Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • हेर्नुहोस्, प्रभु को–अपरेटिभको १५% लाभांश स्वीकृत Oct 19, 2016 ArthatantraPravu co operative 1
    काठमाडौँ । प्रभु समुह द्वारा प्रबर्धित प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट शेयर सदस्यलाई १५ प्रतिशत लाभांश दिने भएको छ। बुधबार सम्पन्न संस्थाको सातौं वार्षिक साधारणले उक्त निर्णय गरेको हो। संस्थाले एस.एल.सी.मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरीलाई पुरस्कार पनि प्रदान गरेको छ। सदस्य दिलिप तुलाचनकी छोरी नोरीका तुलाचन र गगां चालिसेकी छोरी जिज्ञाशा पौडेल पुरस्कृत भएका हुन्। सभा प्रभु ...
  • सेयर किनबेच नखुलाउने कम्पनीलाई धितोपत्रको कारबाही सुरु Oct 19, 2016 Arthatantradhitopatra board
    काठमाडौ । मर्जर पुरा गरी एकीकृत कारोबार सुरु भएको लामो अबधिसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई धितोपत्र बोर्डले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  यसै क्रममा बुधबार बोर्डले गोर्खाज फाइनान्सले एकिकृत कारोबार सुरु गरेको छ महिनासम्म पनि सेयर किनबेच किन नखुलाएको भन्दै पत्र काटेको छ । असारमै सेयर अभिलेखिकरण गराए पनि दोस्रो बजारमा कारोबार खुलाउन आलटाल गरेपछि नेपाल धितोपत्र बोर्डले ...
  • सहकारी संस्थाबाट चार लाख चोरी Sep 29, 2016 Arthatantrathif
    सिन्धुपाल्चोक। सिन्धुपाल्चोक, हैबुङ–३ काउले दोभानस्थित सिन्धुदीप बचत तथा ऋण सहकारी संस्थाबाट बुधबार राति चार लाख ९१ हजार ८५५ रुपैंया चोरी भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रकासित मितिः २०७३ असोज १३
  • चर्चित बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा Sep 26, 2016 Arthatantracharchit cooperative
    काठमाडौं । चर्चित बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरको बज्रबाराहीस्थित फूलबारी पार्टी प्यालेसमा शनिवार भएको साधारण सभामा एपेक्स बैंकका प्रमख विष्णु प्रसाद धितालले सहकारीको गरिमा र अस्तित्व बचाउनका लागि प्रसासन चुस्त बनाउनु पर्ने बताए । उनले हुने खानेका लागि भन्दा हुँंदा खानेका लागि सहकारीले आफ्नो सेवा पुरयाउनु पर्ने पर्नेमा जोड दिदैं मुलुकको विकासका लागि सहकारीले महत्वपूर्ण ...
  • जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक वित्तीय संस्था कारबाहीमा ! Sep 2, 2016 ArthatantraDr_Chiranjibi_Nepal
    काठमाडौ। जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरु कारबाहीमा पर्ने भएका छन् । भिबोर सोइसाइटी डेभलपमेन्ट बैंकको उद्घाटन गर्न पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुने कामतर्फ सचेत गराउँदै जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरु कारबाहीमा पर्ने बताए । उनले भने, ...
  • ‘तपाईहरु एक कदम अघि बढनुस् म दुई फड्को मार्छु’ Aug 28, 2016 Arthatantrahridayeram thani
    काठमाडौ । सहकारी क्षेत्रमा गत अर्थिक वर्ष २०७२/ ७३ मा दुई खर्ब दुई अर्ब बचत परिचालन भएको छ । सहकारी विभाग र मातहतका कार्यालयबाट आव २०७२/७३ मा सञ्चालित कार्यक्रमबारे वार्षिक समीक्षा गोष्ठीमा मुलुकलाई समृद्धिमा लैजान सरकारले अघि सारेको तीन खम्बे अर्थनीतिको मेरुदण्डको रुपमा रहेको सहकारीमा सो बचत रकम परिचालन भएको बताईएको छ । वित्तीय कारोबारको विवरणमा सहकारी संघ संस्थाको सेयर पुँजी ६३ ...
  • इन्स्योरेन्स र विकास बैंकको कब्जामा आजको सेयर बजार ! Jul 3, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा विकास बैंक समुहको सुचक ६६ दशमलव ८९ अंकले माथि चढेको छ । आज नेप्से ४ दशमलव शुन्य तीन अंकले घटेर १ हजार ७ सय १९ दशमलव २० अंकमा ओर्लिएको छ ।वाणिज्य बैंक समुहमा २३ दशमलव ८६ अंकको गिरावट आउँदा बीमा समुहमा २ सय २३ दशमलव ९५ र जलविद्युतमा ७ दशमलव ५८ अंकको गिरावट ...
  • सञ्चय कोषका ऋणी पनि कालोसूचीमा पर्ने Jun 19, 2016 Arthatantrakarmachari sanchaya kos
    काठमाडौं । कर्मचारी सञ्चय कोषको ऋण समयमै चुक्ता नगने ऋणीहरूलाई कालोसूचीमा राखिने भएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता नगरे कालोसूचीमा राख्ने व्यवस्था भए पनि सञ्चय कोषका ऋणीहरूको हकमा भने यस्तो व्यवस्था थिएन । ‘कर्मचारी सञ्चय कोष ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१’मा ऋणीहरूलाई कालोसूचीमा राख्ने व्यवस्था गरिएको छ । यसअनुसार कोषसँग कोषबाट ऋण लिएको कुनै व्यक्ति वा ...
  • डिप्रोक्स लघुवित्त विकास बैंकले पनि ल्यायो हकप्रद सेयर ! Jun 12, 2016 Arthatantrashare
    काठमाण्डौं । डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयर दिने भएको छ। राष्ट्रियस्तरको हकप्रदको सम्बन्धी प्रस्ताव पारित गर्नका लागि बैंकले असार १५ गते विशेष साधारणसभा बोलाएको छ । साथै बैंकले विशेष साधारणसभा प्रयोजनका लागि आषढ ५ गतेदेखि १५ गतेसम्म सेयर धनी दर्ता पुस्तीका बन्द रहने जनाएको छ । नबिल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, विकास ...
  • फाइनान्सले ल्यायो ३ लाख कित्ता साधारण सेयर ! Jun 8, 2016 Arthatantra
    काठमाण्डौं । नेशनल माइक्रो फाइनान्सलाई साधारण सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । वित्तीय संस्थाले यहि जेठ २४ गते धितोपत्रबोर्डबाट आइपिओ निष्काशनको लागि स्वीकृति पाएको हो । आईपिओ निष्काशनका लागि बोर्डबाट स्वीकृति पाउने यो सबैभन्दा पछिल्लो कम्पनी हो । कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने छ । जसका लागि कम्पनीले एनआईबिएल क्यापिटलाई ...