Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • बाढी पीडितको उपचार गर्न डा. केसी सप्तरीमा Aug 6, 2016 ArthatantraDr govinda KC
    काठमाण्डौं । स्वास्थ्य क्षेत्रको बेथिती बिरुद्ध पटक पटक अनसन बसेका प्राध्यापक डा. गोबिन्द केसी बाढी पीडितको उपचारका लागि शनिवार सप्तरी पुगेका छन् । स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा सप्तरी आएका डा।केसीले गत साउन ७–८ गतेको बाढीवाट अति प्रभावित तिलाठी गाबिसमा शनिवार बिहानैदेखि बाढीपीडित बिरामीको परीक्षणमा जुटेका हुन् । बाढीका कारण तिलाठी लगायत जिल्लाका दक्षिणवर्ती गाबिसहरुमा रोगको प्रकोप बढीरहेको र सरकारी सतरवाट बाढीपीडितहरुले ...
  • पाँच हजार लिएर १२ वर्षीया छोरीको बिहे ! Aug 6, 2016 Arthatantramarriage
    काठमाण्डौं । इटहरीको रामगनर भुटाह गाविस ५ का खलखल मरिकले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन्। सुनसरीका दक्षिणी क्षेत्रमा रहेका अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण आफू नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताए। उनले छोरी प्रमिलाको विवाह गर्दा सप्तरी घर भएका ज्वाइँ प्रभु मरिकले ...
  • हिमालयन र नबिलको एटिमबाट पैसा चोर्ने विदेशी पक्राउ ! Aug 5, 2016 Arthatantra
    काठमाण्डौं । एटिम कार्ड चोरी गरी हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने रोमानियाली नागरिक प्रेडा एयुरेलियनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ। अन्य व्यक्तिको पिन सहितको एटिम चोरी गरेर दरबारमार्ग, ठमेल, लाजिम्पाटबाट उनले पैसा निकाल्दै आएका थिए। साउन १७ गते लाजिम्पाटको एटिम बुथमा प्रवेश गरेका उनको सिसिटिभी फुटेजको हुलियाका आधारमा शंकर होटल प्रवेश गर्ने क्रममा सिआइबी टोलीले उनलाई ...
  • कनकमणि दीक्षितको १८ रोपनी जग्गा अब सरकारले लिने ! Aug 4, 2016 Arthatantrakanakmani_deekshit
    ललितपुर । जिल्ला भूमिसुधार कार्यालय ललितपुरले कनकमणि दीक्षित परिवारको हदबन्दी भन्दा बढी भएको जग्गा सरकारको नाममा राख्ने निर्णय गरेको छ। भुमिसुधार कार्यालयको हिजो बसेको बैठकले दीक्षित परिवारको नाममा रहेको हदबन्दी भन्दा बढी जग्गाको स्वामित्व सरकारले लिने निर्णय गरेको हो। कार्यालयले उपमहानगरपालिका ललितपुरको वडा नम्बर ३ मा रहेको १८ रोपनी ३ आना जग्गा लिने ललितपुर भूमिसुधार कार्यालयका सूचना अधिकृत रत्नमान उदासले पहिलोपोस्टलाई ...
  • ओलीले जाँदाजाँदै भने- ‘म सपनाको मलामी होइन’ Aug 4, 2016 Arthatantrapm oli
    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरेको सपनाको मलामी नभएर, मुर्छित सपनालाई बिउँझाउने मान्छे भएको बताएका छन् । उनले भने, ‘म सपनाको मलामी होइन, मुर्छित सपनालाई बिउँझाउने मान्छे हुँ ।’ व्यवस्थापिका संसदले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएलगत्तै बालकोटस्थित निवास पुगेका ओलीले भने, ‘वर्षौं वर्ष नेपालमा मुर्छित भएको सपना मैले बिउँझाएको हो । मैले बिउँझाएको यो ...
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्याँसमा २५ रुपैयाँ घट्यो ! Aug 3, 2016 ArthatantraGas
    काठमाण्डौं । नेपाल आयल निगमले हिजो मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्य घटाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो । जस अनुसार पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिटिर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । यसैगरी खाना पकाउने ...
  • आर्थिक वर्षको सुरुको ४ महिनामा कर तिर्नेलाई १० प्रतिशत छुट ! Aug 2, 2016 Arthatantranepali-note
    पाँचथर जिल्लास्थित फिदिम नगरपालिकाले आव २०७३र७४ देखि एकीकृत कर प्रणाली लागू गरेको छ । नगरपालिकाको तेस्रो नगर परिषद्बाट निर्णय गरी एकीकृत कर प्रणाली लागू गरेको हो । यसअघि नगरपालिकाले घर, जग्गा, भूमि र मालपोत कर छुटाछुट्टै उठाउँदै आएको थियो । अब सम्पूर्ण कर एउटै रसिदमार्फत वार्षिक रुपमा लिइने नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले बताए । नगरपालिकाको सर्वदलीय राजनीतिक संयन्त्र बसेर निर्धारण ...
  • तारा एयर दुर्घटनाः दोषी मौसम र पाइलट Aug 1, 2016 Arthatantratara air 9NAHH
    पोखराबाट जोमसोम उड्दै गरेको तारा एयरको टुइनअटर विमान दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको जाँच आयोगले पाँच महिनपछि प्रतिवेदन सार्वजनिक गरेको छ। गत फागुन १२ गते म्याग्दीको दाना गाविसको सोलिघोप्टेभीरमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार चालक दलसहित २३ जनाकै मृत्यु भएको थियो। घटनासम्बन्धी जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार जहाजको प्राविधिक कारण नभई मानवीय पक्ष ...
  • पहुँचवालालाई फेरि बाँडियो १ करोड ३२ लाख Jul 31, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ। तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको खबर आजको नयाँ पत्रिकामा सागर पण्डितले लेखेका छन्। आर्थिक सहायता पाउनेमा विभिन्न दलका नेता–कार्यकर्ता धेरै छन्। संवैधानिक निकायमा रहेका व्यक्तिहरूले पनि आर्थिक सहायता पाएका छन्। निर्वाचन ...
  • किन उत्रिए आफ्ना समर्थकका साथ डा केसी सडकमा Jul 30, 2016 Arthatantra:jf:Yo If]q ;'wf/sf nflu k|bz{g 
:jf:Yo If]q ;'wf/sf] ljleGg dfu /fVb} dfOtL3/b]lv gofF afg]Zj/;Dd kbofqfdf ;xefuL x'Fb} cfˆgf ;dy{s;lxt 8f uf]laGb s];L . tl:a/ M k|bLk/fh jGt, /f;;
    काठमाडौं  । स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ । स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग९अदुअआ० का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उहाँविरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिए । प्रदर्शनमा सहभागी केसीले आफ्ना समर्थकसँगै नारा लगाउनुभएको थियो ...