Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • रेडियो धादिङलाई सर्वोच्चले दियो दुई महिनाको म्याद !(हेर्नुहोस् सर्वाेच… Oct 28, 2016 Arthatantraredio Dhading
    काठमाडौ । सर्वोच्च अदालते रेडियो धादिङलाई आफ्ना उपकरण सार्नको लागि २ महिनाको म्याद सहित जिल्ला प्रशासन कार्यालय धादिङलाई सो अबधिसम्म कुनै कारबाही नगर्नु नगराउनु भनि अन्तरिम आदेश गरेको छ । साथै २ महिनासम्म कार्यालयमा बिद्युत् आपूति बन्द नगर्नु नगराउनु भनि आदेश पनि भएको छ । (हेर्नुहोस्, सर्वाेच्चको पूर्णपाठ यस्तो छ) प्रकाशित मितिः २०७३ कार्तिक १२
  • आज फेरि प्रति तोला २ सयले बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ! Oct 28, 2016 Arthatantragold-
    काठमाण्डौं । आज शुक्रबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले बढेको छ । हिजो बिहीबार तोलाको ५६ हजार ५ सयमा कारोवार भएको सुन शुक्रवार बढेर ५६ हजार ७ सय पुगेको हो । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बिहीबार चाँदी तोलाको ८ सय १० रहेको थियो भने आज शुक्रबार पनि सोही ...
  • सुनको भाउ एकाएक बढ्न थाल्यो, हेर्नुहोस् कति पुग्यो ! Oct 26, 2016 ArthatantraGold
    काठमाण्डौं । केही समय यता स्थिर रहेको सुनको मूल्य आज बढेको छ । आज बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । सुनको मूल्य बढेर प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा करोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै आज बजारमा चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ चाँदी बढ्न पुगेको हो ...
  • जुवा खेल्दै गरेका १६ जना प्रहरी खोरमा ! Oct 25, 2016 Arthatantrabanking-Jel
    काठमाडौ। प्रहरीले नक्साल भगवतीबहाल स्थित होटल गणपतिमा जुवा (कौडा) खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । होटलको कोठा नम्बर १०५ मा कौडा खेलिरहेका बुढानिलकण्ठ नगरपालिका–४ कपन बस्ने राजुकुमार अधिकारी सहित १६ जनालाई महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले सोमबार राति नगद २५ लाख ६४ हजार १ सय रुपैया र कौडा १६ थान सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कानुनी ...
  • भाइटीकाको साइत जुराइयो, मध्यान्हमा १२ बज्न ८ मिनेट उत्तम ! Oct 25, 2016 Arthatantrabhai tika tihar dipawali
    काठमाण्डौं । यसबर्ष भाइटीकाको उत्तम साइत कात्तिक १६ गते मंगलवार बिहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । भाइटीकाको साइत मध्यान्नको समयमा उत्तम हुने जनाउदै समितिले १२ बज्न ८ मिनेट बाँकी रहेको समय जुराएको छ । यसका साथै, कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिने बताउनुभयो । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते ...
  • डेभलपमेण्ट बैंकको सेयर छ ? आजैबाट ३६ प्रतिशत हकप्रद निस्कासन ! Oct 24, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । अरनिको डेभलपमेण्ट बैंकले सोमबारबाट ३६ प्रतिशत हकप्रद निष्काशन गरेको छ । २५ करोड ७८ लाख रुपैंया चुक्ता पूँजी रहेको अरनिको डेभलपमेण्ट बैंकले ३६ प्रतिशतले हुने सवा ९ करोड बढीको हकप्रद निष्काशन गरेको हो । आवेदकले प्रतिकित्ता १ सय रुपैंयाका दरले आफुसँग भएको सेयरको ३६ प्रतिशतका लागि आवेदन दिन सक्नेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको ...
  • सानिमाको वित्तिय विवरण सार्वजनिक, त्रैमासको नाफा नै २७ करोड बढी ! Oct 24, 2016 Arthatantra-sanima-bank
    काठमाण्डौं ।  सानिमा बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा २७ करोड पाँच लाख रुपैयाँ गरेको छ। बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण अनुसार अघिल्लो बर्षको यसै अवधिको तुलनामा यसपाली नाफा साढे ५३ प्रतिशतले बढेको हो। बैंकले १४ अर्ब रुपैयाँ ऋण वढाएर खुद ब्याज आम्दानी २१ करोड रुपैयाँले बढाएपछि नाफामा उल्लेख्य सुधार आएको हो। बैंकको कुल कर्जा ...
  • जलविद्युत आयोजनाले मुआब्ज दिन जग्गाको मूल्य तोक्यो, हेर्नुहोस् कति प¥य… Oct 23, 2016 ArthatantraHydro Power
    काठमाण्डौं । वहुप्रतिक्षित अरुण ३ जलविद्युत आयोजना एक कदम अघि बढेको छ। आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई मुआब्जा दिन जिल्ला प्रशासन कार्यालय संखुवासभाले स्थानीय जग्गाको मूल्य तोकेर प्रकृया एक कदम अघि बढाएको हो। जग्गा अधिग्रहरण पश्चात मात्र आयोजनाको भौतिक निर्माण अघि बढाउन सकिन्छ। जिल्ला प्रशासन कार्यालयले चार गाविसका बिभिन्न वर्गका जग्गा, बालीविरुवा एवं त्यहाँ निर्मित संरचनाको अलग अलग मूल्य तोकेको हो। प्रभावित ...
  • तिहारमै मात्र आउँछ विदेशबाट १ अर्ब ५० करोडको झिलिमिली बत्ती ! Oct 21, 2016 Arthatantratihar disco lights
    काठमाण्डौं । प्रकाश र रंगको पर्व तिहारमा झण्डै १ अर्ब ५० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्तीको कारोबार हुने नेपाल इलेक्ट्रिक व्यवसायी महासंघले जनाएकोछ । अहिले तिहारका लागि बजारमा यस्ता बत्तीको कारोबार सुरु भइसकेको छ । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने क्रम सुरु भएको छ । सडकपेटीमै पनि यो बत्ती बेच्नेहरु भेटिन्छन् । महासंघका अध्यक्ष ...
  • उपत्यकामा थपिए थप ३० ठूला बस, सहजै हट्लान् त माइक्रो र टेप्पो ! Oct 20, 2016 ArthatantraBUS
    काठमाण्डौं ।  अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् । काठमाडौँ महानगरपालिकाको १० करोड रुपैयाँ लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस सञ्चालन गर्ने तयारी गरेको हो । तीसवटै बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापनलगायतको काम भइरहेको साझा यातायातका कामु प्रमुख ...