Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • हाइड्रोपावरको करिब ७४ हजार सेयर बिक्रि हुँदै ! Sep 18, 2016 ArthatantraHydro power
    काठमाण्डौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट बैङ्क लिमिटेडको ७३ हजार ६ सय ६१ दशमलब ५० कित्ता हकप्रद शेयर बोलकबोलबाट विक्रि हुने भएको छ । आगामी मंगलबारबाट बोलकबोल खुला गरिने छ । हकप्रद सेयर खरिदका लागि सेयरधनीले असोज १८ गतेसम्म कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रति शेयर रू. एक सय  तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य ...
  • कोशी नदीमा डुंगा पल्टियो, ३६ जनाको सकुशल उद्दार ! Sep 17, 2016 Arthatantrakoshi river
    काठमाण्डौं । सुनसरीको प्रकाशपुरस्थित कोसी नदीमा यात्रुबहाक डुंगा पल्टिएको छ । श्रीलंका टप्पुबाट प्रकाशपुर बजारतर्फ गइरहेको डुंगा सुनसरीको राजाबासमा कोसी नदीमा पल्टिएको हो । डुंगासँगै डुबेका ३६ जनाको सकुशल उद्धार गरिएको छ । डुंगामा कति जना थिए भन्ने एकिन नभइसकेको प्रहरीले जनाएको छ । अरुको खोजी भइरहेको छ । प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीका साथै स्थानीयबासी उद्धारमा जुटेका छन् । डुंगामा ...
  • ‘चट्याङले मरेका पनि सहिद !’ Sep 17, 2016 ArthatantraAananda pokhrel 3
    काठमाडौं । पूवर्जमन्त्री एवं दोलखा क्षेत्र नमबर २ का सांसद आनन्दप्रसाद पोखरेलले सरकराले चट्याङ लागेर मरेकालाई पनि मधेस आन्दोलनका नाममा सहिद घोषणा गरेको आरोप लगाएका छन् । आन्दोलनमा सहभागी नै नभएका र चट्याङ लागेर मरेकालाई समेत सरकारले मधेस आन्दोलनमा मारिएको भन्दै सहिद घोषणा गरेर राज्यस्रोतको दुरुपयोग गरेको उनले आरोप लगाएका हुन् । आजको नयाँ पत्रिकाले जनाएको छ । शुक्रबार रेडियो शैलुङ दोलखाको ...
  • मनग्गे आम्दानी हुन थालेपछि कामकाज छाडेर झार संकलनमा स्थानीय ! Sep 15, 2016 Arthatantranaagbeli jhar
    पर्वत । वनमा खेर गइरहेको नागबेली झारबाट मनग्य आम्दानी हुन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा नागबेली सङ्कलनमा व्यस्त छन्। जिल्लाका वनौँ, क्याङ, लेखफाँटलगायत गाविसका बासिन्दा नागबेली सङ्कलनमा जुटेका हुन्। स्थानीय वनमा प्रसस्त मात्रामा पाइने नागबेली झारको उपयोगिता बुझ्दै गएपछि उपभोक्ताले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री वितरण गर्न थालेका छन्। विगतमा त्यत्तिकै कुहिएर जाने नागबेली अहिले यस क्षेत्रका उपभोक्ताका लागि आम्दानीको ...
  • सडकपेटीबाट नहिड्ने पैदलयात्रीलाई १ हजार जरिवाना Sep 15, 2016 Arthatantrasadak
    काठमाडौं । तपाई पैदलयात्री हुनुहुन्छ र सडकको प्रभावकारी प्रयोग गरिरहनुभएको छैन भने अब सावधान बन्नैपर्ने भएको छ । नत्र सडकको प्रयोग गर्न नजानेको वा गलत प्रयोग गरेको सजायस्वरुप १ हजार रुपैयाँ जरिवानामा पर्नुहुनेछ । किनकि सरकारले पहिलोपटक सडकपेटीबाट नहिड्ने वा पैदलयात्रुलेबाटो काट्न जेब्रा क्रसिङ सब वे, ओभरहेड ब्रिजजस्ता ठाउँबाट नहिँडेमा १ हजार रुपैयाँ जरिवाना गर्ने कडा कानुनी ब्यवस्था गर्दैछ । ‘पेटी ...
  • पासपोर्ट हरायो ? अब पत्रिकामा विज्ञापन दिनु पर्दैन, पुलिस रिपोर्ट चाहि… Sep 13, 2016 Arthatantrapassport
    काठमाण्डौं । अबदेखि पासपोर्ट हराएमा पत्रपत्रिकामा सुचना प्रकाशित गर्न नपर्ने भएको छ । साथै हराएको एमआरपी बनाउनका लागि पुलिस रिपोर्ट समेत नचाहिने र एकै दिनमा राहदानी पाइने राहदानी विभागले जनाएकोछ । यसका लागि पासपोर्ट हराएको एउटा निवेदन मात्र दिए पुग्नेछ । एमआरपी हराएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा राहदानी विभागमा जानकारी गराउनु पर्ने हुन्छ । उक्त सुचनालाई विभागले नै प्रहरीलाई जानकारी ...
  • राजधानीको १२ अपार्टमेन्ट मात्र बस्न योग्य Sep 12, 2016 Arthatantraappartmant
    काठमाण्डौं । राजधानीमा निर्माण भइ सञ्चालनमा आएका मध्ये १२ वटा अपार्टमेन्टले बस्नका लागि योग्य रहेको अनुमति पाएका छन्। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय काठमाडौंले ती अपार्टमेन्टलाई अनुमति दिएको हो । १२ वैशाख २०७२ मा गएको भूकम्पपछि अहिलेसम्म गरिएको विस्तृत क्षति मुल्यांकन अन्तर्गत सबै परीक्षणमा पारित भएका अपार्टमेन्टलाई बस्नका लागि योग्यको स्वीकृति दिएको डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजनल ...
  • मङ्गलबार सार्वजनिक बिदा Sep 11, 2016 Arthatantrabakar_Id
    काठमाडौ। इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले यही भदौ २८ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले आईतबार विज्ञप्ति जारी गरी बकर इदका अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो । प्रकाशित मितिः २०७३ भदौ २६
  • पर्वतका पत्रकार भोलानाथ शर्माले गरे बीस लाखको अक्षयकोष घोषणा Sep 11, 2016 Arthatantraparvat fnj
    फलेवास (पर्वत), २६ भदौ । झन्डै दुई दशकदेखि व्यावसायिक पत्रकारिता र न्यायिक क्षेत्रमा क्रियाशील भोलानाथ शर्माको नाममा स्थापित भोला फाउन्डेसनले रु २० लाखको अक्षयकोषको घोषणा गरेको छ । शर्माको ४५औँ जन्मदिनको अवसरमा शनिबार उक्त अक्षयकोष घोषणा गरिएको हो । नेपाल पत्रकार महासङ्घ पर्वतका संस्थापक अध्यक्षसमेत रहनुभएका अधिवक्ता भोलानाथ शर्माले आफू अविवाहित भएकाले भावनात्मक सन्तानको विकास गर्ने र सामाजिक सेवामा लाग्न आमनेपालीलाई ...
  • अभियोगबिनै ८८ दिन थुनामा Sep 9, 2016 Arthatantra
    काठमाण्डौं । संविधानप्रदत्त मौलिक अधिकार र विभिन्न समयमा सर्वोच्च अदालतका आदेशद्वारा स्थापित नजिरको अवज्ञा गर्दै प्रहरीले एक नागरिकलाई अदालतमा प्रस्तुत नगरी ८८ दिन हिरासतमा राखेको छ। कानुनबमोजिम पक्राउ परेका आरोपितलाई २५ दिनभित्रै मुद्दा चलाउनुपर्ने बाध्यात्मक व्यवस्था उल्लंघन गरेर उनलाई नख्खु कारागारमा बन्दी बनाइएको छ । उनलाई संविधानबमोजिम २४ घन्टाभित्र अदालतमा हाजिर गराइएको समेत छैन। रसुवा टिमुरे(५ का २६ वर्षीय काङकाश्र तेन्जिङ ...