Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • १४ हजार मेगावाट विजुली उत्पादन गर्ने उर्जामन्त्रालयको यस्तो छ तयारी Sep 3, 2017 Arthatantrahydropower-
    काठमाडौ। सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ । मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कै सबैभन्दा ठूलो आयोजना कर्णाली चिसापानी ...
  • ४० हवाई सुन्दरीहरु बागमती सफाई गर्दै Sep 2, 2017 Arthatantraairhostess
    काठमाडौं । वागमती सरसफाइको २२५औँ हप्ताको कार्यक्रममा एयर होस्टेस तालिममा रहेका युवतीहरु सहभागि भएका छन् । सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी सहभागी भई वाग्मती सफाइमा सहयोग गरेका थिए । आज सिनामंगलस्थित वाग्मती पुलसँगै नदीका आसपासका पाँच टन फोहर संकलन गरिएको थियो । कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै विभिन्न संघसंस्थाको सहभागिता ...
  • नेपाल टेलिकमले निशुल्क सिमकार्ड वितरण गर्ने Sep 1, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपेड सिम कार्ड वितरण गर्ने भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, ...
  • घट्यो सुनचाँदीको भाउ,कतिमा भईरहेछ किनबेच ? Aug 31, 2017 Arthatantragold-silver-sun-chadi-nepal
    काठमाडौ। साताको पाँचौ दिन बिहिबार सुनको भाउ तोलामा ३०० रुपैँयाले घटेको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैँयाले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहिबार सुन प्रतितोला ५६ हजार रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७६५ रुपैँयामा कारोवार भइरहेको छ । बुधबार भने सुन तोलाको ५६ हजार ३०० रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७७० ...
  • ५% बोनस खाएर १००% प्रतिशत हकप्रद लिने हैन त ? त्यसोभए आजै हो अन्तिम मौ… Aug 31, 2017 Arthatantrabonus and right issue
    काठमाडौ । नेपाल इन्सुरेन्स कम्पनीको ६७ र ६८ औं वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सभामा कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । बोनसमा लाग्ने कर तिर्न ७ लाख ५६ हजार ८६४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । यसैगरी कम्पनीले चुक्ता पुँजी बृद्धि गर्न बोनस सेयरपश्चात ...
  • काजकिरिया तेह्रै दिनमा गर्नुपर्ने मुलुकभरका पण्डितको निष्कर्ष Aug 30, 2017 Arthatantrakajkiriya-300x336
    काठमाडौँ । मुलुकभरका पण्डितहरुको चौथो राष्ट्रिय सम्मेलनले काजकिरिया (मृताशौच) १३ दिन नै बार्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय धर्मशाला नेपालले राजधानीमा आयोजना गरेको दुई दिने सम्मेलनको अन्तिम दिन मंगलबार १२ बुँदे घोषणा जारी गर्दै काजकिरियाका लागि तोकिएको १३ दिनमा कुनै सम्झौता गर्न नमिल्ने निष्कर्ष निकालेको छ । केही बर्षदेखि विभिन्न धार्मिक एवम सांस्कृतिक आधार देखाएर पाँच दिने काजकिरिया कायम गर्न अभियान ...
  • नाडा अटो शो सुरु Aug 29, 2017 Arthatantranada-atoshow
    काठमाडौ। नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा आज मंगलबारदेखि काठमाडौमा नाडा अटो शो सुरू भएको छ । १२ औं नाडा अटो(शोमा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधन राखिने छन् । हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे र टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ...
  • लगानीकर्ताहरुले आजै नगद लाभाँश खाने सोच बनाउनुभएको छ ? यो सूचना काम ला… Aug 28, 2017 Arthatantracash dividends
    काठमाडौ । एनआइबीएल क्यापिटले एनआइबीएल समृद्धि फन्ड–१ का इकाईधनीहरुलाई १८ प्रतिशत नगद लाभांश दिन मंगलबार बुक क्लोज गर्दैछ । यसआधारमा, नगद लाभांश सुरक्षित गर्न (आज) सोमबारभित्र समृद्धि फन्डको इकाईधनी बनिसक्नुपर्नेछ । बुक क्लोज हुनुभन्दा अघि कायम इकाईधनीले मात्र लाभांश पाउने हुँदा नयाँ लगानीकर्ताले सोमबार नै फन्डको सेयर किनिसक्नुपर्नेछ । एनआइबीएल क्यापिटलको व्यवस्थापनमा एआइबीएल समृद्धि फन्ड १ र एआइबीएल प्रगति फन्ड सञ्चालनमा छन् ...
  • लगानीकर्तालाई २५% बोनसपछि १००% हकप्रदको अवसर,यसअघि ५०% हकप्रद भर्नेले … Aug 27, 2017 Arthatantrashare market stock nepal
    काठमाडौ । स्वरोजगार लघुवित्त विकास बैंकले २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । स्वरोजगारको भदौ ९ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै, कम्पनीले बोनस सेयर र हालै बिक्री गरेको ५० प्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पुँजीमा पुनः १०० प्रतिशत हकप्रद सेयर निष्काशन खुला गर्ने जनाएको छ । प्रकाशित मितिः २०७४ ...
  • दूधकोशी यातायातले उठाएको भाडाको दश प्रतिशत बाढीपीडितलाई दिने Aug 25, 2017 Arthatantramoney
    सोलुखुम्बु। सोलुखुम्बु–काठमाडौ जिप सेवा सञ्चालन गरिरहेको दूधकोशी यातायात प्रालिले हरेक यात्रुबाट लिने भाडाको १० प्रतिशत रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएको छ । दूधकोशी यातायात प्रालिका सदस्य एवं सोलुुखुम्बु काउण्टर इञ्चार्ज दोर्जी शेर्पाका अनुसार कम्पनीले भदौ र असोज महिनामा सल्लेरी–काठमाडौ तथा काठमाडौ–सल्लेरी यात्रा गर्ने हरेक यात्रुबाट लिइएको भाडाको १० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । ...