Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • उखु नभएपछि श्रीराम सुगर मिल्स बन्द Mar 8, 2016 Arthatantrashre ram sugar-mill
    रौतहट । पर्याप्त मात्रामा उखु नभएपछि श्रीराम सुगर मिल्स बन्द भएको छ । किसानले उखु नदिएपछि गत वर्ष २१ लाख क्विन्टल क्रसिङ गरेको चिनी मिल्सको उत्पादन बन्द भएको हो । यस वर्षको फागुनसम्म यो कारखानाले नौ लाख क्विन्टल मात्रै उखु क्रसिङ गर्न सकेको छ । विगतका वर्षहरुमा जेठ महिनासम्म चल्ने चिनी मिल्स अहिले उखुको अभावमा बन्द गर्नुपरेको मिल्सका उखु प्रबन्धक सियाराम साहले ...
  • वन क्षेत्र सबैभन्दा बढी मध्य पहाडमा Mar 8, 2016 ArthatantraForest_37
    काठमाण्डौं । सरकारले गरेको पछिल्लो अध्ययनले मध्यपहाडी क्षेत्रमा सबैभन्दा बढी वन रहेको देखाएको छ। वन मन्त्रालयअन्तर्गत सञ्चालित ‘वन स्रोत सर्वेक्षण परियोजना’ ले मध्यपहाडी क्षेत्रमा २२ लाख ५३ हजार ८ सय ७ हेक्टर (५२।३० प्रतिशत) वन रहेको देखाएको हो। परियोजना २०१० देखि २०१४ सम्म सञ्चालित भए पनि २ वर्ष ढिलो गरी मन्त्रालयले आइतबार मात्र मूल प्रतिवेदन सार्वजनिक गरेको हो। परियोजना सकिए पनि ...
  • वन क्षेत्र फैलियो, अब ४४.७४ प्रतिशत क्षेत्र वन Mar 7, 2016 ArthatantraForest_37
    काठमाडौं। दुई दशकयता नेपालको वनक्षेत्र बढ्दै गएको पाइएको छ । वन मन्त्रालयले आइतबार सार्वजनिक गरेको राष्ट्रिय वनस्रोत सर्वेक्षणले २१ वर्षको अवधिमा वनक्षेत्र ५ दशमलव १५ प्रतिशतले वृद्धि भएको देखाएको हो। सन् १९९० को सर्वेक्षणअनुसार, वन र बुट्यान गरी ३९।६ प्रतिशत क्षेत्र वन तथा बुट्यानले ढाकेको थियो। वन सर्वेक्षण २०१६ अनुसार ४०।३६ प्रतिशत क्षेत्र ९५९ लाख ६२ हजार हेक्टर० घना जंगलले र ...
  • पाशुपत क्षेत्रमा साधु–सन्तको उपस्थिति बाक्लियो Mar 6, 2016 Arthatantrapasupati
    काठमाडौं। पाशुपत क्षेत्रमा अहिले साधु सन्तको उपस्थिति निकै बाक्लो भएको छ । भोली सोमबार शिवरात्रि परेकाले देश तथा विदेशबाट आएका साधु, जोगी बाबाजी लगायत आउने क्रम जारी छ । शिवरात्रिमा मेला भर्न भारतका दिल्ली, हरियाणा, पन्जाब, वृन्दावन लगायत स्थानबाट साधुसन्त आइरहेका छन् । बिगु बाबा समेत शिवरात्रिमा सहभागी हुन नेपाल आउनुहुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । स्वामी अभियानन्द र ९३ ...
  • सई युवराज पाण्डेले श्रीमती संगीताको हत्या गरेको आशंका Mar 6, 2016 ArthatantraSangita-Thapa
     काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा डेरा गरी बस्ने संगीता थापा घर भित्रै मृत फेला परेकी छन् । उनी सई युवराज पाण्डेकी श्रीमती हुन् । गोर्खा फुजेल-१ घर भई हाल बुटवलमा कार्यरत पाण्डेलाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । मृतकका माइतीपक्षले युवराजले नै संगीताको हत्या गरेको आरोप लगाएका छन् । संगीताका दाजु गणेश बुढाथोकीकाअनुसार पाण्डे र संगीताबीच ६ वर्षअघि मागी विवाह ...
  • त्रिविका पूर्व उपकुलपति शर्माको निधन Mar 6, 2016 ArthatantraMadhav-Pd-Sharma
    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. माधबप्रसाद शर्माको निधन भएको छ । शर्माको गएराती ३ बजे निधन भएको हो । ज्वरो आएर विरामी शर्माको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको पारिवारिक सदस्य खगेन्द्र नेपालले जानकारी दिए । ज्वरो आएपछि गत आईतबार अस्पताल भर्ना गरिएको थियोु उनले भने, शुरुमा ज्वरो आएपनि पछि निमोनियाले समस्या भयो । उनको पशुपति आर्यघाटमा ...
  • जो जन्ती गएका थिए मलामि बनेर फर्किए Mar 6, 2016 Arthatantrajajrkot-dolpa-sadak-e1435831728791
    बर्दिया । बर्दियामा जन्ती बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्। दुलही लिएर बर्दियाको धधवार–७ दुध्धाबाट बबई नगरपालिका–१० शाहीपुर फर्किदै गरेको भे १ ख ८५४ नम्बरको जन्ती बस गएराति ११ बजेतिर बबई नगरपालिका–६ मैनवार भन्ने ठाउँमा पल्टिदा चारजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी नायक निरिक्षक दुर्गा भट्टले जानकारी दिए। दुर्घटनामा १९ वर्षीय सन्तोष ...
  • अब पेट्रोल र डिजेलका लागि घण्टौं लाईनमा बस्नु नपर्ने Mar 6, 2016 Arthatantra
    काठमाडौँ । साँझको समयमा इन्धन बिक्री वितरण गर्दा अनियमितता एवम् कालोबजारीसमेत बढेको गुनासो आएपछि आइतबार देखि विहानको समयमा तेल विक्री गरिने भएको छ । नेपाल आयल निगमले आइतबार बिहानदेखि नै बिक्री गर्न पेट्रोल पम्पलाई निर्देशन दिएको छ । निगमले बिहानबाट साँझसम्म नै इन्धन उपलब्ध गराउने र त्यसका लागि पुग्दो मात्रामा इन्धन दिने तयारी गरेको छ । इन्धन वितरणमा कोटा प्रणाली खारेज ...
  • बढी मूल्यमा औषधि बेच्ने दुई फर्मास्यूटिकल्स सिलबन्दी Mar 4, 2016 Arthatantrafarmasutikals
    काठमाण्डौं । तोकेको दररेट भन्दा बढी रकममा औषधि बेचेको भन्दै राजधानीका दुई फर्मास्यूटिकल्समा बजार अनुगमन टोलिले छापा मारी सिलबन्दी गरेको छ। महानगरीय प्रहरी परिसरका बरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीसिहतको अनुगमन टोलीले राजदरबार उत्तर ढोकामा रहेको लोमस फार्म र हात्तीसारमा रहेको देउराली जनता फार्ममा शुक्रबार साढे एक बजेतिर छापा मारेको हो। ‘औषधिजस्तो संवेदनशील वस्तुमा कालोबजारी ...
  • कर छल्ने व्यापारी प्रहरी नियन्त्रणमा Mar 4, 2016 ArthatantraVAT
    झापा । इलाका प्रहरी कार्यालय बुधबारेले रु ११ लाख मूल्य बराबरको कपडा नक्कली भ्याट बिल बनाइ इलामको पशुपतिनगरबाट झापा ल्याउँदै गरेको अवस्थामा ग १ ज ४९८२ नंको भाडाको पिकअप भ्यानलाई बिहीबार नियन्त्रणमा लिएको छ । झापाको शान्तिनगर–६ स्थित मेची राजमार्गमा चेकजाँच गर्दा भ्यानमा लोड गरिएका १३ पोका कपडाको नक्कली भ्याट बिल फेला परेको थियो । गाडी र सामान राजस्व अनुुसन्धान कार्यालय ...