Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • बिरामी छट्पटाउँदै बेडमा,डाक्टर धर्नामा ! Sep 26, 2017 ArthatantraHealth Check Up
    काठमाडौ। बिरामी छोरालाई बोकेर आएका बर्दिया, मैनापोखरी निवासी राजाराम थारु नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षीय छोरालाई नेपालगञ्ज ल्याएका थिए । जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ सुनसान देखियो। अरू बेला बिरामीको भिडभाड देखिने अस्पताल सुनसान देखेपछि उनले बाहिर आएर सोधपुछ गर्दा डाक्टरहरु आन्दोलित भएको थाहा ...
  • गौतम बुद्ध विमानस्थलमा लेखाको चासो : निर्माण काम अघि बढ्यो, मन्त्रीले … Sep 25, 2017 Arthatantraimage3
    काठमाडौ । व्यवस्थापिका–संसद अन्तर्गतका समितिहरुले दिएका निर्देशन सरकारी निकायले नै पालना नगर्दा विकास निर्माणका काम प्रभावित बनेको गुनासो सांसदहरुले गरेका छन् । सार्वजनिक लेखा समिति, विकास समितिलगायतले विभिन्न आयोजनाका बारेमा बुझ्नका लागि बोलाउदा सरकारका मन्त्री र सचिवहरुले नै अटेर गरेको उनीहरुको गुनासो छ । पछिल्लो समय भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका विषयमा सार्वजनि लेखा समितिले दिएको निम्तो अस्वीकार गरेका थिए ...
  • हिमाली क्षेत्रमा एक लाख भेडा च्यांग्रा वितरण गरिने Sep 25, 2017 Arthatantrasheep veda bhed vheda
    काठमाडौं । सरकारले व्यवसाय प्रवद्र्धनका लागि विभिन्न हिमाली जिल्लामा १ लाख भेडा च्यांग्रा वितरण गर्ने भएको छ । कृषि विकास मन्त्रालयसँगको सहकार्यमा वाणिज्य मन्त्रायले चालु आर्थिक वर्षभित्रै सम्बन्धित जिल्लाका किसानलाई अनुदानस्वरूप १ लाख संख्यामा भेडा च्यांग्रा वितरण गर्ने भएको हो । राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका हुन् । निर्यातजन्य पश्मिना तथा गलैँचाको कच्चा पदार्थ स्वदेशमै ...
  • ५० प्रतिशत शेयर जनतालार्इ दिइन्छ अब,तर के–को ? जान्नुहोस् Sep 24, 2017 Arthatantradiscount right share
    धनकुटा। उद्योगमन्त्री सुनिलबहादुर थापाले नेपालमा राष्ट्रिय औद्योगिक नीति स्पष्ट नभएका कारण सरकारी उद्योग रुग्ण बन्दै गएको बताएका छन्। पत्रकार भेटघाट कार्यक्रममा उनले भने –“ सरकारले स्पष्ट औद्योगिक नीति ल्याएर रुग्ण उद्योग सञ्चालन गर्ने गृहकार्यमा जुटेको छ ।”मन्त्री थापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने औद्योगिक नीति सरकारले ल्याउँछ भन्दै स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्योग स्थापना र त्यसबाट उत्पादित सामग्रीको बजार व्यवस्थापन ...
  • फेसियल हाउसको लक्जरी ब्राञ्च सञ्चालनमा Sep 24, 2017 Arthatantrafashial house
    काठमाडौ । झन्डै एक दशकदेखि सौन्दर्य सेवामा रहेको फेसियल हाउसले दसैंको पूर्व सन्ध्या पारेर काठमाडौंका दुई भिन्न स्थानमा दुई सुविधा सम्पन्न शाखा विस्तार गरेको छ । फेसियल हाउस लेजिड एण्ड जेन्ट्स सैलूनका दुबै शाखाको शुक्रवार दुई छुट्टा–छुट्टै समारोह आयोजना गरि उद्घाटन गरिएको छ । फेसियल हाउसको बागबजार प्लाजामा रहेको नयाँ ब्राञ्चको उद्घाटन निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले गरिन् भने सिटिस मलको ...
  • दक्षिण कोरियाद्धारा रामग्रामलाई स्माट सिटी बनाउन सहयोग Sep 23, 2017 Arthatantranagalparasi
    यशोदा पौडेल,नवलपरासी । नेपालका उत्कृष्ट छ वटा स्थानिय तहलाई दक्षिण कोरिया सरकारले स्माट सिटी बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौ सहित दुई वटा महानगरपालिका र चार वटा नगरपालिकाहरुको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो । नवलपरासीमा रामग्राम नगरपालिकामा आयोजीत पत्रकार सम्मेलनमा सो बारे जानकारी प्रदान गरिएको थियो । दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिका तर्फ काठमाडौ र ...
  • आकस्मिक बाहेक देशभर अस्पतालका सेवा ठप्प Sep 22, 2017 Arthatantrahealth post
    काठमाडौ। चिकित्सकहरुले आजदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति उपचारमा संलग्न चिकित्सक स्वयंले बेहोर्नुपर्ने निर्णय सरकारले गरेको विरोधमा चिकित्सकहरुले स्वास्थ्य संस्था ठप्प पारेका हुन् । अस्पताल, नर्सिङहोम, क्लिनिक सबै बन्द हुँदा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बन्चित भएका छन् । नेपाल चिकित्सक संघले निर्णय सच्याउन सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको थियो । ...
  • नेपालमै आइपुग्यो केरा पकाउने विद्युतीय मेसिन Sep 21, 2017 ArthatantraBanana
    बर्दिया । गाउँघरमा काँचो केरालाई प्राकृतिक रूपले पकाउने गरिन्छ भने व्यावसायिक क्षेत्रमा भने विभिन्न रासायनिक पदार्थको प्रयोग गरिन्छ । रासायनिक पदार्थ प्रयोग गरी पकाइएको केरा स्वास्थ्यको लागि राम्रो मानिँदैन । तर, अब काँचो केरा पकाउन ‘राइपनिङ च्याम्बर’ को स्थापना भएको छ । बर्दियामा केरा पकाउने राइपनिङ च्याम्बर स्थापना गरिएको हो । केरा खेतीमा कृषकको आकर्षण बढेसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केरा ...
  • खडेरीका कारण १७ जिल्लाका १९ लाख नागरिक प्रभावित,कतिपय एक छाक खाएर बस्न… Sep 20, 2017 Arthatantrakhaderi jagaa
    कोलम्वो। श्रीलङ्कामा सन् २०१६ को अन्त्यपछि आवश्यक बर्षा नहुँदा चालीस बर्ष यताकै सबैभन्दा नराम्रो खडेरीको सामना गर्नु परेको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ । लामो समयसम्म खडेरी परेका कारण यसको असर यहाँको अर्थतन्त्र तथा दैनिक जनजीवनमासमेत देखिएको छ ।सेप्टेम्बरको १९ गतेसम्मको तथ्याङ्क अनुसार खडेरीका कारण विभिन्न १७ जिल्लाका १९ लाख नागरिकमा प्रभाव देखिएको श्रीलङ्काको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ...
  • उडानको चाप बढेपछि नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम Sep 19, 2017 ArthatantraAirport png
    नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ । उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड गर्न थालेको छ । ...