Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • अब ७ प्रतिशत ब्याजमै घर कर्जा पाइने Feb 22, 2016 ArthatantraHouse Home
    काठमाण्डौं । घर बनाउँदै हुनुहुन्छ, कसरी र कहाँबाट ऋण लिने थाहा पाउनुभएको छैन भने अब नआत्तिनुहोस् किनभने अधिकांश बैंकहरुले घर कर्जा ऋण मात्र ८ प्रतिशतदेखि १० प्रतिशत ब्याजदरसम्ममा उपलब्ध गराउने भएका छन् । बैंकिङ प्रणालीमा अध्याधिक लगानी योग्य पुँजी ९तरलता० थुप्रिए पनि कर्जाको माग नआएपछि बैंकहरुले सस्तो दरको आवास ऋण दिन लागेका हुन् । जस अनुसार छोटो अवधि ९बढीमा ९० दिन०को ...
  • सहकारी संघ धादिङले पूर्णता पायो Feb 21, 2016 Arthatantrasahakari sang dhading
    धादिङ । जिल्ला सहकारी संघ धादिङले पूर्णता पाएको छ । संघको माघ २९ गते भएको १६ औं साधारणसभाले सचिव र कार्यसमिति सदस्य बाहेकका पदाधिकारी सर्वसम्वत गरेको थियो । सचिव र सदस्यहरुलाई पनि सर्वसम्वत गराउने प्रयास सफल नभएपछि शनिवार निर्वाचन भएको थियो । सचिव पदमा ४ जनाको उमेदवार परेको थियो थियो । चारजना मध्ये सबैभन्दा बढी ४८ मत ल्याई विष्णुप्रसाद कोइराला निर्वाचित ...
  • सनराइज बैंकले ३० प्रतिशत हकप्रद सेयर वितरण गर्ने Feb 21, 2016 ArthatantraSunrise Bank
    काठमाडौं । डेढ महिनाअघि १५ प्रतिशतका दरले हकप्रद सेयर निस्कासन गरेको सनराइज बैंकले थप ३० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले गत बर्षको नाफाबाट २१.५ प्रतिशत वोनस सेयर दिएको थियो । अहिले बैंकको चुक्ता पुँजी ३ अर्ब २२ करोड रपैयाँ छ । अब बैंकले यसमा ३० प्रतिशत हकप्रद सेयर दिन लागेको हो । यसका लागि बैंकले विशेष साधारणसभा ...
  • अमेरिकी डलर रु १ सय १० पुग्यो, हेर्नुहोस् डलर बढ्दाका घाटा र नाफा Feb 19, 2016 Arthatantra
    काठमाण्डौं । अमेरिकी डलरको भाउ बढेर आज करिब १ सय १० रुपैयाँ पुगेकोछ । डलर बढेसँगै आज नेपाली रुपैयाँ अत्यन्त कमजोर देखिएकोछ । आजको बजार भाउ अनुसार एक अमेरिकी डलर किन्न १०९ रुपैयाँ ९६ पैसा तिर्नु पर्छ । १५ दिनयता अमेरिकी डलरको भाउ १०९ रुपैयाँ माथि छ । गत साता पुरानो रेकर्डलाई तोड्दै डलर निरन्तर उक्लिएको हो । अमेरिकी डलरको भाउ ...
  • सञ्चयकोषले अब कर्मचारीलाई ब्याज नदिने, रकम लैजान आव्हान Feb 18, 2016 Arthatantranepali-note
    काठमाडौं। कर्मचारी सञ्चय कोषले आज एक सूचना प्रकाशित गरी अवकाश पाएको वा सेवा निवृत्त भएको ६ वर्षसम्म पनि रकम नलिएका वचतकर्तालाई रकम फिर्ता लैजान आग्रह गरेको छ । कोषले ६ अवकाश पाएको वा मृत्यु भएको ६ वर्षपछि सञ्चित रकमको ब्याज नपाइने कानुनी ब्यवस्था स्मरण गराउँदै रकम फिर्ता लैजान आग्रह गरेको हो। सेवाबाट अबकास प्राप्त कर्मचारी वा उसका हकवालाले कोषको ठमेलमा रहेको केन्द्रीय ...
  • आज करिब ९ अंकले बढ्यो नेप्से, बीमाको परिसुचक सवैभन्दा बढी Feb 17, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं । बुधवार नेप्से परिसुचक ८ दशमलव ७४ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार २ सय ६६ अंकमा पुगेर बन्द भएको छ । बीमा समुहको परिसुचक सवैभन्दा बढी २८ अंकले बढेको छ । उत्पादन समुहको परिसुचक २८ दशमलव ६,अन्य समुहको १० दशमलव ५७ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ८ दशमलव ९७ अंकले बढेको ...
  • राष्ट्रिय वाणिज्य बैंकको पुस मसान्तसम्मको नाफा एक अर्ब सात करोड Feb 16, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब सात करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा भने एक तिहाईले कम हो । बैंकले गत वर्षको तुलनामा ब्याज आम्दानी तथा अन्य आम्दानीहरु बढाएको छ। गत वर्ष सेयर बिक्रीबाट प्राप्त आम्दानी बैंकले गैह्र सञ्चालन आम्दानी शीर्षकमा राखेको थियो। बैंकले विदेशी विनिमयबाट ...
  • बैंकले माग्यो १३ जना प्रमुख कार्यकारी अधिकृत (सिइओ) Feb 15, 2016 Arthatantravacancy
    काठमाण्डौं । १३ बैंक तथा वित्तीय संस्थाहरु प्रमुख कार्यकारी अधिकृत ९सिइओ० को खोजीमा लागेका छन्। बैंक तथा वित्तीय संस्थामा सिइओ कर्मचारीको सबैभन्दा ठूलो पद हो। मुख्य व्यक्तिको अनुपस्थितिमा बैंकको वित्तीय अवस्था राम्रो नहुने भएकाले योग्य सिइओको खोजीमा उनीहरु लागेका छन्। योग्य सिइओले वित्तीय स्थितिलाई मजबुत राख्ने विश्वास गरिएको छ। हाल २९ वाणिज्य बैंकमध्ये पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट ...
  • बैंकले कमायो एक खर्ब २० अर्ब नाफा Feb 14, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । भारतले लगाएको नाकाबन्दीको असर बैंकमा नपरेको पाइएको छ । आर्थिक वर्ष २०७२र७३ को दोस्रो त्रैमासिक अवधिको वित्तीय विवरण अनुसार ठूला केही बैंक बाहेक सबैको नाफा उल्लेखनीय रूपमा बढेको छ । ३० वटा वाणिज्य बैंकमध्ये दोस्रो त्रैमासिक अवधिसम्म २३ वटा बैंकले वित्तीय विवरण प्रकाशित गरेका छन् । एकीकृत रूपमा २३ वटा बैंकले पुस मसान्तसम्म नाफा २५.४५ प्रतिशतले बढाएका छन् । ...
  • जिल्ला सहकारी संघ धादिङमा पुन: पाैडेल Feb 13, 2016 ArthatantraNetraraj paudel-Arthatantra 2
    धादिङ । जिल्ला सहकारी संघ धादिङकाे अध्यक्षमा पुन नेत्र राज पाैडेल निर्वाचित भएका छन् ।     शुक्रबार धादिङबेशीमा भएकाे १६ अाैं साधारणसभाले पाैडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । सचिव बाहेक सबै पदमा निर्विराेध निर्वाचित भएका छन् ।   संघकाे उपाध्यक्षमा गंगादत्त तिमल्सेना र गंगा बिसुराल चयन भए । त्यस्तै काेषाध्यक्षमा टंक नाथ शर्मा चयन भए । सचिव पदमा चार जनाकाे उम्मेदवारी परेका कारण ...