Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • मासिक साठी लाखको दूधको कारोबार Jul 2, 2016 Arthatantramilk-
    बाबियाचौर (म्याग्दी) । बेनी बजारमा मासिक रु ६० लाख बराबरको दूधको कारोबार हुने गरेको छ । दूग्ध व्यवसायी सङ्घ बेनीका अनुसार बेनीमा दैनिक दुई हजार ५०० लिटर दूध खपत हुन्छ । दुई हजार लिटर डेरी पसलबाट र ५०० लिटर कृषकले सिधै ग्राहकको घरमा लगेर दूध बेच्ने गरेका सङ्घका अध्यक्ष कोषानन्द आचार्यले जानकारी दिनुभयो । प्रतिलिटर रु ६५ मा कृषकबाट खरिद हुने दूध ...
  • १९ प्रतिशतसम्म बढ्यो विद्युत महशुल, प्रति युनिट १४ रुपैयाँसम्म कायम ! Jul 1, 2016 ArthatantraElectricity
    काठमाण्डौं । विद्युत महशुल निर्धारण आयोगको हिजो बिहीबार साँझ बसेको बैठकले विजुलीको भाउ १९ प्रतिशतसम्म अर्थात् प्रतियुनिट तीन देखि १४ रुपैयाँसम्म महशुल बढाउन सिफारिस गरेको छ । यो सिफारिस लागु भएपछि साना उपभोक्ताले प्रति युनिट तीन रुपैयाँ र ठूला उपभोक्ताले १४ रुपैयाँसम्म तिर्नुपर्ने छ । यो महशुल दर साउन देखि लागु हुनेछ । ग्राहकलाई ३० देखि १५० रुपैयाँसम्म न्युनतम शुल्क तोकिएको ...
  • आईएमइ ग्लोबल आईएमई बैक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा Jun 30, 2016 Arthatantranepal photo contest announcemnet 01
    काठमाडौं । आइएमई ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौं संस्करणको घोषणा भएको छ । नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो । विनासकारी भुकम्पबाट सिर्जित पीडादायी अवस्थाका कारण गतवर्ष स्थगित प्रतियोगिता र प्रदर्शनीलाई यो वर्षबाट पुनः निरन्तरता दिइन लागेको पिजे क्लबले जनाएको छ । विभिन्न सात ...
  • भारतले बढायो नेपालीले पाउने पेन्सन, करिब २९ हजारदेखि ३ लाख ६० हजारसम्म… Jun 30, 2016 ArthatantraIndian Rupees
    नयाँदिल्ली। भारतमा केन्द्र सरकारले सातौं वेतन आयोगको सिफारिश अनुसार ५० लाख कर्मचारीको तलव तथा ५८ लाख पेन्सनरको पेन्सन बढाएको छ। भारतमा गरिएको तलवको वृद्धिबाट साढे दुई लाख नेपाली लाभान्वित हुनेछन् । बुधवार बसेको भारतको क्याविनेट बैठकले आयोगको सिफारिश लागू गर्ने घोषणा गरेको हो। यसले कर्मचारीको तलव २३ प्रतिशत तथा पेन्सनरको पेन्सनमा २४ प्रतिशतले वृद्धि भएको छ। नेपालमा भारतीय सेनाबाट अवकाश पाएका झण्डै ...
  • मुक्तिनाथमा भेटियो पेट्रोलको भण्डार, नुन खानी र युरोनियमको पहाड ! Jun 30, 2016 ArthatantraMustang Hills
    मुस्ताङ । यहाँको मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न मुस्ताङ पुगेको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेपछि यस्तो पत्ता लागेको बताएको हो । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा विसं २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ ...
  • दर्ता नभएका रेष्टुरेण्टहरु अब बन्द हुने ! Jun 29, 2016 Arthatantraclosed
    काठमाण्डौँ । उपत्यकामा सञ्चालित बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले कारवाही गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले पटक–पटक प्रशासन कार्यालयले संस्था दर्ता गर्न सूचना जारी गरेपनि अटेर गरी बसिरहेका रेस्टुरेन्ट, बार, दोहोरी साँझ, मसाज पार्लरलाई अब भने दर्ता नगरे कारबाही गरिने बताए। मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकमाथि कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ ...
  • प्रहरीको सामान खरिदमा अनियमितता, १ अर्ब ३२ करोड बेरुजु Jun 29, 2016 ArthatantraNepal_Police_
    नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ। नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ। त्यसरी खरिद गर्न विभिन्न कम्पनीका पाँच स्थानीय एजेन्टलाई १५ करोड ४४ लाख पेस्की दिइसकेको छ। प्रहरीले इलेक्ट्रोनिक सामान र जुत्ता खरिदका लागि यो रकम भुक्तानी दिएको हो। एउटै एजेन्टलाई सात करोड ८९ ...
  • मधेस आन्दोलनका पीडितलाई ६ करोडभन्दा बढी निकासा Jun 28, 2016 Arthatantranepali rupees
    काठमाडौं । तराई मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिका परिवार र घाइतेलाई सरकारले अहिलेसम्म ६ करोड रुपैयाँ भन्दा बढी उपलब्ध गराइसकेको छ। मधेस आन्दोलन र सीमांकन विवादका कारण मुलुकका विभिन्न ठाउँमा भएका झडपमा मारिएका व्यक्तिका आश्रितलाई सहित परिवारसरह १०र१० लाख रुपैयाँ दिने र सबै घाइतेको उपचार खर्च बेहोर्ने मन्त्रिपरिषदको निर्णयानुसार गृह मन्त्रालयले सम्बद्ध सबै जिल्ला प्रशासन कार्यालयमा रकम निकासा गरिसकेको छ। अधिकांश ...
  • करिब १० प्रतिशतले घट्यो नेपालको गरिबी, के हो त कारण ? Jun 27, 2016 ArthatantraPlease Banerghatta National Park
    काठमाण्डौं । विश्व बैंकले नेपालीहरुको जीवनस्तरमा आएको सुधारसँगै नेपालमा गरीबहरुको संख्या उल्लेख्य रुपमा घटेको तथ्यांक सार्वजनिक गरेको छ । विश्व बैंकले नेपालमा गरीबको संख्या २३।७ बाट झरेर १४।९ प्रतिशतमा आएको जनाएको छ । राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । पहिले गरीबको संख्या ६२ लाख ७९ हजार १९७ जना थियो । ...
  • विद्युत आपूर्ति नभएपछि लाखौंको खेप खेर, सयौं बालबालिकाको स्वास्थ्य संक… Jun 26, 2016 ArthatantraLoad-shedding
    काठमाण्डौं । झण्डै डेढ हप्तादेखि विद्युत आपूर्ति बन्द हुँदा बझाङ जिल्ला अस्पतालमा बीस लाख मूल्य बराबरको भ्याक्सीन बिग्रिएकाले जिल्लाका दुई हजार बढी बालबालिकाहरु खोप पाउनबाट बन्चित हुने भएका छन् । अस्पतालमा रहेको जेनेरेटरले नधान्ने भएकाले २ महिनालाई पुग्ने बिसीजी, डिपिटी, पोलीयो र दादुराका भ्याक्सिनहरु पूर्णरुपमा बिग्रिसकेको अस्पतालले जनाएकोछ । सदरमुकाम लगायत आसपासका गाविसलाई विद्युत उपलब्ध गराइरहेको सुर्मादेवी विद्युत प्रालिको पुनर्निर्माणको काम सुरु ...