Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • सस्तियो सुन, आज मूल्यमा भारी गिरावट ! Nov 24, 2016 ArthatantraGold
    काठमाण्डौं । सुनको भाउ आज बिहीबार तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेकाले नेपालमा पनि यसको प्रभाव देखिएको हो । बुधबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी पनि १५ रुपैयाँले घटेर तोलाको ७ ...
  • के तपाई व्यवसाय गर्न चाहनुहुन्छ ? पढ्नुहोस् गुरुहरुमा सबैभन्दा धनी बाब… Nov 23, 2016 Arthatantrababa ramdev and acharya balkrishna
    काठमाण्डौं । पतञ्जली आयुर्वेद लिमिटेडले आगामी १० वर्षभित्र नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न किसिमका आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबद्र्धक वस्तुको उत्पादनमा उक्त लगानी गर्ने भएको हो । नेपालमा १० अर्ब रुपैयाँ लगानी गरी उद्योग स्थापना सुरु गरेको पतञ्जली आयुर्वेद लिमिटेडका संस्थापक योगगुरु रामदेवले काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । उनले पतञ्जलीले २० वर्ष लगाएर ...
  • आज फेरि सुनको मूल्य बढ्यो ! Nov 22, 2016 Arthatantragold-
    काठमाण्डौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रति तोला ५५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ । हिजो  सुन मूल्य ५५ हजार १ सय रुपैयाँ थियो । त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन ७ सय ८५ रुपैयाँ रहेकोमा आज ७ सय ...
  • बिमाको सेयर किन्नुहोस्, पाउनुहोस् २० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद … Nov 21, 2016 Arthatantrainsurance share
    काठमाण्डौं । आफ्ना सेयरधनीलाई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनसपछि ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव समेत गरेको छ । साथै इन्स्योरेन्सले कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत बाड्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश विमा समितिको स्वकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल कम्पनीको ...
  • हेर्दा हेर्दै भोजपुर सदरमुकाम आगोले सखाप ! आगो नियन्त्रणमा(फोटोकथा) Nov 20, 2016 ArthatantraAgalagi Vojpur3
    भोजपुर सदरमुकाममा आइतबार ५ बजेतिर लागेको आगलागीबाट भोजपुर सदरमुकाम सखाप भएको छ । भोजपुर सदरमुकामको मिलन ज्वेलर्सबाट आगलागी सुरू भएको थियो । पसलमा रहेको ग्यास पट्केर आगलागी भएको बताइएको छ । आगलागीबाट पाँच घर पूर्ण रूपले जलेर नष्ट भएका छन् भने ८ घरमा आंशिक रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक राधाप्रसाद पराजुलीले बताए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण ...
  • सरकारले भन्यो निर्वाचनको मिति घोषणा गर्ने जिम्मा निर्वाचन आयोगलाई ! Nov 20, 2016 Arthatantranirbachan aayog
    काठमाडौ। निर्वाचन हुने या नहुने अन्यौल अझै कायम छ । सबैले समयमै निर्वाचन गरिरहनुपर्छ भनिरहेका छन् । अब भने सरकारी स्तरबाटै निर्वाचनको मिति घोषणाको कुरो बाहिर आएको छ । पछिल्लोपटक सरकारले निर्वाचनको मिति घोषणा निर्वाचन आयोगबाटै हुनुपर्छ भन्ने मान्यताप्रति कुनै विवाद नरहेको स्पष्ट पारेको छ । निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राज्य व्यवस्था ...
  • इन्स्योरेन्सको सेयर छ ? दिँदैछ २२ प्रतिशत बोनस सेयर ! Nov 20, 2016 Arthatantra
    काठमाण्डौं । सगरमाथा इन्स्योरेन्सले २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिले २२ प्रतिशत बोनसका साथमा कर प्रयोजनका लागि १.५७९ प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरेको छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा तीन करोड खुद नाफा कमाएको छ । ४४ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा ३० करोड खुद नाफा गरी प्रति सेयर ...
  • गहना बनाउने कि ? आज फेरि ६ सयले घट्यो सुन ! Nov 18, 2016 ArthatantraGold
    काठमाण्डौं । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले घटेको छ । केही दिनदेखि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । सुन आज ६ सय रुपैयाँ घट्दा तोलाको ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । ...
  • ग्यास सिलिन्डर पड्किँदा दुई गम्भिर घाइते Nov 17, 2016 ArthatantraGas Bumb
    काठमाडौ। ग्यास सिलिन्डर पड्किँदा स्थानीय टेबहाल बस्ने बाबुराजा महर्जन र उनकी श्रीमती शोभा घाइते भएका छन् । महर्जनले घरमा ग्यास चुलो बाल्ने क्रममा सिलिन्डर लिक भई पड्किँदा दुवै जना जलेर घाइते भएपछि उपचारका लागि वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रकाशित मितिः २०७३ मंसिर २
  • साझाले सबै रुटमा अनुमति पायो, कसरी व्यस्थित होलान् साना माइक्रो/टेम्पो… Nov 17, 2016 ArthatantraKathmandu, Nepal: traffic on Kantipath Rd - photo by J.Pemberton
    काठमाण्डौं । साझा यातायातले नयाँ खरिद गरेका अपाङ्गमैत्री बसहरुका लागि काठमाडौं उपत्यकाभित्र तय गरेको रुटमा नै सञ्चालन इजाजत पाएको छ । सबै रुटमा साझाले हिजो बुधबार नै यातायात व्यवस्था विभागबाट रुट अनुमति पाएको हो । पूर्ण रुपमा एउटा नयाँ रुटसहित पुराना रुट विस्तार गरेर साझाले ४ वटा रुटका लागि इजाजत मागेको थियो । साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वका ३० नयाँ बस ...