Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • अब कमाएको पैसा मोबाइलबाटै पठाउन मिल्ने Apr 19, 2016 Arthatantranepali-note
    काठमाण्डौं । एभरेष्ट बैंकले भारतबाट मोबाइलमार्फत रकम पठाउन सकिने सेवा सुरु गरेको छ । बैंकले आधुनिक बैंकिङलार्इ भित्र्याउने क्रममा मोबाइलमार्फत रकम पठाउने सेवा ल्याएको हो । भारतबाट पैसा पठाउन इच्छुक ग्राहकहरुले घरमै बसी मोबाइल इन्टर बैकिङ सुविधाको प्रयोग गरी पञ्जाव नेशनल बैंकका शाखाहरु तथा पञ्जाव नेशनल बैंकका प्रतिनिधहरुसँग नपुगि मोबाइलमार्फत रकम पठाउन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सुविधा प्रयोग ...
  • सरकारले भूकम्पको सम्झनामा तीन दिन कार्यक्रम गर्ने Apr 19, 2016 Arthatantrabhukampa-photo
    काठमाण्डौं । सरकारले गत वर्ष गएको विनाशकारी भूकम्पबाट भएको क्षतिको सम्झना गर्दै वैशाख १२, १३ र १४ गते विभिन्न कार्यक्रम गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिको निर्णय अनुसार वैशाख १२ गते काठमाडौंको सुन्धारामा भेला भएर मृतकको सम्झना गरिने, सोही साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने कार्यक्रम तय ...
  • अब गाविस सचिवको तलब ४५ हजार Apr 17, 2016 Arthatantranepali-note
    काठमाण्डौं । गाविस सचिवहरुले आफ्नो तलवको अधिकतम् ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएपछि गाविस सचिवहरुको तलब ३५ देखि ४५ हजारसम्म हुने भएकोछ । यसका लागि गाविस सचिवहरुले अनिवार्य रुपमा गाउँ फर्किएर काम गर्नुपर्नेछ भने सरकारको अन्य शर्त पनि पूरा गर्नुपर्ने छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिल्लाका सबै गाविस सचिवलाई ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने भन्ने प्रस्तावलाई अर्थ ...
  • ‘भोकले बच्चा रुन्छन्, खानेकुरा छैन’ Apr 14, 2016 Arthatantrachapang
    काठमाडौं ।  हरेक वर्ष गर्मी महिना आएपछि खैराङकी इन्द्रकुमारी चेपाङलाई अनिकालले पिरोल्न थाल्छ । २१ वर्षमा टेक्दै गर्दा पाँच सन्तानकी आमा बनिसकेकी छन् उनी । खैराङ २ स्थित भूकम्पले आधा पाखो भत्काएको घरमै बस्दै आएकी अनको काँधमा आफ्ना चार सन्ता, दिदीको एउटा छोरा र बृद्ध सासूससुराको हेरचाह र बिहान बेलुका खाना पकाएर खुवाउने जिम्मेवारी छ । पति रमेश चेपाङले ज्याला मजदुरी गरी ...
  • मिर्गौला पीडित सहकर्मीलाई मेगा बैंक कर्मचारीले दिए पाँच लाख Apr 13, 2016 Arthatantramega-bank-Support
    काठमाडौं । दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि स्वास्थोपचार गराइरहेका मेगा बैंक क्लियरिङ शाखाका निरोज डंगोललाई मेगा बैंक कर्मचारी युनियनको पहलमा पाँच लाख रुपैँया सहयोग गरिएको छ । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कर्मचारी युनियनका अध्यक्ष कीर्ति वाग्लेले संयुक्त रुपैंयामा पाँच लाख रुपैँयाको चेक हस्तान्तरण गरेका छन् । मेगा बैंकका सबै कर्मचारीको एक दिनको तलबबाट संकलित ४ लाख ७४ ...
  • पेस्तोलसहित कम्प्युटर इन्जिनियर पक्राउ Apr 13, 2016 Arthatantrapestol
    काठमाडौं । भारतबाट अवैध रुपमा हतियार नेपाल ल्याउँदै गरेको अवस्थामा एक व्यक्तिलाई राजविराजमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरीको ब्रह्मपुर–५ स्थायी घर भई हाल राजविराज नगरपालिका–७ बस्ने २३ वर्षीया कम्प्युटर इन्जिनियर विपिनकुमार झा रहेका छन् । प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले विष्णुपुर चौकबाट अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने ...
  • “बिहे मेरो हो र ?” भन्दै म लजाएँ … Apr 12, 2016 Arthatantraगनी अन्सारी
    म इस्लाम धर्मावलम्बी हुँ, उनी हिन्दु हुन् । विश्वका कतिपय देशमा फरक धार्मिक आस्था राख्नेहरुबीचको झगडा र हिंसाबारे समाचार लेख्नु र पढ्नु मेरो दैनिकी हो । तर आजभन्दा धेरै कम शिक्षित र रुढिवादी समाज हुँदा झण्डै २४ वर्षअघि म गनी अन्सारी र रामनारायण गुप्ताबीच हाम्री हजुरआमाहरुले मीत लगाइदिएका थिए । त्यतिबेला हाम्रा धार्मिक मान्यताबीचको अन्तर न रामनारायणलाई थाहा थियो न मलाई नै । फरक ...
  • दिक्तेलबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, १३ जनाको मृत्यु Apr 12, 2016 Arthatantrakhotang
    काठमाडौँ । खोटाङबाट काठमाडौं तर्फ आउदै गरेको यात्रुबस दुर्घना हुँदा १३ जनाको मृत्यु भनेको छ । दिक्तेलबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस विहान महादेवस्थान-१ काभ्रेको भिरबाट खस्दा १३ जनाको घटना स्थलमै मृत्यु भएको हो ।  विहान ५ बजे काठमाडौंका लागि छुटेको यात्रुवाहक बस बाटोबाट झन्डै तीन सय मिटर तल खसेर दुर्घटना भएको हो  । घटनास्थलमा उद्धारको लागि ...
  • धादिङ र गोरखाका ३५ सय ६० भूकम्प पीडितलाई घर बनाउन रोक ! Apr 10, 2016 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाण्डौं । भूकम्पमा घरबास गुमाएका धादिङ र गोरखाका ३५ सय ६० परिवारले नयाँ घर बनाउन नपाउने भएका छन् । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढेको भन्दै गोरखा र धादिङ जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा घर र ठूला संरचना नबनाउन आग्रह गरेपछि आयोजनाको प्रभावित क्षेत्रमा बसोबास गर्ने ३५ सय ६० परिवारले भूकम्पले घर भत्किए ...
  • काठमाडौँमा भूकम्पको ठुलै झट्का Apr 9, 2016 Arthatantra
    काठमाडौँ । अचानक काठमाडौँ आसपासमा भूकम्पको झट्का महसुस भएको छ । झट्का संगै साँझमा घर बसेका, रेस्टुरेन्टम रमाउदै गरेका मानिसहरुमा भागदौड मछिएको थियो । साँझ सात बजेर ५ मिनेट जांदा झट्का महसुस भएको हो । झट्का ठुलै भएपनि छोटो समय मात्र भएकोले जनजिबन सामान्य बनेको छ । २७ चैत २०७२ / ७ : १५