Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • तिहार : भारतबाट आउँदै सयपत्री, २ करोड ४० लाखको माला किनबेच हुने ! Oct 19, 2016 Arthatantramarigold flower tihar sayapatri
    काठमाण्डौं । आउँदै गरेको नेपाली हिन्दुहरुको दोस्रो महान चाड तिहारमा स्वदेशी फूलले नधान्ने भएपछि पुष्प व्यवसायीले भारतबाट डेढ लाख सयपत्री माला आयात गर्ने भएका छन्। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले तिहारमा करिव दुई करोड ४० लाख रुपैयाँसम्मको सयपत्री माला कारोबार हुने बताएका छन् । उनका अनुसार, तिहारमा प्रयोग हुने ८० प्रतिशत सयपत्री माला नेपालकै स्वदेशी उत्पादनले धान्छ। बाँकी २० प्रतिशत ...
  • थाहा पाउनुहोस्, फाइनान्सको सेयर किन्दा नपरेको पैसा कहाँ जान्छ ? Oct 18, 2016 Arthatantrashare
    काठमाण्डौं । आरएसडिसी लघुवित्तको साधारण सेयरमा सेयर नपरेको पैसा आगामी शुक्रबारदेखि फिर्ता हुने भएको छ । १८ वटा बैंक तथा वित्तीय संस्थामा बैंक खाता भएका आवेदकको खातामा सेयर नपरेको पैसा फिर्ता हुनेछ भने अरु आवेदकले आवेदन केन्द्रबाट पूर्जा संकलन गर्नु पर्ने हुन्छ । सर्वसाधारण लगानीकर्ताका लागि ४ लाख कित्ता सेयर निष्काशन गरेको कम्पनीले १ लाख ५४ हजार ८ सय २७ जना ...
  • सरकारलाई लाग्यो तिहार, आजैदेखि मिठाई तथा ड्राइफुड्सको बजार अनुगमन हुने… Oct 17, 2016 Arthatantratihar sweets
    काठमाण्डौं ।  तिहारमा मिठाई, फलफुल तथा ड्राइफुड्समा मुल्यवृद्धि र मिसावटलाई नियन्त्रण गर्न सरकारले आजै सोमबारदेखि पाँच वटा विशेष अनुगमन टोली परिचालन गर्ने भएको छ । आपूर्ति मन्त्रालयका सचिव प्रेमबहादुर राईको नेतृत्वमा द्रुत अनुगमन समिति मार्फत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोक्तावादी संगठन,प्रहरी लगायत सम्बन्धित क्षेत्रका १२ प्रतिनिधि सम्मिलित टोली गठन गरिएको छ । मन्त्रालयका ...
  • चारलाखभन्दा बढी भूकम्पपीडितलाई पहिलो किस्ता Oct 16, 2016 ArthatantraBhukampa-pidit basti
    काठमाडौँ  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका चार लाख २० हजार ८२२ पीडितलाई पहिलो किस्ताको अनुदान वितरण गरेको छ । हालसम्म चार लाख ३७ हजार ४६९ घरधनीलाई पहिलो किस्ताको रु ५० हजार भुक्तानीका लागि सिफारिस गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिए । “दसैँका कारण केही दिन अनुदान सम्झौता र पहिलो किस्ताको रकम वितरणमा ढिलाइ भए पनि शुक्रबारदेखि काम ...
  • माछा पालनबाट महिनाको करिब २ लाख आम्दानी ! Oct 16, 2016 ArthatantraFish Farming in Nepal
    काठमाण्डौं । एनजिओ तथा आइएनजिओको जागिर खाएपछि आर्थिक अवस्था मजबुत हुने धेरैको सोच हुन्छ। मनाङ धारापानीका लोकेन्द्रबहादुर घले भने अहिले एनजिओको जागिर छोडेर माछापालनमा लागेका छन्। मनाङ हुँदै बग्ने मस्र्याङदीमा माछा पाउन त्यति सहज छैन। न त जिल्लामा व्यवसायिक रुपमा माछापालन नै सुरु भएको थियो। अहिले भने उनले यो व्यवसाय थालेपछि मनाङका रेष्टुरेन्टमा फाट्टफुट्ट माछाका परिकारहरु उपलब्ध हुन थालेका छन्। मनाङ जिल्लामा ...
  • कपिलवस्तुमा मोटरसाइकल चोरहरुको पनि भेला ! Oct 14, 2016 Arthatantrabike chori
    चन्द्रौटा (कपिलवस्तु), २८ असोज । पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् । हालसम्म शिवराज नगरपालिकाभित्र बेचन गुप्ता, पदम ढकाल, सिराज खान डक्टर, तिलक गैरे, अनिरुद्ध सपकोटा र विष्णु हमालका मोटरसाइकल चोरी भएका छन् । दशैंको आसपासमा मात्र तीनवटा मोटरसाइकल चन्द्रौटा क्षेत्रबाट चोरी भएको छ । असोज २२ ...
  • भूकम्पपीडितलाई घर बनाउन रु २१ लाख सङ्कलन Oct 14, 2016 Arthatantraarthatantra logo final 31 january
    रत्ननगर (चितवन), २८ असोज । गोरखा भूकम्पले क्षति पु¥याएको चितवनको पहाडी गाविस कविलासका ७० परिवार भूकम्पपीडितलाई घर बनाउन एक व्यक्तिले आर्थिक सङ्कलन गरेर रु २१ लाख सहयोग गर्नुभएको छ । चितवन शुक्रनगर स्थायी घर भई जर्मनीमा बस्दै आउनुभएका चितवन समाज जर्मनीका अध्यक्ष यज्ञराज सुवेदीमार्फत यहाँका ७० घर भूकम्पपीडितलाई रु २१ लाख रुपैयाँ सहयोग प्राप्त भएको गाविसका सचिव प्रद्युम्न खड्काले जानकारी दिए ...
  • भाउजुको हत्या गरी देवरले विष पिए, मृतकका श्रीमान सहितसहित घरपरिवारका अ… Oct 12, 2016 Arthatantracrime
    गाईघाट, २६ असोज । उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएपछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका राजेन्द्रका भाइ सुवास कटुवालले चार दिन अघि ...
  • दशैंमा मासु खाँदा अडकिएर रावलको मृत्यु Oct 12, 2016 Arthatantraimages
    भीमदत्तनगर, २६ असोज । घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– २ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ । गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्किएर रावलको मङ्गलबार राति मृत्यु भएको बताए । उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याउँदा बाटोमै मृत्यु भएको थियो । त्यसैगरी मोटरसाइकलले ठक्कर ...
  • राजाको रुपमा अछामी जनतालाई दशैंको टीका लगाइदिएँ … Oct 11, 2016 Arthatantrakrishnahari baskota raja bhaeko din
    कुरो २०५० सालको हो । म त्यतिबेला अछामको प्रमुख जिल्ला अधिकारी (सिडिओ) थिएँ । उतीबेलाको सम्झना गर्दै कृष्णहरि बास्कोटा सुनाउँछन् ʽसिडिओ बनेको त्यो बेला जीवनमा भुल्नै नसकिने केहि घटना भए ।ʼ ʽएकदिन आफ्नै कार्यालयमा रहँदा एकजना बुढामान्छे सुरुसुरु सिडिओ कार्यालय भित्र पसे । सिडिओ (म) आफ्नै टेवलमा बसिरहेको थिएँ । त्यति नै बेला ती बुढा मान्छेले आफ्नो खल्तीबाट अम्बा (बेलौती) निकाले ...