Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • राजस्व अनुसन्धानले सार्वजनिक सूचना निकाल्दै बोलायो कनकमणिलाई ! Jul 13, 2016 Arthatantrakanak mani notice
    काठमाण्डौं । ‘विदेशी विनिमय सम्बन्धी’ छानविन र अनुसन्धानको लागि अबिलम्ब उपस्थित हुन भन्दै राजस्व अनुसन्धान विभागले कनकमणि दीक्षित र उनकी पत्नी शान्ताको नाममा सार्वजनिक सूचना जारी गरेको छ। पटक-पटक पत्राचार गर्दा र प्रहरी टोली पठाउँदा समेत फेला नपरेको भन्दै विभागले अनिवार्य उपस्थित नभए प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने समेत जनाएको छ। गोरखापत्रमा प्रकाशित उक्त सूचनामा ‘यसअघि सात दिनभित्र उपस्थित हुन पत्र ...
  • सामूहिक आवासमा बस्दैनन् पीडित Jul 13, 2016 Arthatantrasamuhik aawas
    काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत नेपाली सेनाले निर्माण गरेको अधिकांश सामूहिक आवास प्रयोगमा आउन सकेका छैनन् । मध्यमाञ्चलका सात जिल्लामा निर्माण भएका सामूहिक आवसमध्ये धादिङ जिल्लामा मात्र प्रयोगमा आएको मध्यपृतना हेडक्वाटर हेटोंडाका पृतनापति उपरथी देवकुमार सुवेदीले बताए । जेठ १७ मा सरकारले सामूहिक आवास निर्माणको जिम्मा दिएपछि २५ दिभित्र निर्माण सम्पन्न गरी असार १० गते जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको उनले ...
  • गरिखानेका फरक कथा : ९० काटेका आमाको ओडारमा होटल ! Jul 12, 2016 Arthatantrasharada kandel cover
    दैलेख र कालिकोटको सीमानामा रहेको कालीखोलातिर यहाँले जाने मौका पाउनु भएकोछ भने त्यहाँ यो दृश्य देख्नुहुनेछ । दुई बृद्धा आमाहरु आफूले पुस्तौंदेखि बस्दै आएको ओडारमा होटल संचालन गरिरहेका छन् । यहाँ खाना खान आउनेहरु पनि सन्तुष्ट देखिन्छन् । उखान नै छ, ‘जहां ईच्छा त्यहां उपाय’ यो जांगरिलाहरुको जिब्रोमा झुण्डिएको बोलिबचनको थेगो जस्तै बनेको पाइन्छ । सक्रिय जीवनका लोभलाग्दा संभावनाहरु वा सकारात्मक ...
  • वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए Jul 12, 2016 Arthatantra
    काठमाण्डौं ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने ८ मध्ये ६ वटा जहाज उड्नै नसक्ने गरी थन्किएका छन्। आम्दानीको मुख्य माध्यम जहाज नै थन्किएपछि निगम अहिले अप्ठेरो परिस्थितिमा छ। अन्तर्राष्ट्रिय उडान गरिरहेका चारमध्ये तीनवटा र आन्तरिक उडान गर्ने चारमध्ये तीनवटै जहाज एकपछि अर्को गर्दै ग्राउन्डेड भएका छन्। नयाँ जहाज थपेर विस्तारै आफ्नो छवि सुधार्दै गइरहेको निगम स्वदेशी तथा ...
  • काठमाडौं खतराको सूचीमा प्रस्तावित ! Jul 11, 2016 Arthatantraktm
    काठमाण्डौं । लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा राख्न प्रस्ताव गरेको पाइएको छ। हिजो जुलाई १० देखि २० सम्म टर्कीको इस्तानबुलमा सुरु भएको वर्ल्ड  हेरिटेज कमिटीको ४० औँ सेसनका लागि तयार पारिएको एजेन्डामा सो कुरा उल्लेख गरिएको छ। पुरातात्विक महत्वलाई जोगाउन सकिएन भने त्यस्स्तो क्षेत्रलाई ...
  • दुर्घटना गरी भागे घरमै ट्राफिक Jul 11, 2016 ArthatantraTraffic-Police
    काठमाण्डौं । असार १८ गते मोहमद रन्जित सवार मोटरसाइकलले घण्टाघरनजिक भक्तपुरका रविन खड्का चढेको मोटरसाइकललाई ठक्कर दियो। मोहमदले रविनलाई लडाएर ट्राफिक प्रहरीको आँखा छल्दै रानीपोखरीतर्फ फरार भए। मोहमदको मोटरसाइकलमा रविनको झोला अल्झेर गयो। झोलामा २ आइफोन, सुनको औठी र सुनको सिक्री थियो। मोहमद कता वेपत्ता भइ प्रहरीले पत्ता लगाउन सकेन। तुरुन्तै नजिकको सीसीटीभीको कन्ट्रोललाई उक्त मोटरसाइकल पछ्याउन भनियो। ट्राफिकलाई एसीए ब्रिटिस ...
  • पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा चन्द्र ढकाल Jul 10, 2016 ArthatantraPictures
    काठमाडौं । कर्म थलोवाट जन्म थलोलाई विकास गर्ने उद्देश्यका साथ लुम्विनी, गण्डकी र धौलागिरी अंचलका गरी १६ जिल्लाको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चको शनिबार सम्पन्न साधारण सभाले व्यवसायी चन्द्र प्रसाद ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष (लुम्बिनी) बम बहादुर कार्की, उपाध्यक्ष (गण्डकी) हरि कुमार श्रेष्ठ, उपाध्यक्ष (धौलागिरी) ज्ञानेन्द्र विक्रम महत, महासचिब मदन कुमार महत, ...
  • सुशीला कार्की सर्वसम्मतबाट प्रधानन्यायाधिशमा अनुमोदित ! Jul 10, 2016 Arthatantrasushila-karki suprime court
    काठमाण्डौं । कायममुकायम प्रधानन्यायाधिश सुशीला कार्की संसदीय सुनुवाइ समितिको सर्वसम्मत निर्णयबाट प्रधानन्यायाधिशमा अनुमोनदन भएकी छन्। आइतबार बिहान भएको संसदीय सुनुवाइ समितिको निर्णय सुनाउँदै सभापति कुलबहादुर गुरूङले कार्कीलाई प्रधानन्यायाधिशमा अनुमोदन भएको बताए। कार्कीमाथि ६ वटा उजुरी परेका थिए । जसको आज संसदमा उनले जवाफ दिएकी थिइन् । २६ असार २०७३, ४।००
  • एउटा बाख्राको मूल्य साढे ३ लाख ! Jul 10, 2016 Arthatantragoat
    भद्रपुर । झापा गोलधाप गाविसस्थित स्थानीय युवक गणेश पराजुलीले सञ्चालन गरेको प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट रु सात लाख नौ हजार खर्च गरेर ल्याइएका दुई थान बोयर बाख्रा भेटिएका छन्। दैनिक ३०० देखि ४०० ग्राम तौल बढ्ने सो बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिए। उनका अनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रालाई यहाँ अनुकूल ...
  • चिनियाँ सुरक्षा टोली अचानक काठमाडौंमा ! Jul 10, 2016 ArthatantraChina-
    काठमाडौं । नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् । प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदैबन्द भएका तातोपानी खासा, रसुवागढी र मुस्ताङको कोरला नाका सुचारु गर्ने लगातयका विषयमा छलफलगर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडों आइपुगेका हुन् । औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण ...