Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • साउदी अरबमा बन्दी जीवन बिताइरहेकी निर्मला परियारको उद्धार Feb 23, 2016 Arthatantrasaudi
    साउदी अरब । साउदी अरबमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्धार गरी स्वदेश पठाइएको छ । दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा ५ वर्षअघि साउदी आएकी पाल्पा कचलकी ३१ वर्षीया निर्मला परियारलाई उद्धार गरी स्वदेश पठाइएको हो । रियादबाट करिब २० किमीको दूरीमा पर्ने दखल मौजुदस्थित साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेकी पीडित निर्मलालाई नेपाली जनप्रगतिशील मोर्चाले ...
  • महोत्तरीका किसान अर्गानिक खेतीतर्फ आकर्षित Feb 23, 2016 Arthatantratarakari
    बर्दिवास । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका किसान अर्गानिक खेतीतर्फ आकर्षित भएका छन् । सघन तरकारीखेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास नगरपालिका क्षेत्र, गौशाला नपाक्षेत्र र पशुपतिनगर, भङ्गाहा, बेलगाछी, खयरमारा र लक्ष्मीनिंयाँलगायतका गाविस बस्तीका किसान विषादी र रसायनिक मलको प्रयोगबिना नै गरिने अर्गानिकखेतीतर्फ आकर्षित देखिएका हुन् । तरकारी, तेलन र उखुलगायतका नगदेबाली लगाउने यी नगर गाउँ बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको ...
  • बंगलादेश सरकारले राहतस्वरुप दिएकाे ३३ करोडको चामल गोदाममै कुहियो Feb 23, 2016 Arthatantrachamal
    काठमाडौं । भूकम्पपीडितका लागि बंगलादेश सरकारले राहतस्वरुप उपलब्ध गराएको करोडौं रुपैयाँ मूल्यको चामल सरकारी गोदाममै कुहिन थालेको छ । वैशाख १२ र २९ को भुइँचालोबाट प्रभावितलाई राहत दिन बंगलादेशले एक लाख क्विन्टल चामल पठाएको थियो । त्यसमध्ये ७८ हजार २ सय ९१ क्विन्टल चामल खाद्य संस्थानको गोदाममै सड्ने अवस्थामा पुगेको हो । १० महिनाअघि भण्डारण गरिएको चामल वितरण गर्ने निर्णय नहुँदा ...
  • आर्थिक पत्रकार प्याकुरेललाई एक्यान पत्रकारिता पुरस्कार Feb 22, 2016 Arthatantrasuraj
    काठमाडौं । लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय पत्रकार सुरज प्याकुरेल ‘एक्यान पत्रकारिता पुरस्कार २०७२’ बाट सम्मानित भएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले हरेक बर्ष प्रदान गर्ने उक्त पुरस्कार यसपाली सुरज प्याकुरेललाई प्रदान गरेको हो । एक्यानले शनिवार सम्पन्न गरेको संघको बार्षिक साधारण सभामा संघका निस्वर्तमान अध्यक्ष भरत रिजालले पत्रकार प्याकुरेललाई सम्मानित गरेका हुन् । नेपाली लेखा व्यवसाय सम्बन्धि समाचार ...
  • वायु प्रदुषणका कारण वर्षेनी ७० लाख मानिसको अकालमै मृत्यु Feb 22, 2016 Arthatantrahealth news
    ललितपुर । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २०१२ मा वायु प्रदुषणका कारण विश्वका करिव ७० लाख मानिसले अकालमा ज्यान गुमाएका थिए, जसमा धेरैजसो विकासशील देशका थिए । नेपालमा सन् २०१३ मा वायु प्रदुषणकै कारण २५ हजारले अकालमा ज्यान गुमाए । दक्षिण एसियामा वायु प्रदुषणले बर्षेनी १७ लाख मानिसले अकालमा ज्यान गुमाउने गरेका छन्, जुन संख्याले विश्वमा वायु प्रदुषणले मर्ने मानिसको ...
  • पत्रकार केशव अधिकारीलाई विकास पत्रकारिता पुरस्कार Feb 22, 2016 Arthatantrakeshav-adhikari-768x645
    धादिङ । पत्रकार केशव अधिकारी ‘विकास पत्रकारिता पुरस्कार २०७२’बाट सम्मानित भएका छन् । जिल्ला विकास समिति धादिङको २३ औँ जिल्ला परिषद्काे अवसरमा पत्रकार अधिकारीलाई नगद १० हजार सहित सम्मानित भएका हुन् । पुरस्कार जिल्ला विकास समिति, धादिङ र नेपाल पत्रकार महासंघ, धादिङले बिगत तीन वर्ष देखि संयुक्त रुपमा प्रदान गर्दै अाएकाे छ । १५ बर्ष देखि धादिङ जिल्लामा रहेर सक्रिय पत्रकारिता गर्दै आईरहेका अधिकारी १३ बर्ष देखि दि हिमालयन ...
  • बजारमा आजैबाट भरी सिलिण्डर ग्याँस ! Feb 22, 2016 ArthatantraGas
    काठमाण्डौं । सरकारले आजदेखि भरी सिलिण्डर ग्यास बिक्री गर्न पाउने निर्णय गरेको छ। नेपाल आयल निगमले भरी सिलिण्डर ग्यास बिक्री गर्दा पनि माग धान्न सकिने विश्वास दिलाएपछि आपूर्ति मन्त्री गणेशमान पुनले आजदेखि सबै उद्योगले भरी सिलिण्डर १४।२ किलोग्राम० ग्यास भर्नुपर्ने निर्णय गरेका हुन् । नेपाल आयल निगमले पनि माग धान्न सक्ने विश्वास दिलाएपछि मन्त्रालयमा सबैपक्षको बैठक बसेर यस्तो निर्णय गरिएको मन्त्रालयले ...
  • धनुषामा किशोरी शिक्षामा भ्रष्टाचार भएको खुलासा Feb 21, 2016 ArthatantraEducation
    धनुषा । जिल्लामा विद्यालय नगएका किशोरीका लागि सञ्चालित किशोरी शिक्षामा व्यापक भ्रष्टाचार भएको खुलासा भएको छ । विद्यालय जानबाट वञ्चित रहेका १० देखि १६ वर्ष उमेरका किशोरीलाई शिक्षा दिने उद्देश्यले गत वैशाखदेखि सञ्चालनमा ल्याइएको किशोरी शिक्षा अपेक्षाकृत रुपमा प्रभावकारी हुन नसकेको पाइएको छ । दलित, मुस्लिम, जनजातिसहित विद्यालय जानबाट वञ्चित किशोरीलाई आधारभूत तहअन्तर्गत अनौपचारिक शिक्षाका रुपमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरिएको ...
  • बिनादर्ता सञ्चालनमा रहेको पम्पलाई निगमबाटै तेल Feb 19, 2016 Arthatantranepal aayal nigam
    काठमाडौं । इन्धन कालोबजारीमा सघाएको भन्दै विवादमा तानिएको नेपाल आयल निगमले अवैध पम्पलाई तेल दिइरहेको खुलेको छ । अघोषित नाकाबन्दीपछि पाँच महिनायता बिनादर्ता सञ्चालनमा रहेको कीर्तिपुरस्थित आरती सप्लायर्सलाई निगमले तेल उपलब्ध गराउँदै आएको खुलासा भएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पम्प सञ्चालक दिनेश महर्जनलाई पक्राउ गरेपछि इन्धन कालोबजारीमा निगम पदाधिकारीको मिलेमतो छर्लंग भएको छ । नागरिक दैनिकमा खबर छ ...
  • कसरी बेचियो एचआइभी टेष्ट गर्ने किटै नक्कली, त्यो पनि सैनिक अस्पताललाई … Feb 18, 2016 ArthatantraHIV KIT
    काठमाडौँ । एआइभी टेष्ट गर्ने किट सक्कली भन्दै नक्कली बेच्ने सेरोल्याव नेपाल ट्रेडस सानेपाका संचालक किरणकुमार श्रेष्ठलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । बजारमा एआइभी टेष्ट गर्ने किट नै नक्कली पाइन थालेपछि औषधि व्यवसायीहरुले गुनासो गरेपछि डेढ महिना लामो निगरानीपछि श्रेष्ठलाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए। उनले चीनको छेन्जुुस्थित अटोवायो डाइग्नोष्टिक कम्पनीबाट एचआइभी टेष्ट गर्ने किट खरिद गरी आफ्नै कार्यालयको ...