Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
सहकारी
  • सिभिल बैंकले गर्यो ७ प्रतिशत बोनस दिने प्रस्ताव Dec 14, 2015 Arthatantra
    काठमाण्डौ । सिभिल बैंकले लगानीकर्तालाई गत बर्षको नाफाबाट ६.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले बोनस शेयर प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । दुई अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिभिलले गत आर्थिक बर्षमा २३ करोड खुद नाफा गरेको थियो । बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी तीन अर्ब १० करोड हाराहारीमा ...
  • मेगाले दियो १० प्रतिशत बोनस सेयर Dec 11, 2015 Arthatantra
    काठमाडौं । मेगा बैंकले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस सेयर दिएको छ । बैंक संचालक समितिको बैंठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बोनस सेयरसँगै मेगाको चुक्त पुँजी २ अर्व ८७ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्त पुँजी २ अर्व ६१ करोड रुपैयाँ रहेको छ । समितिको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि आगामी साधारण ...
  • टुरिजमले किन्ने भयो मातृभूमि विकास बैंकलाई Dec 11, 2015 Arthatantratourism DB
    काठमाडौ । राष्ट्रियस्तरको विकास बैंक टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंक एक्विजिसन गर्ने भएको छ । यी दुई सस्थाबीच एक कार्यक्रमकाबीच एक्विजिसन गर्ने समझादारीमा हस्ताक्षर भएको हो । टुरिजमको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ भने मातृभूमीको चुक्ता पुँजी चार करोड ८० लाख रुपैयाँ छ । संझौतामा कति मुल्यमा एक्विजिसन गर्न खोजिएको हो उल्लेख गरिएको छैन । साथै टुरिजम् डेभलपमेन्टले आफ्ना शेयरधनीलाई ...
  • कैलालीबाट ४२ ट्रक भित्रिए Oct 2, 2015 Arthatantrah
    संविधान जारी भएदेखि नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको भारतले बिहीबार कैलालीको त्रिनगर भन्सार नाका भएर आउने ४२ वटा मालवाहक गाडी छाडेको छ। तीमध्ये २३ वटा तरकारी र फलफूल बोकेका गाडी हुन्। ३ वटा पेट्रोलियम पदार्थ बोकेका, एक बुलेट ग्यास तथा सिमेन्ट, मकैलगायत अन्य सामान बोकेका १९ गाडी भारतले छाडेको त्रिनगर भन्सार कार्यालय कैलालीका निमित्त प्रमुख भन्सार अधिकृत मानप्रसाद बिकले बताए। त्रिनगर भन्सार नाकामा ...
  • नाकाबन्दीविरुद्ध धरानमा हस्ताक्षर, मोदीको पुत्ला जलाइयो Oct 1, 2015 Arthatantrai
    एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी भारतको अघोषित नाकाबन्दी विरुद्धमा हस्ताक्षर कार्यक्रम गरेका छन्। धरानको भानुचौक अघि हस्ताक्षर कार्यक्रम राखिएको थियो। हस्ताक्षरित १८ मिटर लामो कपडालाई पार्टीको केन्द्रीय कार्यालयमार्फत् भारतीय दुताबासलाई बुझाउने तयारी भएको जिल्ला सचिव प्रवेग लिम्बूले बताए। सांकेतिक रुपमा भारतीय हस्तक्षेप विरुद्ध हस्ताक्षर कार्यक्रम गरिएको हो। दोस्रो चरणमा भने क्रियात्मक कार्यक्रम हुने उनले बताए। क्रियात्मक कार्यक्रम अन्तर्गत भारतीयद्धारा सञ्चालनमा आएका स्कुल ...
  • १०० भन्दा बढी ट्रक भित्रिए, ५ ट्यांकर डिजेल र पेट्रोल Oct 1, 2015 Arthatantrah
    भारतले सुनौली नाकाबाट पठाएको १०० भन्दा बढी मालबाहक ट्रक भित्रिएपनि डिजल र पेट्रोल बोकेका ट्रक ५ वटा मात्र भित्रिएका छन्। जसमध्ये ३ वटा डिजेल र एउटा अक्सिजन र अर्को ग्यास बुलेट ट्रक छन्। भारतले खाद्यान्य बोकेका थप १०० जति ट्रक नेपाल पाठाउन खोजे पनि नेपाली कर्मचारीले यसलाई रोकेका थिए। ‘आज नेपाल र भारतीय कर्मचारीहरुको बैठक बसेको थियो। कुहिन लागेको खाद्य सामग्री ...
  • सुनौली नाका खुलाउने सहमति Oct 1, 2015 Arthatantrah
    नेपाल भारतको सुनौली नाका बन्द नगर्ने सहमति भएपछि इन्धन बोकेका तथा मालबाहक ट्रकहरु नेपाल भित्रन थालेका छन्। आज मध्यान्ह नेपाल र भारतीय ब्यापारीहरूले सहमती गर्दै नाका खुलाउने सहमती गरेर आन्दोलनकारीलाई धपाउने निर्णय गरेका हुन्। भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख, भारतीय प्रहरी प्रमुखलाई राखेर दुबैतर्फका ब्यापारीहरूले सहमति गरेका हन्। सहमति गरेपश्चात भारतीय भूमीमा लामबद्ध ट्रकहरू क्रमशः नेपाल भित्रिरहेका छन्। हिजो कुनै पनि ...
  • संघीय नेपालमा कस्तो बन्छ प्रहरी? Oct 1, 2015 Arthatantra
    संविधानको मस्यौदा सार्वजनिक हुँदा नेपाल प्रहरीले छुट्टै प्रान्तीय प्रहरीको साटो प्रादेशिक नेपाल प्रहरीको प्रबन्ध गर्न सुझाव दिएको थियो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायतका प्रहरीका उच्च अधिकारीहरुले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संविधानको मस्यौदामा बुझाएको सुझावमा नयाँ संविधानमा ‘प्रदेश पिच्छे छुट्टै प्रहरी संगठनको साटो संघीय नेपाल प्रहरीको संरचना र सुपरिवेक्षणमा रहने गरी प्रादेशिक नेपाल प्रहरी’ को व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको थियो। तर नयाँ संविधानमा ...
  • नाका खुलाउन अनेरास्ववियुको टोली तातोपानी प्रस्थान Oct 1, 2015 Arthatantraf
    भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गरे। नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको ...
  • खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।