Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
सहकारी
  • सहकारी बैंकले १३ प्रतिशत लाभांश दिने Mar 1, 2016 Arthatantrasahakari bank
    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सदस्य संघ/संस्थाहरुलाई १३ प्रतिशत लाभांश दिने भएको छ । शनिवार सम्पन्न १२ औं साधारणसभाले १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो । सहकारी संघ/संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनिहरूको वित्तीय आवश्यकतालाई पुरा गरी ती संघ/संस्थाहरूलाई बैकिङ्ग सेवामा पहुँच दिन तथा अन्य वित्तीय सेवा सुविधाहरू उपलब्ध गराई सहकारी क्षेत्रलाई सहयोग पु¥याउने उद्देश्यले सहकारी बैंक स्थापना भएको हो ...
  • मूल्य बृद्धि ९ प्रतिशतले बढ्दैछ : राष्ट्र बैंक Feb 29, 2016 ArthatantraNepal Rastra Bank
    काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो एक समारोहको आयोजनामा आर्थिक वर्ष २०७२र०७३ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा प्रतिबेदन जारी गर्दै आर्थिक बृद्धि लक्ष्यभन्दा न्युन र मूल्य बृद्धि साढे ९ प्रतिशत हुने अनुमान गरेको छ । चालु आवको ६ महिनामा मूल्य बृद्धि अर्थात औसत मुद्रास्फिती दर ९ दशमलव ४ प्रतिशत कायम रहेको र आगामी ६ महिना पनि यही दरको औसत मुद्रास्फिती कायम ...
  • वर्षका उत्कृष्ट अाठ सहकारी पुरस्कृत Feb 27, 2016 Arthatantra12804000_1025579464180150_1137635943_n
    काठमाडाैं । राष्ट्रिय सहकारी बैंकले उत्कृष्ठ अाठ वटा सहकारी संघ/संस्था सम्मान तथा पुरस्कृत गरेकाे छ । बैंककाे १२ अाैं साधारणसभाकाे अवसरमा सदस्य संघ/संस्था मध्ये विभिन्न विधामा अाठ सहकारी पुरस्कृत तथा सम्मान गरेकाे हाे । क्षेत्रिय रुपमा सम्मानित हुने सहकारी संस्थाहरुमा नवदुर्गा बहुउदेश्यीय सहकारी, दमक (पूर्वाञ्चल), संजिवनी साकाेस, मकवानपुर (मध्यमाञ्चल), लुम्बिनि साकाेस, बुटवल (पश्चिमाञ्चल), समूदायिक साकाेस, घाेराही (मध्यपञ्चिमान्चल), किसान जागरण बहुमुखी सहकारी, ...
  • सहकारी मार्फत आर्थिक क्रान्ति : उप प्रधानमन्त्री रायमाझी Feb 26, 2016 ArthatantraIMG_2833
    काठमाडौं । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले सहकारीले कृषि, जलविद्युत, उद्योग र व्यापार व्यवसायमा लगानी गर्न सके मात्र आर्थिक क्रान्ति हुने बताएका छन् । हजार माइलको यात्रा गर्न एक पाइलबाट यात्रा शुरु हुने भन्दै मन्त्री रायमाझीले सहकारीबाटै मुलुक समृद्ध हुने बताए । जिल्ला सहकारी संघ काठमाडौंको १६ औं बार्षिक साधारणसभामा बोल्दै रायमाझीले दिगो, भरपर्दो र राष्ट्रनिर्माणका लागि सहकारी अपरिहार्य भएको ...
  • शिखर इन्स्योरेन्सको ६ महिनामै २२ करोड नाफा Feb 26, 2016 ArthatantraShikhara-insurance
    काठमाण्डौँ । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म २१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा आठ करोड रुपैयाँले बढी हो । कर्जा लगानी तथा अन्य आय र आय व्यय हिसाबबाट सारेको आम्दानीले संस्थाको नाफा बढ्न पुगेको हो । यो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म २६ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले ...
  • इन्भेष्टमेण्ट बैंकको शेयर खरिद गर्न मिल्दैनः धितोपत्र बोर्ड Feb 25, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । दुई दिन अघिबाट बिक्रीमा आएको इन्भेष्टमेण्ट बैंकको शेयर सेयरधनीले किन्न नपाउने नेपाल धितोपत्र बोर्डले जनाएकोछ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका र धितोपत्र निष्काशन निर्देशिकाको व्यवस्थालाई ब्याख्या गर्दै बोर्डले यस्तो प्रष्टिकरण दिएको हो। धितोपत्र बोर्डले निष्काशन निर्देशिका २०६५ र राष्ट्र बैंकको एकीकृत निर्देशिका २०७२ को इ प्रा निर्देशन नं १० को बुँदा नं १३ अनुसार संस्थापक सेयरधनीले एफपिओमा ...
  • मेरो माइक्रोफाइनान्सले ६ लाख १२ हजार कित्ता सेयर निष्काशन गर्दै Feb 25, 2016 Arthatantra
    काठमाण्डौं । मेरो माइक्रोफाइनान्सको सेयर आउँदो २० गतेबाट निष्काशन हुने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ६ लाख १२ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । एकसय रुपैयाँ अंकित साधारण सेयरमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ। २० गते खुलेको सेयर फागुन २७ गते बन्द हुनेछ। अहिले कम्पनीको चुक्ता पुँजी १३ करोड ८८ लाख रुपैयाँ रहेको छ। सर्वसाधारणका लागि ...
  • बैंकहरु नै सुन चाँदीको कालोबजारीमा Feb 25, 2016 ArthatantraGold and Silver
    काठमाण्डौं । बैंकहरूले नै चाँदीमा कालोबजारी गरेको ठहर गर्दै राष्ट्र बैंकले रोक लगाएपछि यसको करोबार अस्वाभाविक रूपमा घटेको छ । बैंकहरूले मुलुकको आवश्यकताभन्दा बढी आयात गरेको देखिएपछि तीन महिनाअघि राष्ट्र बैंकले यसको आयातमा रोक लगाएको हो । प्रतिबन्धपछि यसको कारोबार पनि अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४ अर्ब २२ करोड ...
  • राष्ट्र बैंकमा २८ अर्ब ६० करोड जम्मा गरिँदै Feb 24, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । चालू आर्थिक वर्षको बजेट वक्तव्य र मौद्रिक नीतिमा उल्लेख भएबमोजिम गत माघ १० मा राष्ट्र बैंकले जारी गरेको ‘आर्थिक पुनरुद्धार कोष (स्थापना तथा सञ्चालन) कार्यविधि, २०७२’ अनुसार पुनरुद्धार कोषमा बैंक तथा वित्तीय संस्थाले २८ अर्ब ६० करोड ६० लाख रुपैयाँ संकलन गर्ने भएका छन् । २६ वाणिज्य बैंक, ९ विकास बैंक र २ वित्त कम्पनीबाट कोषमा हिजोबाट रकम संकलनको ...
  • डेपुटी गभर्नर नियुक्ति नहुँदा १ खर्ब अलपत्र Feb 22, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त नगर्दा मन्त्रिपरिषदले गत पुस २१ गते भूकम्प तथा नाकाबन्दी पीडित व्यवसायीहरुलाई राहत दिने उद्देश्यले स्थापना गरेको १ खर्ब रुपैयाँको आर्थिक पुनरुद्दार कोष अलपत्र परेको छ भने यसबाट पीडितहरु लाभान्वित हुन पाएका छैनन् । कोषबाट समस्यामा परेको उद्योगी र व्यवसायीहरुलाई ५ प्रतिशत व्याजमै ऋण उपलब्ध गराउने व्यवस्था गरिएको थियो भने सरकारले त्यो कोषबाट ...