Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • १५ दिनभित्र इन्धनको हिसाब पेश गर्न सरकारलाई सर्वोच्चको आदेश Feb 2, 2016 Arthatantramulya briddhi
    काठमाण्डौं । नाकाबन्दी भएयता नेपालमा भित्रिएको इन्धनको हिसाब पन्ध्र दिनभित्र पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको छ । अधिवक्ता तुलसी सिंखडाले कालोबजारी रोकी उपभोक्ताको हक संरक्षण गरी पाऊँ भनी माघ ३ मा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलाशले सरकारलाई अदालतमा हाजिर हुन पनि आदेश गरेको छ । ‘असोज ४ यता कति मात्रामा ग्यास एवं पेट्रोल डिजेल भित्रियो, त्यसको ...
  • औषधि व्यवसायीहरुलाई लेखा प्रणाली तथा कम्प्यूटर विलिङ सम्बन्धी अन्तक्र्… Feb 1, 2016 Arthatantraausadhi byabasayi kar office
    काठमाडौं । करदाता सेवा कार्यालय ठमेल र नेपाल औषधि व्यवसायी संघ वाग्मती अञ्चल शाखाको संयुक्त आयोजनामा लेखा प्रणाली तथा कम्प्यूटर विलिङ सम्बन्धी कार्यशाला तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । नेपाल सरकारको नीति अनुरुप सवै औषधि व्यवसायीहरुलाई आधुनिक प्रविधिको प्रयोग गरी व्यवस्थापन गर्न लेखा प्रणाली तथा कम्प्यूटर विलिङ सम्बन्धी सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले ...
  • ग्याँस हैन मट्टीतेल बाँड्दैछ सरकारले Feb 1, 2016 ArthatantraNOC
    काठमाण्डौं । खान पकाउने एलपी ग्याँसको अवभा झेलिरहेका उपभोक्तालाई ध्यान दिँदै नेपाल आयल निगमले भोलि मंगलबार उपत्यकाको ३६ वटा बिक्रेतामार्फत १ लाख ८ हजार लिटर मट्टीतेल बिक्री गर्ने भएकोछ । निगमको ३६ वटा विक्रेतालाई प्रत्येकलाई तीन हजार लिटर मट्टितेल दिएको छ । यसबाट उपभोक्ताले पाँच लिटर मट्टितेल पाउनेछन् । बिहान ९ बजेबाट नै म मट्टीतेल बिक्री वितरण गरिने भएको निगमले जनाएकोछ ...
  • भूकम्पपीडितलाई नक्सापासमा शतप्रतिशत छुट Jan 31, 2016 ArthatantraBhaktapur Earthquake
    भक्तपुर । भक्तपुर नगरपालिकाले भूकम्पबाट पूर्ण रुपमा घर भत्किएका पीडितलाई नयाँ घर बनाउन नक्सा पासमा लाग्ने शुल्कमा १०० प्रतिशत छुट दिने निर्णय गरेको छ। भूकम्पपीडितलाई राहत दिने उद्देश्यले नगरपालिकाले छुटको व्यवस्था गरेको हो। भूकम्पबाट घर भत्किएको साविक जग्गामा परम्परागतशैलीको भूकम्प प्रतिरोधी घर बनाउनेलाई नक्सा पासमा लाग्ने सम्पूर्ण दस्तुर छुट दिने निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत कमला घिमिरेले जानकारी दिए। भूकम्पबाट पूर्ण रुपमा ...
  • सरकारले तराई जिल्लामा गर्ने भयो अर्बौको लगानी Jan 31, 2016 Arthatantranepali rupees
    काठमाडौं– सरकारले तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका सीमा क्षेत्रसँग जोडिएका भूभागको भौतिक र सामाजिक पूर्वाधार विकास गर्न करिब पाँच अर्ब रुपैयाँ लगानी गर्न लागेको छ । संवेदनशील मानेका तराईका आठ जिल्लालाई केन्द्रित गरेर भारतीय सीमामा अर्बौंको लगानी गर्ने भएको छ । दुई दसकदेखि सशस्त्र द्वन्द्व, आन्दोलन र नाकाबन्दीले समेत थलिएको यी ८ जिल्लाको सीमा क्षेत्रको विकासका ...
  • गोरखाका न्यायधीश चढ्ने कार दुर्घटनामा Jan 30, 2016 Arthatantraacci gorkha
    गोरखा । जिल्ला अदालत गोरखाका न्यायधीश चढ्ने बा ९ च २७०७ नम्बरको कार शनिबार बिहान ११ बजे दुर्घटना भएको छ । दुर्घटनामा चालक तोरणबहादुर थापा घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । गोरखा नगरपालिका– ७ आहालेमा अदालतको सेवा बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा सहभागी अदालतका कर्मचारीलाई पु¥याएर न्यायाधीशलाई लिँन फर्कँदै गर्दा दुर्घटना भएको ...
  • लाइक, कमेन्ट मात्रै हैन फेसबुकले थप्यो ‘रिएक्सन’ देखाउने न… Jan 30, 2016 Arthatantrafacebook-emoji1
    काठमाडौँ । सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकमा अबको एक सातामा एउटा अनौठो सुविधा थपिने भएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताहरुले गर्ने कमेन्टसँगै प्रतिक्रिया देखाउनका लागि ‘रिएक्सन’ बटन पनि थप्न लागेको हो । यो जानकारी फेसबुकका मालिक मार्क जुकरबर्गले विशेषज्ञहरुसँगको एक कन्फ्रेन्स कलमा दिएका हुन् । यो रिएक्सन बटनलाई हाल स्पेन, आयरल्यान्ड र केही अन्य देशमा परीक्षण गरिएको थियो । ती देशमा गरिएको ...
  • अक्सफोर्ड विश्वविद्यालयमा नेपाली प्राध्यापक Jan 29, 2016 ArthatantraDiwakar Acharya
    बेलायत । दक्षिण एसियाली अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अत्यन्त प्रतिष्ठापूर्ण मानिने अक्सफोर्ड विश्वविद्यालयको पूर्वीय धर्म तथा नीतिसम्बन्धी विभागमा डाक्टर दिवाकर आचार्य प्राध्यापक पदमा नियुक्त भएका छन् । आचार्य सो विश्वविद्यालयमा प्राध्यापक पदमा नियुक्ति पाउने सम्भवतस् पहिलो नेपाली हुन्। प्रतिष्ठित यो पदमा पहिलो प्राध्यापकका रुपमा भरातका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णन सन् १९३६ मा नियुक्त भएका थिए भने त्यसपछि विभिन्न तीन जना विद्धानहरुले यो पदमा ...
  • सुनको भाउ बढ्यो चाँदीको स्थिर Jan 28, 2016 ArthatantraGold
    काठमाण्डौं । हिजो बुधबार तोलाको चारसय रुपैयाँले बढेको सुनको भाउ आज बिहीबार थप दुईसय रुपैयाँले महंगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ५१ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेकोछ। हिजो बुधाबार सुनको भाउ तोलाको ५१ हजार तीनसय रुपैयाँ पुगेको थियो । सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको भाउ तोलाको ...
  • कामको खोजीमा हुनुहुन्छ ? जागिर खुलेको छ है Jan 28, 2016 Arthatantravacancy
    यो हप्ता विभिन्न क्षेत्रमा खुलेका आवश्यकताहरु जहाँ तपाई आफ्नो क्षमता अनुसार जागिर खान स्कुनहुनेछ । आफूलाई सुहाउने पदमा आजै आवेदन दिनुहोस् र काम गर्न थाल्नुहोस् । एकाउण्टिङ र फाइनान्सस् काठमाण्डौको यूरो किड्स स्कूलले लेखापालमा आवेदन मागेको छ, यो पदमा आवेदन दिन अब ४ दिन मात्र बाँकी छ । यसैगरी, डिभी ग्रुप अफ कम्पनीले एक वरिष्ठ लेखापाल र केही सहायक लेखापालमा आवेदन मागेको ...