Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • सेयरधनीलाई ५०% बोनस,१०% नगद लाभाँश र बोनसपछि ५०% हकप्रद कुन कम्पनीले द… Oct 9, 2017 Arthatantrashare
    काठमाडौ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको असोज २१ गते शनिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४ करोड रुपैयाँबाट बोनस र नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो । यसैगरी, बोनस सेयर दिइसकेपछि कायम हुने ६ करोड ...
  • न्यूनत्तम १०० रुपैंयामा किन्नुहोस ३ कम्पनीको लाखौं कित्ता सेयर,किन्ने … Oct 8, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । आइतबार तीन कम्पनीहरुको बोलकबोलद्धारा लिलामीमा शेयर खरीद गर्ने अन्तिम दिन रहेको छ । बोलकबोलद्धारा सेयर खरीद गर्ने सकिने कम्पनीहरुमा गोर्खाज फाइनान्स,सनराईज बैंक र कामना सेवा विकास बैंक रहेका छन् । गोर्खाज फाइनान्सको संस्थापक समूहको ४ लाख २४ हजार ४२० कित्ता सेयर लिलामी भर्ने समय आइतबारसम्म मात्र हो । लगानीकर्ताले आइतबार कार्यालयसमय भित्र लिलामी सेयरमा आवेदन दिइसक्नुपर्नेछ । गोर्खाज फाइनान्सले असोज ...
  • सेयरधनीलाई ७०% हकप्रदको अवसर,बुक क्लोजको यो मिति जान्नुहोस् ! Oct 6, 2017 ArthatantraShare rights
    काठमाडौं। सिनर्जी फाइनान्सले कार्तिक १७ गते १९औं बार्षिक साधारणसभा डाकेको छ। फाइनान्सले साधारणसभाबाट ७० प्रतिशत हकप्रद दिने प्रस्ताव स्वीकृत गर्ने भएको छ। फाइनान्सले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था पाएमा गाभ्ने गाभिने समेत जनाएको छ। यसका लागि उसले संस्थाको चलअचल सम्पति मुल्याङकन गर्न साभारणसभाबाट स्वीकृति लिने भएको छ। फाइनान्सको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ छ। ७० प्रतिशत हकप्रद जारी ...
  • तपाईसँग कुन सेयर छ ? यो आकर्षक बोनस र नगद लाभांशबारे जान्नुहोस् ! Oct 5, 2017 Arthatantracash dividends
    काठमाडौ । नेरुडे लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले १३ प्रतिशत बोनस सेयर तथा ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । बोनसपछि कम्पनीको पूँजी ३४ करोड ५७ लाख नाघ्नेछ । प्रकाशित मितिः २०७४ असोज १९
  • सेयरधनीले पाउँदै हुनुहुन्छ १९.२०% बोनस र ५८ लाख नगद लाभाँश ! Sep 21, 2017 Arthatantrabonus share
    काठमाडौ । प्रभु इन्स्योरेन्स कम्पनीको ३५३ औं बैठकले लगानीकर्तालाई १९.२० प्रतिशत बोनस र करा प्रयोजनको निमित्त ५८ लाख २६ हजार ०२८ रुपैंया नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई नियामक निकाय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले ...
  • तपाईसँग कति कित्ता सेयर छ ? पाउने हुनुभयो २०% बोनस १५% नगद लाभाँश ! Sep 14, 2017 Arthatantrashare success
    काठमाडौ । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्वीकृति दिएपछि लगानीकर्ताले पाउनेछन् । प्रकाशित मितिः २०७४ भदौ २९
  • २ कम्पनीको (२०/२०)प्रतिशत बोनसको अवसर साथमा आकर्षक नगद लाभांश पनि̷… Sep 11, 2017 Arthatantrabonus
    काठमाडौ। समता माइक्रोफाइनान्सले वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश दिने भएको छ । भदौ २४ गते बसेको कम्पनीको ५३ औं सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । यस्तै वोमी माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर र १.१०८ नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ २५ गते आइतवार बसेको ९४ औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय ...
  • दुई कम्पनीका बोनस र हकप्रदको आकर्षक प्रस्ताव,भदौ २४ र भदौ २८ को मिति ख… Sep 5, 2017 ArthatantraBonus-share
    काठमाडौ । नेको इन्स्योरेन्स कम्पनी र एन.बि. इन्स्योरेन्स कम्पनीको साधारण सभा आगामि असोज १० गते हुने भएको छ । नेकोले १० प्रतिशत बोनस सेयर तथा बोनसपछि कायम हुने पूँजीको दुई बराबर एक कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित नेपाल पर्यटन बोर्ड भुकृटीमण्डपमा बाइसौं साधारणसभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीले ७ करोड १२ लाख ८९ हजार ५९९ रुपैयाँ बराबरको बोनस ...
  • आजै सेयर किन्नेले तत्कालै २००% हकप्रद भर्न पाईहाल्ने,सेयर सुरक्षित गरि… Aug 31, 2017 Arthatantraright issue share
    काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न भदौ १६ गते बुक क्लोज गर्ने भएको छ । अतः हकप्रद भर्न चाहने नयाँ लगानीकर्ताले आज(बिहिबार) भदौ १५ भित्र सेयर किनिसक्नुपर्नेछ । आरएसडीसीले चुक्ता पुँजी वृद्धि गर्न १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो। यस हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको ...
  • सेयरधनीले पाउनै लागेको १०% बोनसपछि १००% हकप्रद एकाएक किन रोकियो ? Aug 31, 2017 Arthatantrabonus-
    काठमाडौ । युनाइटेड इन्सुरेन्सले १० प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव स्थगित गरेको छ । बिमा समितिले आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरण अस्वीकृत गरेपछि १० प्रतिशत बोनसपछि कायम हुने पुँजीमा १०० प्रतिशत ल्याउने प्रस्ताव अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । बिमा समितिले परिमार्जनसहित पुनः वित्तीय विवरण पेस गर्न युनाइटेडलाई निर्देशन दिएको छ । प्रकाशित ...