Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • १०० कित्ता सेयर हुनेले आजै लिनुहोस् थप ५० कित्ता सेयर,कहाँ–कहाँबाट लिन… Aug 13, 2017 Arthatantrashare market
    काठमाडौ । रिलायबल माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद भर्ने आज (आइतबार) अन्तिम दिन हो । रिलायबलले असार ८ गतेदेखि २ः१ अनुपातमा २ लाख ८२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद बिक्री गर्न रिलायबलले असार १६ मा बुक क्लोज गरेको थियो । यसआधारमा असार १५ गतेसम्म कायम सेयरधनीले मात्र ...
  • पोखरा फाईनान्सको एफपीओ भर्ने मिति सच्चियो,नयाँ मिति जान्नुहोस् ! Aug 3, 2017 Arthatantrafpo
    काठमाडौ । पोखरा फाइनान्सले साउन २९ देखि मात्र एफपीओको बिक्री खु्ला गर्ने भएको छ । यसअघि साउन २५ देखि बिक्री खुला गर्ने बताएको फाइनान्सले सूचना सच्चाएको हो । नयाँ सूचना अनुसार फाइनान्सको एफपीओमा छिटोमा भदौ १ र ढिलोमा भदौ ११ गतेसम्म आवेदन गर्न पाइनेछ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित सेयरमा १२० रुपैयाँ प्रिमियम थप गरी २ सय २० का ...
  • १६६% र १००% हकप्रद खुलेको थाहा छ नि ? समय धेरै छैन भर्न नछुटाउनुहोला … Jul 28, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । बीमाका सेयरधनीहरु अहिले तीन दुईृवटा बीमा कम्पनीले एक करोड भन्दा बढी कित्ता हकप्रद सेयर निष्काशन गरेका छन् । हिमालयन जनरल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्तापुँजीवृद्धिका हकप्रद सेयर निष्काशन गरेका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको एक बराबर एक दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद असार २८ गतेबाट निष्काशन भइरहेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि सय ...
  • शतप्रतिशत हकप्रदपछिको सेयर मूल्य समायोजन Jul 24, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। अरुण फाइनान्स लिमिटेडको सय प्रतिशत हकप्रदपछि सेयरको मूल्य समायोजन भएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १३० रुपैयाँ रहने छ । प्रकाशित मितिः२०७४ साउन ९
  • सहकारीलाई १९ लाख अनुदान: हेर्नुहोस कु-कुनले कति- कति पाउँदै छन् ? Jul 12, 2017 Arthatantragrants
    बनेपा । कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा १ रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका २ सहकारी संस्थालाई रु १८ लाख ७५ हजार रकम अनुदान प्रदान भएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई रु १२ लाख ३४ हजार र उमादेवी दुग्ध उत्पादक सहकारीलाई रु ६ लाख ४० हजार अनुदान उपलब्ध भएको हो । दूध उत्पादनको क्षेत्रमा काम गर्दैआएका अन्य सहकारीलाई क्रमशः रकम हस्तान्तरणको तयारी भइरहेको ...
  • १० कित्ता सेयर हुनेलाई अब थप ६ कित्ता सेयर यसरी पाईन्छ,हेर्नुहोस् Jul 2, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौ । गुडविल फाइनान्सले आजबाट हकप्रद बिक्री खुल्ला गरेको छ। फाइनान्सले असार १ गतेसम्म कायम भएका शेयरधनीका लागि १० शेयर बराबर नयाँ ६ शेयरको अनुपात हकप्रद निष्काशन गरेको हो । शेयरधनीले एनआइविएल क्यापिटल, गुडविल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्टका कार्यालयहरु वीरगञ्ज, विराटनगर, चिप्लेढुङगा, पोखरा, वुटवल र धनगढीबाट आवेदन दिन सक्ने फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटल ...
  • एभरेष्ट इन्सुरेन्सको सेयर कारोबार खुल्यो तर कारोबार हुन सकेन ! Jun 29, 2017 Arthatantraeverest-insurance-company-ltd
    काठमाडौ । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)ले एभरेष्ट इन्सुरेन्सको सेयर कारोबार खुला गरेको छ । धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाएपछि एभरेष्टको कारोबार खुला भएको हो । संवेदनशील सूचनाहरु चुहावट गरेको आशंकामा यसअघि धितोपत्र बोर्डले एभरेष्टको सेयर कारोबारमा रोक लगाउन नेप्सेलाई निर्देशन दिएको थियो । यसरी असार ६ गतेदेखि एभरेष्टको सेयर कारोबार रोकिएको थियो । एभरेष्टको कारोबार खुला भएपनि सरकारले ब्रोकर कमिसनमा ...
  • सेयरधनीलाई अर्काे अफर,शतप्रतिशत हकप्रद भर्ने यो नयाँ अवसर ! Jun 21, 2017 ArthatantraRight Share
    काठमाडौ । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक १०० प्रतिशत हकप्रद निष्कासन अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले असार २ गते धितोपत्रमा अनुमति माग गरेको हो । समिटले १ः१ अनुपातमा ७ करोड २५ लाख रुपैयाँ बराबरको ७ लाख २५ हजार कित्ता सेयर बिक्री गर्न खोजेको हो । कम्पनीको हकप्रदमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ...
  • १ः१ अनुपातमा हकप्रद सेयर लिन बुक क्लोजको यो मिति जान्नुहोस् ! Jun 19, 2017 ArthatantraRight Share
    काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद जारी गर्नका लागि असार १३ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यस अनुसार असार १२ गतेसम्म सेयर किनेका सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन गर्न पाउनेछन् । कम्पनीले १०० रुपैंया अंकित ३९ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने र उक्त हकप्रदपछि चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्नेछ । बीमा ...
  • ८ प्रतिशत बोनसको मूल्य समायोजन ! Jun 12, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जले गुराँस लाइफ इन्सुरेन्सको ८ प्रतिशत बोनसमा मूल्य समायोजन गरेर १ हजार ९९ रुपैयाँ भाउ तोकेको छ । बोनस समायोजनपछि सोमबार गुराँसको सेयर कारोबार प्रतिकित्ता १ हजार ९९ रुपैयाँमा खुलेको हो । इन्सुरेन्सको औसत आधार मूल्य भने ७४६ रुपैयाँ छ । गुराँसले असार ९ गते वार्षिक साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गरेको हो । साधारण सभामा ...