Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, पौष ३ , २०७४  |  
Monday, December 18, 2017
सम्पादकीय
  • अर्थतन्त्रका प्रधान सम्पादक कार्की ʽनाट्टा मिडिया अवार्ड २०१६ʼ द्वारा … Dec 9, 2016 ArthatantraRameshwor Karki Awarded
    काठमाडौ । अर्थतन्त्र डटकमका प्रधान सम्पादक रामेश्वर कार्की नाट्टा अवार्ड –२०१६ बाट सम्मानित भएका छन् । शुक्रबार काठमाडौंमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले हरेक वर्ष पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने पुरस्कार यस वर्ष अनलाईनतर्फ (अर्थतन्त्र डटकम) कार्कीलाई प्रदान गरिएको हो । नाट्टाको स्वर्ण जयन्ती तथा २१ औं सम्मेलनको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री ...
  • अर्थतन्त्रको शुभारम्भ Jan 17, 2016 Arthatantraarthatantra logo final 31 january
    आर्थिक विकास चलायमान नभई सम्पूर्ण क्षेत्रको चौतर्फी विकास सम्भव छैन । मुलुक आर्थिक रुपमा आत्मनिर्भर बन्न अर्थतन्त्रको विकासमा लाग्नु आवश्यक छ । निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सके विदेशी मुद्राको आर्जनमा बढोत्तरी र राज्यको बचतमा समेत वृद्वि गर्न सकिन्छ । राज्यको बचत वृद्वि हुनु भनेको लगानीमा अवसरको सिर्जना हुनु पनि हो । फलस्वरुप बिद्युत्, बाटो, स्कुल, स्वास्थ्य, पर्यटन, प्रबिधि लगायत आवश्यकीय ...
  • खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीए Oct 1, 2015 Arthatantrapeninsula_fb_updated
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।
  • गरीव तथा दलितका लागि घर बनाइदिन कार्टर नेपाल आउँदै Oct 1, 2015 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् । गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी सहित घर निर्माण गरिदिन नोभेम्बरमा नेपाल आउन लागेका हुन् । आफुलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेको भएपनि आफू नेपालको निर्धारित भ्रमणमा जान पाउने कुरामा आशावादी रहेको उनले बताएका छन् । म साँच्ची ...
  • बैंकको एटीएममा समेत नाकाबन्दीको असर Oct 1, 2015 Arthatantra
    ४ असोज, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा समेत बाधा उत्पन्न भएको छ । अधिकांश बैंकले आफ्नो सन्ध्याकालीन सेवा बन्द गरेका छन् भने अब विद्युत भएको समयमा मात्र सेवा दिन सकिने उनीहरुले बताएका छन् । लोडसेडिङ हुँदा पनि २४ घण्टै चल्ने एटीएम सेवा पनि अब विद्युत भएका बेला मात्र उपभोग गर्न पाउने भएको छ ...
  • गौर भन्सारमा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई भारतीयको खाना Oct 1, 2015 Arthatantratimthumb
    १४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, ...
  • राजदूत उपाध्याय भन्छन्- श्राद्ध सकियो, भोलि भारत फर्किन्छु Oct 1, 2015 ArthatantraDeep-kumar-upadhyaya
    १४ असोज, काठमाडौं । नेपाल र भारतबीच तनाव चुलिएका बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय भने फुर्सदले काठमाडौंमा डुलिरहेका छन् । पाँचदिनदेखि नेपालमै रहेका उनलाई अनलाइनखबरले सोध्यो, तपाईं त यतिबेला दिल्लीमा बसेर कुटनीतिक लविङ गरिरहेको हुनुपर्ने, काठमाडौंमा के गर्दै हुनुहुन्छ ? राजदूत उपाध्यायले जवाफ दिए, ‘मेरो घरमा श्राद्ध थियो । श्राद्ध सकेर भोलि फर्किंदैछु ।’ दुई दिनअघि भारतीय राजदूत रञ्जित ...