Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • प्रधानमन्त्रीले फोनबाटै गरे देशकै उत्कृष्ट सहकारी घोषणा Mar 12, 2016 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60
    गुलरिया । साना किसान कृषि सहकारी संस्था लिको सेवाले बर्दिया जिल्लाका सबै ग्रामीण क्षेत्र ढाकेकाले बर्दिया कृषि सहकारीमा नेपालकै नमुना जिल्ला भएको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न साना किसान सहकारीको व्यवस्थापन हस्तान्तरण गरेका छन् । मौसम खराव भएपछि बर्दिया आउन नसकेपछि ओलीले फोनबाटै साना किसान कृषि सहकारी सङ्घ लि बर्दिया, साना किसान कृषि सहकारी संस्थाहरु मैनापोखर, पदनाहा, डेउढाकला र ...
  • नोटमा स्टिच लगाउन पाइँदैन भन्दै सर्वोच्चमा मुद्दा Mar 11, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । सफा नोट प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। नोटमा स्टिच लगाउने र केरमेट तथा झुत्रा बनाउन बन्द गर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो। अधिवक्ताहरु अनन्तराज लुईंटेल, मनोज खड्का, प्रविन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन्। सफा नोट प्रयोग गर्न पाउनु पर्ने ...
  • ६ लाख १२ हजार कित्ताको सेयर किन्न बिहानैदेखि लाइन Mar 10, 2016 Arthatantrashare
    काठमाण्डौं । ग्लोबल आईएमईसहित १० बैंकहरुको लगानी रहेको मेरो माईक्रोफाईनान्सको ६ लाख १२ हजार कित्ताको आज बिहीबारदेखि बिक्री खुला भएपछि सेयर किन्नेको आज बिहानैदेखि लाइन लागेकोछ । इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता शेयर तथा अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यस फाइनान्सको ग्लोबल आइएमइ क्यापिटल धितोपत्र निष्काशन तथा बिक्री प्रवद्र्धक रहेको छ । सेयर खरिद गर्नका लागि जमलस्थित ...
  • खर्च जुटाउन नसकेपछि माछा पालन गर्दै सहकारी Mar 9, 2016 ArthatantraFish Farming in Nepal
    दमौली । जिल्लाका २ सहकारीले आम्दानीको स्रोत बढाउन लागि माछापालन व्यवसाय सञ्चालन गरेका छन् । व्यास नगरपालिका–९ मा रहेको खहरे कृषि उत्पादक सहकारी संघ र मनपाङ गाविस–२ रहेको छांगेली पहल कृषि सहकारीले माछापालन व्यवसाय गरेका छन् । खहरेले ०६६ सालदेखि माछापालन थालेको होे । जिल्ला कृषि विकास कार्यालय तनहुँले उपलब्ध गराएको ३ लाख अनुदान र सहकारीका सेयर सदस्यको लगानीसहित ८ लाख ...
  • सात हजार करोड नतिरेपछि १७ बैंक सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँदै Mar 9, 2016 ArthatantraIndian Rupees
    नयाँ दिल्ली । बैंकको सात हजार करोड भारु नतिरेपछि भारतका चर्चित उद्योगपति विजय माल्यालाई विदेश जान रोक लगाउनु पर्ने माग गर्दै भारतका बैंकहरुले अदालतमा मुद्दा दायर गरेका छन् । माल्या विरुद्ध १७ वटा बैंकले मंगलबार भारतको सर्वोच्च अदालतमा उजुरी दायर गरेका हुन्। ऋण तिर्न नसकेपछि माल्या देश छोडेर भाग्ने डर बैंकहरुलाई छ । यही कारण माल्या देशबाट बाहिर जान रोक लगाउन ...
  • फेरि जारी हुँदैछ ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता सेयर Mar 6, 2016 Arthatantrashare
    काठमाण्डौं । प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता सेयर फरदर पब्लिक अफरिङ ९एफपिओ० गर्ने भएको छ । कम्पनीको सस्थापक समूहमा हाल रहेको ६० प्रतिसत हिस्सालाई ५१ प्रतिसत कायम गरि सर्वसाधार साधारण समूह ४९ प्रतिसत पुर्याउन एफपिओ गर्न लागिएको हो । पुँजी बृद्धिका लागि बोनस र एफपिओ गर्न लागिएको हो । हालसम्म कम्पनीको चुक्तापुँजी २८ करोड ७५ लाख ...
  • राष्ट्र बैंकले कुरिरहेछ १३ वटा लास Mar 3, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेशनल बैंकिङ् इन्ष्टिच्युट (एनबिआइ) ले आयोजना गरेको मर्जर सम्मेलनलाई संवोधन गर्दै गभर्नर डा. चिरञ्जिबी नेपालले पुँजी अभावका कारण संस्थाहरु समस्याग्रस्त भएको बताएका छन् । गभर्नर नेपालले समस्याग्रस्ता विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ‘लास’ भन्दै राष्ट्र बैंकले त्यस्ता १३ वटा लासहरु कुरेर बस्नु परेको बताए । उनले सकभर आफैले पैसा हालेर पुँजी बढाउन भन्दै अन्तिम विकल्पका रुपमा मात्र मर्जरलाई लिन आग्रहसमेत गरे ...
  • सहकारी र लघुवित्तको नियमन गर्ने निकायको ऐनको मस्यौदा तयार Mar 2, 2016 ArthatantraNepal Rastra Bank
    काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाका साथै लघुवित्त कारोबार गर्ने संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्ने निकायको ऐनको मस्यौदा तयार गरेको छ । ती संस्थाहरुको नियमन एवम् सुपरिवेक्षण गर्न सरकारले चालु आवको बजेट वक्तव्यमा उल्लेख गरेबमोजिम त्यस्तो निकाय स्थापनाका निम्ति केन्द्रीय बैंकले ऐनको मस्यौदा तयार गरेको हो । साथै उक्त बैंकले विदेशी विनिमय तथा सुनचाँदीको अवैध कारोबारलाई ...
  • अन्ततः शिवाकोटी र श्रेष्ठ भए डेपुटी गभर्नर Mar 2, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ। राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालको सिफारिसमा आज बसेको मन्त्रीपरीषद वैठकले शिवाकोटी र श्रेष्ठलाई नियुक्त गरेको हो। गभर्नरले सिफारिस गरेको चार नाममध्येबाट सरकारले दुई जनालाई नियुक्ती दिएको हो। सिफारिस नाममा त्रिलोचन पङ्गेनी, चिन्तामणी शिवाकोटी, नारायण पौडेल र शिवनाथ पाण्डे रहेका थिए  । शिवाकोटी एमाले समर्थक हुन् ...
  • इन्भेष्टमेण्ट बैंकको सेयर फिर्ता गर्नुपर्ने Mar 1, 2016 ArthatantraNepal Investment Bank
    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको एफपिओमा लगानी गरेका संस्थापक सेयरधनीलाई आफ्नो दरखास्त फिर्ता लिन नागरिक लगानी कोषले आग्रह गरेको छ । संस्थागत लगानीकर्ताले एफपिओमा लगानी गर्न नपाउने प्रावधार रहेको भन्दै कोषले कसैले लगानी गरेको भए दरखास्त फिर्ता लिन भनेको हो। कोषले यही फागुन २३ गतेभित्रमा आफूले आवेदन बुझाएको संकलन केन्द्रबाट आवेदन फिर्ता लिन भनेको हो। कोषले २७ गतेबाट ती लगानीकर्ताको पैसा ...