Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • बाँदरले दुःख दिएपछि सरकार बिरुद्ध आन्दोलन Feb 28, 2016 ArthatantraMonkey
    दोलखा । गाउँमा बाँदरले दुखःदिएपछि सुनखानी गाविसका महिला आन्दोलन गर्न सदरमुकाम चरीकोट आएका छन्। महिलाले आपूmले बगैँचामा लगाएको फलफूलदेखि तरकारी र खेतको अन्नपात बाँदरले नष्ट पारेको बारेमा जानकारी दिई सदरमुकामका कार्यालयमा घेराउ गरेर यसको नियन्त्रणमा लागिदिन जिल्ला वन कार्यालय र जिल्ला प्रशाशन कार्यालय दोलखालाई दबाब दिएका हुन्। आफ्नो परिश्रम सबै बाँदरले खाइदिएपछि उनीहरुले आक्रोशित हुँदै बाँदर नियन्त्रणमा सहयोग गरिदन आग्रह गरेका ...
  • इँटा भट्टाको चिम्नी खस्दा २ जनाको मृत्यु, २ घाइते Feb 26, 2016 Arthatantraita bhata
    धादिङ । धादिङको थाक्रेमा  इँटा भट्टाको चिम्नी खस्दा २ जनाको मृत्यु भएको छ। एभरेष्ट इट्टा उद्योगको चिन्मी खसेर लाग्दा नेपालगन्जका ६० वर्षीय जमिम कचगर र उनका ५ वर्षीय छोरा सलिम कचगरको मृत्यु भएको डिएसपी सविन प्रधानले जानकारी दिए। घाइते भएका उनीहरुलाई काठमाडौं ल्याउँदै गर्दा बाटोमा नै  मृत्यु भएको हो। चिम्नी लागेर २ जना घाइते भएका छन् । उनीहरुको थाक्रेमा उपचार भइरहेको ...
  • ५ देखि १७ वर्ष उमेर समूहका ३७ प्रतिशत बालबालिका जोखिमपुर्ण बालश्रममा Feb 26, 2016 Arthatantrabalsharm
    काठमाण्डौं । नेपाल बहुसूचक सर्वेक्षण (एनमिक्स) ले २०७१ सालदेखिका प्राप्त प्रमुख नतिजाहरू सङ्कलन गरी जोखिमपुर्ण बालश्रममा लागेको बालबालिकाको तथ्याङ्क सार्वजनिक गरिएको छ । पाँचदेखि १७ वर्ष उमेर समूहका ३७ प्रतिशत बालबालिकालाई बालश्रममा लगाइएको छ जसमध्ये ३० प्रतिशत जोखिमपूर्ण अवस्थामा काम गरिरहेका पाइएको छ। सहरी क्षेत्रका बालबालिका (१६ प्रतिशत) भन्दा ग्रामीण क्षेत्रका बालबालिकालाई (४१ प्रतिशत) बालश्रममा लगाउने बढी सम्भावना रहेको देखिएको छ। बाल ...
  • महाविर पुन र केबी लिम्बु भन्छन्, यसरी भयो तारा एयर दुर्घटना Feb 26, 2016 Arthatantramahabir pun and kb limbu tara air
    सरकारी तथ्याङक अनुसार नेपालमा सन् १९५५ देखि हालसम्म ६ दशकको अवधिमा ७८ वटा बिमान दुर्घटना भइसकेका छन् । बुधबार बिहान पोखराबाट जोमसोम जादै गरेको तारा एयरको बिमान दुर्घटनामा परी चालकदलसहित विमानमा सवार सबै २३ जनाको मृत्यु भएपछि नेपाली हवाई क्षेत्रको सुरक्षाबो बहस फेरी एकपटक सतहमा आएको छ । प्रस्तुत छ, यसै विषयमा विश्लेषण सहित अर्थतन्त्रका  लागि नवराज कुँवरले झण्डै ३५ ...
  • मानवअधिकार सञ्जालको निर्माण Feb 25, 2016 ArthatantraHuman-rights
    धादिङ । मानवअधिकार, भूकम्पपछि मानबीय सहायता र पुननिर्माणका विषयमा छलफल वहस मानवअधिकार अनुगमन गरी सरोकारवालाहरुलाई सुझाव दिनका लागि जिल्ला स्तरमा १३ सदस्यीय मानवअधिकार संजालको निर्माण गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि सीताराम अधिकारीको संयोजकत्वमा निमाण गरिएको मानवअधिकार सञ्जालमा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली, सहयात्री समाजका राधिका सापकोटा, वरिष्ट मानवअधिकारकर्मी रमेश अधिकारी, दलित सेवासंघका अध्यक्ष श्याम मगराती, रेडियो ...
  • १७ म्यानपावर कम्पनीमा प्रहरीकाे छापा Feb 24, 2016 ArthatantraNepal_Police_
    काठमाडौं । प्रहरीले बुधबार राजधानीका १७ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रिभर ओभरसिज, क्यापिटल रिक्रुमेन्ट सर्भिस, शान इन्टरनेशनल, एभी इन्टरनेशनल, इन्नोभेटिभ ह्युमन रिसोर्स, गोरखा नेपाल, नेपाली रिक्रुटिङ, भेरी कर्णाली इन्टरनेशनललगायत १७ म्यानपावरमा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको होे । महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बढी पैसा असुल्ने, कामदारलाई अलपत्र पार्ने, एउटा भनेर अर्कै रोजगारीमा ...
  • जहाजमा सवार २३ जनाकै मृत्यु भएको पुष्टि Feb 24, 2016 Arthatantratara air 9NAHH
    काठमाडौं । तार एयरको 9N-AHH जहाजमा सवार २३ जनाकै मृत्यु भएको पुष्टि भएको छ । जहाजमा चालक दलका ३ सदस्य र २० यात्रु सवार थिए । जहाजमा सवार सबैको मृत्यु भएको म्याग्दीका जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले बताए । जहाज दुर्घटनास्थल दाना गाविसको टिकेढुंगामा जहाज टुक्रा टुक्रा अवस्थामा भेटिएको थियो । दुर्घटनास्थल बेनी-जोमसोम सडकखण्ड अन्तर्गत पर्ने रुप्से झरनाबाट ४/५ घण्टा उकालो ...
  • तारा एयर: भीर मुनि जलेको अवस्थामा विमान भेटियो Feb 24, 2016 Arthatantratara air 9NAHH
    म्याग्दी । आज बिहान ७.५० बजे पोखराबाट जोमसोमका लागि उडेपछि हराएको तारा एयरको विमान म्याग्दीको दाना गाविस वडा नम्बर १ मा भेटिएको छ । स्थानीय सोलिघोप्टे भीर मुनि रुखमा झुण्डिएर जलेको अवस्थामा विमान भेटिएको म्याग्दीका प्रहरी प्रमुख डिएसपी विश्वराज खड्काले आफूले जानकारी पाएको बताएका छन् । सबै याुत्रलेको जलेर मृत्यु भएको पनि उनले जनाएका छन् । पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा ...
  • तारा एयर : रुप्सेमा आगोको मुस्लो देखियो, प्रहरी जाँदै, मौसमले खोजी कार… Feb 24, 2016 ArthatantraRupse Myagdi
    म्याग्दी । स्थानीय रुप्से छहरा नजिक आगोको मुस्लो देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि हराईरहेको तारा एयरको ट्वीअटर विमान त्यही दुर्घटना भएको अनुमान लगाइएकोछ । सेना, प्रहरी र हेलिकप्टर परिचालन गरिएको भएता पनि प्रतिकूल मौसले खोजी कार्य प्रभावित भएको बताइएकोछ । सेना र प्रहरीलाई त्यो स्थानमा पुग्न अझै करिब २ घण्टा लाग्ने जानकारी दिएका छन् । विमान हराएपछि तारा एयर आफैले ...
  • तारा एयर धवलागिरी हिमाल आसपास खसेको अनुमान, को को थिए सवार ? Feb 24, 2016 Arthatantratara air 9NAHH
    पोखरा । तारा एयरको ट्वीनअटर विमान बरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए। विमानको कोपाइलट विकेश एमफूल र एअर होस्टेस रमा रावल रहेका छिन्। विमानमा सवार यात्रुहरुमा फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, रहरसिद अहमद, रेवती बराल, विनिता भट्टचन, बालकृष्ण निउरे, मुक्तिनाथ बास्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु वाइन्जी, लेप्साङ लामा, देवीजंग गुरुङ, दीलकुमारी गौचन र ...