Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
सहकारी
  • भाग्यमानीले पाउने भए २५% ब… Nov 1, 2017 Arthatantrabonus-
    काठमाडौं । हिमालयन बैंकले २५ प्रतिशत बोनस र कर तिर्न १.३१५८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट बोनस र नगल लाभांश दिने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपैयाँ छ । २५ प्रतिशत बोनस दिइसकेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ११ ...
  • बैंकको १ लाख ६० हजार कित्त… Oct 31, 2017 Arthatantrawriting
    काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२.६४ कित्ता सेयर लिलामी भर्ने आज मंगलबार (कात्तिक १४ गते) अन्तिम दिन हो । बैकले हिजो सेयर लिलामी भर्ने म्याद १ दिन थप गरेको थियो । छठ पर्वको विदाका कारण लिलामी भर्ने समय १ दिन थप गरिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको हो । बैकले कात्तिक ५ गतेदेखि संस्थापक समूहको २० हजार २.४० कित्ता ...
  • कार्तिक २१ को यो मिति ख्याल गर्नुहोस,पाउँदै हुनुहुन्छ १९% बोनसपछि ४६% … Oct 31, 2017 ArthatantraBonus-share
    काठमाडौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १९.२० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको पछिल्लो संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १९.२० प्रतिशतले हुने ११ करोड आठ लाख ८४ हजार पाँच सय ३९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि कम्पनीले १.०१ प्रतिशत अर्थात ५८ लाख ३६ हजार २८ रुपैयाँ ...
  • हालै ५% बोनस पाएकाहरुलाई श… Oct 27, 2017 ArthatantraRights-issues-
    काठमाडौ । नेपाल इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एकको अनु्पातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि इन्स्योरेन्सले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको गत भदौ ३० मा सम्पन्न ६७ औं र ६८ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको थियो । कम्पनीले बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा ...
  • ६०% लाभांश सहित ५०% हकप्रद भ… Oct 26, 2017 Arthatantraagreement-signing-writing
    काठमाडौ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको असोज २१ गते शनिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४ करोड रुपैयाँबाट बोनस र नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो । संस्थाको पाँचौ बार्षिक साधारण सभा मंसिर ९ ...
  • २०% बोनस पाउन कहिलेसम्म से… Oct 25, 2017 Arthatantrabonus share
    काठमाडौ । प्रुडेन्सियल इन्सुरेन्सले २० प्रतिशत बोनस र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४२ करोड ७६ लाख ७८ हजार रुपैयाँको २० प्रतिशत बोनस र १.०५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई अब हुने १६ औं वार्षिक साधारण सभामा पेस गरिनेछ । उक्त ...
  • चार कम्पनीको ५०% सम्म आकर्षक बोनस,नगद लाभाँश सँगै हकप्रद भर्ने सुवर्ण … Oct 22, 2017 ArthatantraBonus-share
    काठमाडौ । प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभाँश प्रदान गर्ने भएको छ । कम्पनीले बोनस सेयर पश्चातको चुक्ता पुँजीमा ४६ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । यसका लागि कम्पनिले कार्तिक २१ गतेका लागि साधारण सभाको मिति तोकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ...
  • २ बराबर १ को अनुपातमा हकप्… Oct 20, 2017 Arthatantraipo and right share
    काठमाडौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो साधारण सभा कात्तिक २२ गते होटल प्यासिफिक, धनकुटामा हुने भएको छ । संस्थाले हकप्रद सेयर निष्काशन गरेपछि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनितले साधारण सभाको विशेष प्रस्तावमा पूँजी वृद्धिका लागि २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने रहेको छ । संस्थाले सो हकप्रद सेयर पछिको जारी पुँजीमा सर्वसाधारण समूहका लागि ...
  • दुई कम्पनीको क्रमशः४५% र २… Oct 15, 2017 ArthatantraRight Share
    काठमाडौ । रिलायन्स फाइनान्सले सेयरधनीलाई ४५ प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले रिलायन्सलाई १०ः४.५ अनुपातमा १०० रुपैयाँ दरको २३ लाख ६ हजार ५७१.६० कित्ता अर्थात २३ करोड ६ लाख ५७ हजार १६० रुपैंया बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । रिलायन्सको हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल रिलायन्सको चुक्ता पुँजी ५१ ...
  • अब कसले दिंदैछ सेयरधनीलाई १०० रुपैंया अंकित २३ करोडभन्दा बढिको सेयर ?ज… Oct 13, 2017 Arthatantrashare rich
    काठमाडौ । रिलायन्स फाइनान्सले सेयरधनीलाई ४५ प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले रिलायन्सलाई १०ः४.५ अनुपातमा १०० रुपैयाँ दरको २३ लाख ६ हजार ५७१.६० कित्ता अर्थात २३ करोड ६ लाख ५७ हजार १६० रुपैंया बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । रिलायन्सको हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल रिलायन्सको चुक्ता पुँजी ५१ ...