Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • अब भूकम्पपीडितले सरकारबाट जग्गा किन्न पैसा पाउने ! Aug 31, 2016 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाण्डांै । सरकारले भूकम्प पीडितलाई जग्गा किन्न पैसा दिने नयाँ योजना बनाएको छ। भूकम्पका कारण जोखिमपूर्ण बनेको आफ्नो जमिनमा घर बनाउन नसक्ने पीडितलाई सरकारले जग्गा किन्न अनुदान दिने तयारी गरेको छ। आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई जग्गा खरिदका लागि अनुदान दिन कार्यविधि निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुशील ज्ञवालीले जानकारी दिए । ‘पीडितलाई कतिसम्म अनुदान दिने ...
  • होशियार ! बिहे गर्छु भन्दै गाउँका चेलीलाई बेच्लान् ! विश्वमा तीन करोड … Aug 28, 2016 Arthatantramanab-taskari (1)
    काठमाडौ । विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बन्ने गरेको तथ्य सार्वजनिक भएको छ । चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनमा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले दैनिक लाखौं नेपाली चेलिबेटी बेचबिखनको सिकार बन्दै आएको बताए । त्यसलाई रोक्न मानवअधिकार आयोग दृढ भएर लागेको उनले सुनाए । चेलिबेटी बेचबिखन सीमानाकाबाट बढी हुने हुँदा यसलाई रोक्न ...
  • अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु Aug 28, 2016 ArthatantraSandhikharkha Accident
    अर्घाखाँची । अर्घाखाँचीको हंसपुर गाविसमा जीप दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँदिकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरहृवील जीप हंशपुर रतनमारे बजार नजिकै दुर्घटना भएको हो । जीप भीरबाट ७०० मिटर तल खसेको थियो । दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको , ६ जना घाईतेको उद्धार गरि जिल्ला अस्पताल सन्धिखर्क पठाईएको ...
  • बागमती साफाई अभियानको क्रममा र्‍याफ्टिङ यात्रा ! Aug 27, 2016 Arthatantrabagmati-Jal-yatra
    काठमाडौं । बाग्मती नदिमा शनिबार र्‍याफ्टिङ गरिएको गरिएको छ।  कुनै समय फोहोरको पर्याय बनेको पवित्र बागमतीमा बागमती साफाई अभियानको १३३ श्रृंखला अन्तरगत शनिबार र्‍याफ्टिङ गरिएको हो । जसमा बिभिन्न देशका राजदूत पनि सहभागी भएका छन् । जोरपाटीस्थित हत्यमोचन घाटदेखि गुह्येश्वरी मन्दिर छेउसम्मको जम्मा ३.५ कि.मी. को दुरीमा गरिएको र्‍याफ्टिङ कार्यक्रममा २१ वटा बोटमा १७० जनाले जलबिहार गरेका थिए । प्रकाशितः २०७३ भदौ ...
  • १० अर्बको व्यवसाय छाडेर सन्यासी बन्दै Aug 27, 2016 Arthatantrasanyasi
    काठमाण्डौं । अहिलेको जमानामा पनि अर्बौँको सम्पत्ति छाडे सन्यासी बनेको सुन्दा अचम्म लाग्छ। तर हालै दिल्लीमा एक अर्बपतिले आफ्नो सम्पूर्ण सम्पत्ति छाडेर सन्यासी भएका छन्। दिल्लीमा ‘प्लाष्टिकका राजा’ भनेर चिनिने भम्वरलाल रघुनाथ दोशीले आफ्नो करिब १० अर्ब रुपैयाँको व्यवसाय छाडेर सन्यासी भएका छन्। उनले राजस्थानमा बस्ने दोशीले आफ्नो सबै सम्पत्ति त्यागेर जैन धर्मको दिक्षा लिएका हुन्। दोशीका दुई छोरा र एक छोरी छन्। ...
  • गरिबी निवारण कोषले गर्ने भयो ५८ जिल्लामा पौने चार अर्ब लगानी Aug 25, 2016 Arthatantranepali rupees
    काठमाडौं । गरिबी निवारण कोषले चालू आर्थिक वर्षमा ५८ वटा जिल्लामा ३ अर्ब ८२ करोड २८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । कोषले नियमिततर्फ ५५ र सिर्जनशीलतर्फ ३ जिल्लामा गरी ५८ जिल्लामा लगानी गर्ने भएको हो । कोषले यो बजेट अन्तर्गत २५ सय ६२ आय-आर्जन, २ सय ८ सामुदायिक भौतिक पूर्वाधार परियोजना, ७० पकेट क्षेत्र विकास र ६० सहकारी संस्था ...
  • पशुपति परिसरका सम्पदा पुनर्निर्माणमा भारतलाई अनुमति Aug 25, 2016 Arthatantrapasupati Temple
    काठमाण्डौं । भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ। पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको खबर आजको कान्तिपुरमा देवेन्द्र भट्टराईले खबर लेखेका छन्। त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन ...
  • अब माइक्रो फाइनान्स र सहकारीका ग्राहकले पनि एटिएम पाउने ! Aug 24, 2016 ArthatantraATM card
    काठमाण्डौं । बैंक तथा वित्तीय क्षेत्रमा इलेक्ट्रोनिक मनि ट्रान्जेक्सनको काम गरिरहेको स्मार्ट चोइस टेक्नोलोजी (एसटिसी)ले सन् २०१७ को जनावरीबाट माइक्रो फाइनान्स र सहकारी संस्थालाई पनि एटिएम कार्डको सुविधा दिन गृहकार्य अन्तिम चरणमा पुगेको जनाएको छ। क्लाउड बेस्ड डेटावेस राखिएका सहकारी र माइक्रो फाइनान्सलाई उनीहरुले प्रक्रिया पुरा गरेको खण्डमा सेवा दिन सक्ने  कम्पनीले जनाएको छ। ती कम्पनीहरुमा अनिवार्य रुपमा बैंकिङ सिस्टम भएको ...
  • बाँदरविरुद्ध प्रशासनमा उजुरी Aug 23, 2016 ArthatantraMonkey
    काठमाण्डौं । कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्कदै थिए। उनलाई बाँदरले बाटैमा लडायो र चिथोर्न र टोक्न खोज्यो। बल्ल बल्ल छिमेकी भाइले देखेपछि लखेटे। कुन्तादेवि ४ की मनकुमारी तामाङले ५ पाथी मकैको बिउ छरेकी थिइन्। समयमै पानी परेर लहलहाउँदै आएको मकैबाट यसपाली निकै आशा गरेकी थिइन्। पाक्न लागेको मकै बारीमा एक दिन बाँदरको ...
  • प्राकृतिक प्रकोपका कारण पौने ८ अर्बको क्षति Aug 22, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । प्राकृतिक प्रकोपका कारण बर्सेनि कृषि क्षेत्र प्रभावित हुने गरेको छ । गत वर्षमात्र खडेरीका कारण कृषिमा ७ अर्ब ७५ करोड रुपैयाँबराबरको क्षति भएको कृषि विकास मन्त्रालयअन्तर्गत कृषि विभागको तथ्यांक छ । खडेरीका कारण मुलुकभर ३ लाख २५ हजार ८५७ हेक्टरको अन्नबाली, तरकारी, फलफूललगायत कृषि उपजमा क्षति पुगेको खबर आजको कारोबार दैनिकमा छापिएको छ। गत वर्ष खडेरीले खेती गर्ने क्षेत्रसमेत घटेको ...