Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • दोस्रो राष्ट्रिय धार्मिक सम्मेलन शुक्रबारदेखि Sep 8, 2016 Arthatantrahindu morcha photo
    काठमाडौँ, २३ भदौ । धार्मिक—अध्यात्मिक संघसंस्थाको साझा संगठन सनातन हिन्दू मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलन शुक्रबार (भदौ २४) देखि राजधानीमा हुँदैछ । धार्मिक—आध्यात्मिक शक्तिकेन्द्र निर्माण गर्ने लक्ष्यसहित हुन लागेको सम्मेलनमा दुईसय भन्दा बढी धार्मिक संघसंस्थाको सहभागिता रहने आयोजक संस्था सनातन हिन्दु मोर्चाका महासचिब पुष्पराज पुरुषले जानकारी दिए । नेपालको संविधान–२०७२ मा वैदिक सनातन हिन्दु राष्ट्र हटाई जनताको चाहनाविपरीत धर्मनिरपेक्षता लादिएको भन्दै मोर्चाले ...
  • जन्मदर्ता गर्नुस्, एक हजार लानुस् Sep 8, 2016 Arthatantrajanma darta
    त्रिशूली(नुवाकोट), २३ भदौ । व्यक्तिगत घटना दर्ता गर्दा अहिले पनि घटना भएको ३५ दिन नाघेमा जरिवाना ३५ रुपैयाँ तिर्नुपर्छ तर अब जन्मदर्ता गर्दा भने प्रोत्साहन रकम समेत पाइने भएको छ । सरकारले दलित समुदायको व्यक्तिगत घटना दर्तालाई प्रोत्साहन गर्न भनेर जन्मदर्ता गर्दा रकम दिने नीति ल्याएको हो । शिशु जन्मेको ३५ दिनभित्र स्थानीय पञ्जाधिकारीको कार्यालय अर्थात् गाविस वा नगरपालिकाको वडा कार्यालयमा ...
  • थानकोटको चन्द्रागिरीमा प्रहरी र लुटेरासमूहवीच गोली हानाहान ! Sep 8, 2016 Arthatantrachandragiri
    काठमाण्डौं । काठमाडौंको चन्द्रागिरी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ। चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान ५ बजेर २२ मिनेटतिर गोली हानाहान भएको हो । प्रहरीलाई लक्षित गर्दै चार जनाको एक समुहले दुई राउण्ड  गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । आक्रमणकारी चार जना रहेको र उनीहरु भागेको थानकोट बृत्तका डीएसपी कृष्ण पंगेनीले ...
  • कुमारीको पारिश्रमिक तीन हजार ! Sep 7, 2016 Arthatantrakumari
    काठमाण्डौं । जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक कति होलारु कसैले कुमारीको पारिश्रमिक ३ हजार रूपैयाँ मात्र छ भन्यो भने ठट्टा ठानेर नहाँस्नुहोला। भक्तपुरकी कुमारीलाई कौसि तोषाखानाबाट २ हजार १ सय ५० रूपैयाँ र गुठी संस्थानको भक्तपुर सूर्यविनायकस्थित शाखाबाट ९ सय रूपैयाँ गरी मासिक पारिश्रमिक जम्मा ३ हजार रूपैयाँ मात्रै रहेको  छ । भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले कुमारीको ...
  • दसैंका लागि खाद्य संस्थानले ५० हजार खसीबोका ल्याउँदै, अष्ट्रेलियादेखि … Sep 6, 2016 ArthatantraGoats in Nepal
    काठमाण्डौं । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले दसैंका लागि उपत्यकामा करिब ५० हजार खसीबोका/च्यांग्रा भित्र्याउने भएको छ । संस्थानले नेपालगन्जबाट १ सय ५०, दाङबाट २ सय, वीरगन्जबाट ५ सय ५० र बाँकी अन्य जिल्लाबाट खरिद गर्ने योजना बनाएको छ । मुस्ताङबाट कम्तीमा १५ सय च्यांग्रा खरिद गरिने संस्थानले जनाएको छ । संस्थानले बिक्री गर्ने खसीबोका व्यवसायीको भन्दा किलोमा ...
  • नाडा अटो सोमा ३ अर्ब बढीको व्यापार, २३ सयभन्दा बढी गाडी बुकिङ ! Sep 5, 2016 Arthatantranada1
    काठमाण्डौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएनको आयोजनामा भुकृटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो शोमा साढे तीन अर्बको कारोबार भएको छ । आयोजकका अनुसार यो अवधिमा १५ सय दुई पाँग्रे र ८ सय चार पाँग्रे गरी २३ सय सवारी साधन बुकिङ भएका छन् । नाडा अटो शोमा सवारी साधन आयातकर्ता कम्पनीले विशेष छुटको व्यवस्था गरेका थिए भने कर्जाका लागि विभिन्न बैंकहरुले ब्याजदर ...
  • विश्व सम्पदाको पुननिर्माणमा हेलचक्र्याइँ नगर्न युनेस्कोको महानगरपालिका… Sep 5, 2016 ArthatantraRani Pokhari
    काठमाण्डौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को० ले काष्ठमण्डप, हुनमानढोका लगायत उपत्यकाका सम्पदा पुनर्निर्माणमा विश्व सम्पदाको निर्माणमा हेलचक्र्याइँ नगर्न चेतावनी दिँदै त्यस्ता सम्पदाको पुननिर्माण राम्रो तरिकाले हन्छ भन्नेमा विश्सनीयता घट्दै गएको बताएको छ। काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मान्यताविपरीत रानीपोखरी पुनर्निर्माण गरेपछि युनेस्कोले उपत्यकाका अन्य सम्पदा पुनर्निर्माण गर्दा विश्वसनीयता नष्ट हुने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेको हो। ‘सन् १६६० मा ...
  • गाड्न खोज्दा शिशु रोएपछि … Sep 3, 2016 Arthatantrababy
    काठमाण्डौं । मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ। शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म हुने प्रतिक्रिया जनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पुर्‍याएको खबर आजको नागरिकमा छापिएको छ। रूकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखवाङ–७ का २७ वर्षीय गोपाल ...
  • ज्ञानेन्द्र बस्ने नागार्जुन दरबारको विद्युत लाइन काटियो ! Sep 2, 2016 ArthatantraGyanendra-
    काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाह बस्दै आएको नागार्जुन दरबारमा सरकारले विद्युत लाइन काटेको छ। तिर्नुपर्ने बाँकी बक्यौता धेरै भएको भन्दै ऊर्जा मन्त्रालयको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले बिहीबार लाइन काटेको हो। सरकारकै स्वामित्वमा रहेको नागार्जुन दरबारमा गणतन्त्रको घोषणापछि पूर्वराजा ज्ञानेन्द्रलाई बसोबासका लागि उपलब्ध गराएको थियो। प्रकाशितः २०७३ भदौ १७
  • यी विकास बैंकहरुको सेयर छ ? ल्याउँदैछन् करोडौंको हकप्रद ! Sep 2, 2016 Arthatantrashare share
    काठमाण्डौं । मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेण्ट बैंक र अरनिको डेभलपमेण्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनका लागि स्वीकृति दिएको छ । मुक्तिनाथ र मितेरीले ५० प्रतिशत तथा अरनिको डेभलपमेण्ट बैंकले १० बराबर ३ दशमलव ६ कित्ताका दरले हकप्रद निष्काशनको अनुमती पाएका हुन् । पचाश प्रतिशत हकप्रद जारी गर्न लागेको मुक्तिनाथ बैंकको ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत ...