Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • रिया आइएमईबाट ५ लाख प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा हस्तान्तरण Aug 29, 2017 Arthatantraria ime
    काठमाडौं । साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पु¥याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु. ५,००,००० सहयोग स्वरूप हस्तान्तरण गरेको छ । रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई हिजो मलेसियास्थित नेपाली दुतावासमा ...
  • सेयरधनीहरुलाई ६००% हकप्रदको यो अवसर आउँदैछ,पढ्नुभयो ? Aug 23, 2017 ArthatantraRights-issues-
    काठमाडौ । एभरेष्ट इन्स्योरेन्सले बीमा समितिले तोकेको चुक्तापूँजी बढाउने क्रममा ६ सय प्रतिशत हकप्रद बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीको गएको साधारणसभाले ६०० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १२ करोड १५ लाखको  (१ः६) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । जसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको ...
  • २५% बोनसपछि १६०% हकप्रद दिन लागेको कम्पनीको बुक क्लोजको मिति जान्नुहोस… Aug 21, 2017 Arthatantrashare agm
    काठमाडौ । प्राइम लाइफ इन्सुरेन्सले १६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजीबाट १६० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । नियामक बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन प्राइमले हकप्रदको बाटो रोजेको हो । बोनस सेयर र हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले भदौ २७ गते ...
  • १०% बोनसपछि सेयरधनीले अब पाउँदै हुनुहुन्छ ४०% हकप्रद,पढ्नुहोस् Aug 20, 2017 ArthatantraBonus-share
    काठमाडौ । सूर्या लाइफ इन्सुरेन्सले १० प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्न भदौ २७ गते साधारण सभा बोलाएको छ । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा १० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लगिने भएको छ । सूर्याले साधारण सभामा आर्थिक वर्ष ...
  • फाइनान्सको एफपिओमा सबैलाई १० कित्ता शेयर निश्चित Aug 18, 2017 Arthatantrafpo
    काठमाडौ। पोखरा फाइनान्सले जारी गरेको एफपिओमा ७२ करोड ६० लाख रुपैयाँ बराबरको आवेदन परेको छ। ४८ हजार पाँच सय आवेदनबाट उक्त रकम बराबरको आवेदन परेको एनआइबिएल क्यापिटलले जानकारी दिएको छ। फाइनान्सले एक सय रुपैयाँ फेस भ्यालुमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० रुपैयाँमा एफपिओ जारी गरेको थियो। हिजोदेखि आवेदन बन्द भएको छ। फाइनान्सले ९ लाख ८३ हजार छ सय ८२ कित्ता एफपिओ ...
  • लुम्बिनी जनरलको १०० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन,भरिहाल्नुहोस् Aug 17, 2017 Arthatantrashare transction
    काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्ने विहीबार अन्तिम दिन हो । इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एक कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरको ३९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय डिल्लीबजार काठमाडौ तथा ...
  • पोखरा फाईनान्सको एफपीओ भर्ने आज अन्तिम दिन Aug 17, 2017 ArthatantraThis is my first stock photo. I chose this one because it did not require any expensive props. Feel free to use this image, just link to www.SeniorLiving.Org
    काठमाडौ । पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ भर्ने आज (बिहीबार) अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यो एफपीओमा आवेदन दिन सकिनेछ । फाइनान्सले साउन २५ गतेदेखि फेस भ्यालु १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२० रुपैयाँको दरले एफपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन ...
  • करिब ३ करोडको साधारण सेयर निष्काशन हुँदै,भर्न तयार बन्नुहोस् ! Aug 16, 2017 Arthatantraipo
    काठमाडौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । सेयर निष्कासन ...
  • माइक्रोफाइनान्सको सेयर छ ? पाउँदै हुनुहुन्छ १५% बोनस Aug 15, 2017 ArthatantraBonus Share new photo
    काठमाडौ । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ । फर्स्टको साउन २९ गते आइतबार बसेको सञ्चालक समिति बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । लाभांश पाउन भने सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभा र राष्ट्र बैंकले अनुमोदन गर्नुपर्नेछ । प्रकाशित मितिः २०७४ साउन ३१
  • २५% बोनस पारित,जान्नुहोस् बोनसपछि लगानीकर्तालाई ६०% हकप्रदको अर्काे अव… Aug 14, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २६.३२ प्रतिशत लाभांश पारित गरेको छ। कम्पनीको साउन २७ गते सम्पन्न २९ औं वार्षिक साधारणसभाले उक्त लाभाँश पारित गरेको हो। कम्पनीले २५प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ३२ प्रतिशत गरी २६.३२ प्रतिशत लाभांश पारित गरेको हो। यो सँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड ६० ...