Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • फेरी अवैध रूपमा एटिएमबाट रकम निकाल्ने दुई बिदेशी पक्राउ Nov 10, 2016 ArthatantraATM card
    काठमाडौ। नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रूपमा रकम निकाल्ने दुई टर्केलीलाई फेरी बिहिबार पक्राउ गरेको छ । उनीहरु काठमाडौँको जमलस्थित एलो प्यागोडा होटलमा पक्राउ परेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बाउन्न वर्षीय मुहरिम उजुन  र ३२ वर्षीय सेलाहात्तिन याबरलाई ब्युरोबाट खटिएको टोलीले अत्याधुनिक कार्ड स्किमिङ डिभाइस र हिडन क्यामरा प्रयोग गरी रकम ...
  • आफन्तबाटै आफन्तको ज्यान जान्छ भने कहाँ छ सुरक्षा ? Nov 10, 2016 Arthatantracrime
    लिबाङ । भनिन्छ मानिस सामाजिक प्राणी हो । ऊ घर परिवार र समाज बिना एकपल पनि बाँच्न सक्दैन । तर परिवारकै सदस्यले वा आफन्तले नै आफन्तको ज्यान लिन्छ भने कहाँ गएर मान्छेले जीवन सुरक्षाको अनुभूति गर्ने रु प्रश्न यहीनेर खडा भएको छ रोल्पालीका सामु । जिल्ला अदालत रोल्पाको तथ्याङ्कअनुसार यस आवमा मात्र पाँच वटा कर्तव्य ज्यान र एउटा भवितव्य ज्यान गरी ...
  • हिजो १३ सयले बढेको सुन आज १४ सयले घट्यो, के होला कारण ? Nov 10, 2016 ArthatantraGold
    काठमाण्डौं । हिजो र आज सुनको मूल्यमा दैनिक ठूलो मात्रामा उत्तरचढाव भएको छ । हिजो प्रति तोला १ हजार ३ सय रुपैयाँले बढेको सुन आज एकैपटक प्रति तोला १ हजार ४ सय रुपैयाँले घट्न गएको छ । अमेरिकामा नयाँ सरकारको गठन, नेपालमा भारुको प्रतिबन्ध लगायत कारणले गर्दा लगानीकर्तामा अन्यौलता देखिएको र यसको प्रत्यक्ष असर सुन बजारमा परेको सुन व्यवसायीहरुले जानकारी दिएका ...
  • होस् गर्नुहोस्, पोखरामा प्लास्टिक झोला बोक्नुभयो भने रु १५ हजार तिर्नु… Nov 9, 2016 ArthatantraPlastic
    पोखरा। पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई बुधबारदेखि प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पोखरा उपमहानगरपालिकालाई प्लास्टिक झोला र गिलास निषेधको बुधबार घोषणा गर्दै घरदेखि सहर सफाइ गर्ने अभियानमा जुट्न सबै नगरवासीसँग आग्रह गरे । प्लास्टिकको प्रयोगले मानव स्वास्थ्यमा समेत असर पार्ने तथा प्राकृतिक र वातावरणीय प्रदूषण बढाउने भएकाले उपमहानगरपालिकाले ...
  • ‘५० हजारले कसरी घर बनाउने ?’ Nov 9, 2016 ArthatantraIMG_1033
    रशिला होमागाई भक्तपुर । भूकम्पले घर भत्काएर घरबार विहिन भएका पीडितले सरकारले दिने पहिलो किस्ता वापतको ५० हजार रुपैयाँले घरको जग हाल्न समेत नपुग्ने गुनासो गरेका छन् । जिल्ला विकास समिति भक्तपुर र नगरकोट नगरपालिकाको आयोजना तथा सूचना अधिकार समाज एवम् ग्रामिण पूर्वाधार तथा वातावरण विकास केन्द्रको सहजीकरणमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रममा भूकम्प पीडितहरुले सरकारले दिने राहत अनुदान वापतको पहिलो किस्ता रकमले ...
  • सातदिनभित्र लिखित जवाफसहित उपस्थिति हुन लोकमानलाई आदेश ! Nov 8, 2016 ArthatantraLokman-singh-karki
    काठमाडौ । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई एकहप्ताभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले एकहप्ताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो । आदेशमा भनिएको छ – “सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सातदिनभित्र स्वयम् उपस्थित भई ...
  • सुनको मूल्यमा भारी गिरावट, तोलमा ४ सय घट्यो ! Nov 8, 2016 ArthatantraGold
    काठमाण्डौं । स्थानीय बजारमा सुनको मुल्यमा भारी मात्रामा गिरावट आएकोछ । हिजा सुन ४ सयले ओरालो लागेपछि आज सुनको मुल्य ५६ हजार ९ सय भएकोछ । बजारमा आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी ८ सय २५ मा किनबेच भएको छ । २३ कार्तिक २०७३, १०।००
  • धरहरा बनाउनका लागि सेनाले दियो सवा ६ करोड ! Nov 7, 2016 ArthatantraNepal Army
    काठमाण्डौं । भूकम्पबाट भत्किएको धरहरा पुनर्निमाणको लागि नेपाली सेनाले सवा ६ करोड रुपैयाँ सहयोग गरेको छ । स्वदेशी श्रम, पुँजीबाट धरहरा बनाउने भन्दै केपी ओली नेतृत्वको सरकारले सुरु गरेको ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा आज नेपाली सेनाले ६ करोड १७ लाख रुपैयाँ जम्मा गरेको छ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उक्त सहयोग रकम बापतको चेक बिहान प्रधानमन्त्री तथा पुनर्निमाण प्राधिकरणका ...
  • वन कार्यालय काठमाडौँले भूकम्पपीडितलाई काठ उपलब्ध गराउन नसक्ने Nov 7, 2016 Arthatantra
    काठमाडौँ । जिल्ला वन कार्यालय काठमाडौँले भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसक्ने भएको छ । कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौँमा वनको मात्रा कम हुँदा भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसकिएको बताए । काठमाडौँ जिल्लामा वनको क्षेत्रफल १५ हजार २७९ हेक्टर रहेको छ । उनले भने  “काठमाडौँमा सालको जङ्गल छैन, चिलाउने र कटुसको हो, त्यही पनि काठ बन्ने खालको छैन ।” राम्रो ...
  • तपाईलाई थाहा छ,हरेक नेपालीको थाप्लोमा १९ हजार वैदेशिक ऋण ! Nov 6, 2016 ArthatantraLoan per head
    काठमाडौ। हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । पुरानो शक्ति अभियान नेपालले राजधानीमा गरेको एक कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो अझ बढेर जाने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने ...