Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • भारतबाट आएका किराले गोलभेडा खेतीमा आतंक ! Jun 15, 2016 Arthatantratamato Tuta Absoluta
    काठमाण्डौं । उपत्यका लगायत धादिङ र काभ्रे जिल्लामा गरिएको गोलभेंडा खेतीमा नयाँ जातको किरा देखा परेको नेपाल कृषि अनुसन्धान परिषद् नार्क किट विज्ञान महाशाखाले सार्वजनिक गरेको छ। नार्कका अनुसार गोलभेंडा खेतीमा टुटा एब्सोलुटा नामको किरा देखा परेको हो। महाशाखामा किसानले गरेको गुनासोका आधारमा जेठ ३ गते देखि ३२ गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङ जिल्लाको १७ ठाउँबाट संकलन गरेर अनुसन्धान ...
  • बोर्डद्वारा सवा दुई लाख कफीका विरुवा वितरण ! Jun 14, 2016 Arthatantraplants biruwa
    पाँचथर, ३२ जेठ । राष्ट्रिय कफी विकास बोर्डले पाँचथर, तेह्रथुम र इलाममा यस वर्ष किसानलाई दुई लाख १५ हजार कफीका बिरुवा वितरण गर्ने भएकोछ । बोर्डले जिल्लाको रानीगाउँस्थित उत्तम कफी फलफूल केन्द्रमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण सुरु गरेको केन्द्रका प्रमुख पुण्य चौलागार्इंले जानकारी दिए । केन्द्रले अहिले प्रतिवटा कफीको बिरुवा १२ रुपैयाँ ५० पैसामा बिक्री वितरण गरिरहेको छ ...
  • दृष्टिविहिन बालबालिकालाई थानकोट लायन्सको सहयोग Jun 12, 2016 ArthatantraLions club of thankot
    धादिङ । हामी सेवा गर्छौं भन्ने संकल्प सहित विश्वभर संगठित लायन्स क्लवको एउटा शाखा लायन्स क्लव अफ थानकोटले स्थापनाको छोटो समयमै सामाजिक गतिविधिलाई तिब्रता दिएको छ । स्थापनाको दोस्रो वर्षमा धादिङ थाक्रे–३ महादेवबेसीमा सञ्चालित जनजागृती दृष्टिविहिन स्रोत विद्यालयमा अध्ययनरत बालबालिकालाई दैनिक उपभोग्य सामाग्री र लत्ता कपडा सहयोग गरेको छ । क्लवका पदाधिकारी सहित विभिन्न क्लवका लायन अभियान्ताहरुको उपस्थितीमा करिव ७० हजार ...
  • १०० मा प्रेमका कुरा Jun 12, 2016 Arthatantra
    ‘नमस्कार, प्रहरी जवान सवल सापकोटा।’ ‘हेल्लो के छ खबर भेट्ने होइन त ?’ ‘हजुर के भन्नु भएको ?’ ‘भेटौ भनेको।’ ‘यो प्रहरी कन्ट्रोल हो केही समस्या छ भने भन्नुहोस्’ ‘मायाको समस्या भयो सुल्झाइदिनुहोस् नत।’ महानगरीय प्रहरी कार्यालयको आकस्मिक १०० नम्बरमा अहिले प्रहरी जवान सापकोटाले झेल्ने ब्लफकलको विविध सम्वादमध्ये एक हो यो। आयुक्तको परिचालक कक्ष मेट्रो कन्ट्रोलमा कार्यरत सापकोटाले पाँच वर्षको अवधिमा यस्ता अनगिन्ति अनावस्यक कलको सामना गरे। ...
  • २२ हजार ७८६ डलरसहित पाँच पक्राउ Jun 11, 2016 Arthatantradollar
    चितवन । चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कूँवरका अनुसार उनीहरुलाई काठमाडौँबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा म्याग्दी बाबियाचौर–५ का २८ वर्षीय नवीन क्षेत्री, म्याग्दी अर्मन गाविस–५ का २८ वर्षीय शेरबहादुर रोका, म्याग्दीकै बीमाका २० वर्षीय बादल जुग्जाली, सोही जिल्लाको ओखरबोट गाविस–५ बस्ने ...
  • एक लाख ७१ हजार ६७७ भूकम्पपीडितले बैंकमार्फत् अनुदान पाउने ! Jun 10, 2016 ArthatantraRemitance
    काठमाण्डौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको अनुदान बैंकमार्फत वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई हिजो बिहीबार निर्देशन दिएको हो । प्राधिकरणले जेठ १४ गते नेपाल बैंकर्स एसोसियसन, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसियसनसँग गरेको समझदारी अनुसार इकाइलाई जिल्ला विकास ...
  • एलजिसिडिपी कार्यक्रम प्रभावकारी बन्दै Jun 9, 2016 Arthatantra
    काठमाडौं  । सरोकारवालाहरुले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमले (एलजिसिडिपीले) वर्तमान संक्रमणकालीन अवस्थामा स्थानीय निकायको काममा महत्वपूर्ण टेवा पु¥याएको बताएका छन । जनप्रतिनिधि बिहिन वर्तमान अवस्थामा वडा नागरिकम मञ्च, सामाजिक सचेतना केन्द्र र सामाजिक परिचालकले योजना तर्जुमा प्रक्रिया महत्वपूर्ण भूमिका खेलेको उनीहरुको बुझाइ छ । जनउत्तरदायि संयन्त्रको माध्यमबाट समाजमा पादरर्शीता र सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलको जनाइएको छ । स्थानीय ...
  • असुरक्षित गर्भपतन गर्नेको संख्या बढदै Jun 9, 2016 Arthatantrabhudi-bokeko
    भीमदत्तनगर । सरकारबाट मान्यता पाएकाबाहेकका स्वास्थ्य संस्थाले समेत अवैध रुपमा गर्भपतन गर्न थालेपछि कञ्चनपुरमा असुरक्षित गर्भपतन बढदै गएको छ । कञ्चनपुरका ग्रामीण भेगका महिलाले अवैधानिक रुपमा सूचीकृत नभएका स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीबाट असुरक्षित गर्भपतन गराइरहेको देखिएको छ । सरकारले कञ्चनपुरमा महाकाली अञ्चल अस्पताल र नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुर शाखालाई सुरक्षित गर्भपतन गर्ने मान्यता दिएको भए पनि यहाँका ग्रामीण बस्तीमा सञ्चालित स्वास्थ्य ...
  • अधिकांश टेलिफोनका लाइन काटिएपछि ल्याण्ड-लाइन अबरुद्ध ! Jun 7, 2016 Arthatantra
    विराटनगर । एक्स्काभेटरको लापर्बाहीका कारण यहाँको मुख्य बजार क्षेत्रका सयौँ टेलिफोन लाइन गए रातिदेखि अवरुद्ध भएका छन्। सडक विस्तारका लागि एक्स्काभेटरले शनी मन्दिरनजिक माटो खन्दा टेलिकमको भूमिगत केबुलको तार काटिएपछि सतही टेलिफोन अवरुद्ध भएको हो । टेलिकमका मर्मत शाखा प्रमुख शम्भुप्रसाद चौधरीले सम्बन्धित पक्षलाई भूमिगत केबुल रहेको सम्बन्धमा जानकारी गराए पनि गए राति एक्स्काभेटरले माटो खन्ने क्रममा केबुलको तारमा क्षति भएको ...
  • विदेशिन खोज्नेलाई स्वदेशमै आत्मनिर्भर र पौरखी बन्न आग्रह Jun 6, 2016 Arthatantrapm oli
    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीता गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्नका लागि विदेशिन खोज्ने युवाहरुलाई आग्रह गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औ राष्ट्रिय महाधिवेशन तथा २०औ महिला उद्यमी सम्मेलनको आज सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै धेरै रोजगारीको सिर्जना गर्न सरकारले प्राथमिकता दिएको ...