Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • लोकमानलाई महाअभियोग लगाउने तयारीमा एमाले–माओवादी Dec 9, 2015 Arthatantra
    सुबद्रा थापा २४ मंसिर २०७२ काठमाडौं । सत्ताधारी दल नेकपा एमाले र एमाओवादीले अख्तियार प्रमुख लोकमानसिंह कार्की हटाउनका लागी पार्टीको आन्तरिक पक्तिंमा छलफल तिब्र पारेका छन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दोस्रा तहका प्रभावकारी नेताहरुसँग छलफल अघि बढाएका छन् । ठुला र खुल्लाजस्तै भ्रष्टाचारीलाई उन्मुक्ति दिएको अख्तियारले पार्टीका नेताहरुसँग बदला लिन र बदनाम गर्ने उदेश्यले विना प्रमाण र कारण अख्तियारमा बोलाएको भन्दै कार्कीलाई ...
  • सुगौली सन्धीपछि गुमेको शाख उठाउँदैछौंः सल्लाहकार रिमाल Nov 30, 2015 Arthatantra(c)ASHISH TAMRAKAR
    १४ मंसिर,काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले क्षमताले नभ्याए काम नगर्ने तर राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिने गरि सरकार अगाडि बढेको प्रष्ट पारेका छन् । नेपाल ट्रेड युनियन महासंघ अन्तर्गत नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन नेस्वहोमयुको ३७ औं स्थापना दिवसको उद्घाटन गर्दै जिफन्ट अध्यक्षसमेत रहनुभएका रिमालले सहि कुरामा सरकार सकेसम्म लचक हुने ...
  • सुनौली नाका खुलाउने सहमति Oct 1, 2015 Arthatantrah
    नेपाल भारतको सुनौली नाका बन्द नगर्ने सहमति भएपछि इन्धन बोकेका तथा मालबाहक ट्रकहरु नेपाल भित्रन थालेका छन्। आज मध्यान्ह नेपाल र भारतीय ब्यापारीहरूले सहमती गर्दै नाका खुलाउने सहमती गरेर आन्दोलनकारीलाई धपाउने निर्णय गरेका हुन्। भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख, भारतीय प्रहरी प्रमुखलाई राखेर दुबैतर्फका ब्यापारीहरूले सहमति गरेका हन्। सहमति गरेपश्चात भारतीय भूमीमा लामबद्ध ट्रकहरू क्रमशः नेपाल भित्रिरहेका छन्। हिजो कुनै पनि ...
  • संघीय नेपालमा कस्तो बन्छ प्रहरी? Oct 1, 2015 Arthatantra
    संविधानको मस्यौदा सार्वजनिक हुँदा नेपाल प्रहरीले छुट्टै प्रान्तीय प्रहरीको साटो प्रादेशिक नेपाल प्रहरीको प्रबन्ध गर्न सुझाव दिएको थियो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायतका प्रहरीका उच्च अधिकारीहरुले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संविधानको मस्यौदामा बुझाएको सुझावमा नयाँ संविधानमा ‘प्रदेश पिच्छे छुट्टै प्रहरी संगठनको साटो संघीय नेपाल प्रहरीको संरचना र सुपरिवेक्षणमा रहने गरी प्रादेशिक नेपाल प्रहरी’ को व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको थियो। तर नयाँ संविधानमा ...
  • नाका खुलाउन अनेरास्ववियुको टोली तातोपानी प्रस्थान Oct 1, 2015 Arthatantraf
    भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गरे। नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको ...
  • खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीए Oct 1, 2015 Arthatantrapeninsula_fb_updated
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।
  • गरीव तथा दलितका लागि घर बनाइदिन कार्टर नेपाल आउँदै Oct 1, 2015 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् । गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी सहित घर निर्माण गरिदिन नोभेम्बरमा नेपाल आउन लागेका हुन् । आफुलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेको भएपनि आफू नेपालको निर्धारित भ्रमणमा जान पाउने कुरामा आशावादी रहेको उनले बताएका छन् । म साँच्ची ...
  • गौर भन्सारमा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई भारतीयको खाना Oct 1, 2015 Arthatantratimthumb
    १४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, ...