको पानी २७ किमी सुरुङबाट सुन्दरीजलमा खसेपछि उपत्यकाका तीन जिल्लामा वितरणका लागि हाल दैनिक एक हजार कामदारले काम गरिरहेका छन् । उपत्यकाका आठ स्थानमा पानीपोखरी निर्माण र ३२ स्थानमा पाइपलाइन बिच्छ्याउने काम भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ...
  • दुई सय पाँच राउन्ड गोलीसहित आठजना पक्राउः प्रहरीको प्रारम्भिक अनुसन्धा… Dec 7, 2016 Arthatantrabullet
    जाजरकोट। जाजरकोटमा प्रहरीले २०५ राउन्ड गोली फेला पारेको छ । जाजरकाट आउँदै गरेको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट २०५ राउन्ड गोली छेडाबाट प्रहरीले बरामद गरेको हो । प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार दुई महिलासहित आठ जनालाई जिल्ला सदरमुकाम ल्याएको छ । छेडा सदरमुकामबाट ४० किलोमिटर पश्चिममा पर्दछ । मिलनसहित उक्त गाडीमा चढेका आठ जनालाई अनुसन्धानका ...
  • ३३ अर्ब रकममा कति पाउलान् भूकम्प पीडितले ? Dec 7, 2016 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाण्डौं । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई ३३ अर्ब रुपैयाँ निकासा दिएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप २८ अर्ब रुपैयाँ र विद्यालय भवन पुनःनिर्माणका लागि चार अर्ब रुपैयाँ निकासा दिएको जानकारी दिए। त्यस्तै भूकम्प प्रभावित जिल्लाका सरकारी भवन पुनःनिर्माणका लागि ७५ करोड ...
  • लघुवित्तको सेयर किन्ने सोचमा हुनुहुन्छ ? १० लाख कित्ता सेयर भयो नेप्से… Dec 7, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आरएसडिसी लघुवित्तले १० लाख कित्ता सेयर सुचिकरण गराएको छ । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १० करोड रुपैया रहेको छ । कम्पनीले सेयर कारोबारको सम्पूर्ण जिम्मा एनआईबिएल क्यापिटललाई दिएकोछ । आरएसडिसी लघुबित्त वित्तिय संस्था बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन ...
  • फेरि घट्यो सुनको भाउ, ९ महिना यताकै सस्तो ! Dec 6, 2016 ArthatantraGold
    काठमाण्डौं । सुनको मूल्य  मंगलबार पुनः घट्न पुगेको छ । आज १ सय रुपैयाँले घटेर सुन ५३ हजार ७ सय रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य २०७२ साल फागुनयताकै सस्तो हो । फागुन २५ गते प्रतितोला ५३ हजार रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ। त्यस्तै, महासंघका अनुसार आज चाँदीको भाउ भने बढ्न पुगेकोछ । आज प्रतितोला ...
  • नयाँ व्यवसायीको प्रवेशसँगै यातायातमा सिन्डीकेट हट्यो, यस्तै रहला त सँध… Dec 5, 2016 Arthatantrabiddhutiye bus
    म्याग्दी । जिल्लामा यातायात सिन्डिकेट हटेपछि यात्रुलाई सहज भएको छ। यातायात सेवामा नयाँ व्यवसायी प्रवेश गरेसँगै एकाधिकार र आलोपालो प्रथा (सिन्डीकेट)को प्रभाव घटेको हो। अहिले यात्रुले चाहेको बेला रोजेको गाडीमा चढ्न पाएका छन्। यसअघि एउटै मात्र समितिको गाडी हुँदा जीर्ण र साँघुरा बसमा कोचिएर यात्रा गर्नु बाध्यता थियो । बेनीदेखि पोखरा, काठमाडौँ लगायत लामो दूरीका साथै बेनी–दरवाङ, बेनी–जोमसोम सडकमा पनि ब्यवसायीबीच ...
  • केरा बेचेरै कमाइन्छ वर्षमा ४ लाख ! Dec 4, 2016 ArthatantraBanana Kera
    पोखरा । दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारीले उदाहरण बनेका छन् । जिल्ला कृषि विकास कार्यालय कास्कीद्वारा सिकेको सीपसहित झोलामा बोकेर लगेको केराको बिरुवा फस्टाएर मनग्य आम्दानी दिन थालेपछि उनी यतिखेर सबैका लागि उदाहरणीय बनेका हुन्। दुई दशकअघि लिएको तालिम र प्राप्त गरेको चाइनिज र जापानिज मालभोग ...
  • पर्यटन पत्रकार ‘पुष्प थपलिया बचाउ अभियान’ को थालनी Dec 2, 2016 Arthatantrapuspaa
    काठमाडौं । करिब ३ दशक पर्यटन पत्रकारितामा क्रियाशील रहेका पर्यटन पत्रकार पुष्प थपलियालाई बचाउनको लागि गोरखा पर्यटन र पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले संयुक्त रुपमा ‘पुष्प थपलिया बचाउ अभियान’को सुरुवात गरेको छ । विगत नौ महिनादेखि अस्वस्थ रहँदै आएका गोरखा पर्यटनका संस्थापक अध्यक्ष, गोरखा समाजका पूर्व अध्यक्ष, नेपाल हाईलाइट तथा दिव्य ज्ञानका सम्पादक÷प्रकाशक समेत रहेका थपलिया हाल मुखको क्यान्सरका कारण शिक्षण अस्पतालको ...
  • सुदूरपश्चिममा ५.३ रेक्टरको भूकम्प ! Dec 2, 2016 ArthatantraearthQueak
    गएराति  दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रेक्टर स्केलको भूकम्प गएको  छ । राति १०ः३७ मा भारतलार्इ केन्द्रविन्दू बनाएको भूकम्पले नेपाको पश्चिमी क्षेत्रमा समेत प्रभाव परेको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिए । अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन । सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिएको छ ।भूकम्पको  महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा ...