Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • ८ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद पाउन  बुक क्लोजको यो मिति पढिहाल्न… Jun 11, 2017 ArthatantraBonus-share
    काठमाडौ । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस पाउन आज अर्थात् जेठ २८ गतेसम्म सेयर लिईसकेको हुनुपर्नेछ । कम्पनीले असार ९ गते साधारण सभा बोलाएको छ । त्यसका लागि जेठ २९ गते बुक क्लोज गर्दैछ । कम्पनीले आठ प्रतिशत बोनस बाँडेपछि दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीको यसअघिको संचालक समितिको बैठकले आठ प्रतिशत ...
  • १६ सय रुपैंयाभन्दा बढि पर्ने सेयरलाई अब ९ सयमै यसरी किन्नुहोस् ! Jun 5, 2017 ArthatantraShare Analysis
    काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ६,५९,५६५ कित्ता सेयरहरु थप सार्वजनिक निष्काशन (एफपीओ) मार्फत जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैंया अंकित मूल्यमा प्रिमियमबापत ७९५ थप गरी ८९५ मा सेयर जारी गर्ने भएको हो । हाल इन्स्योरेन्सको अन्तिम बजार मूल्य १६७० रुपैंया रहेको छ । थप कुरा जान्न रातो अक्षरको लिंक खोल्नुहोस्, प्रिमियर इन्स्योरेन्स प्रकाशित मितिः २०७४ जेठ २२
  • ८ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला ! Jun 1, 2017 ArthatantraBonus-share
    काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आठ प्रतिशत बोनस बाँडेपछि दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीको बुधबारको संचालक समितिको बैठकले आठ प्रतिशत बोनस वितरणपश्चात उक्त परिमाणमा हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको बोनस र हकप्रद कम्पनीको आगामी साधारणसभा र नियमनकारी निकायबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी ...
  • सहकारीले खोल्यो चिया उत्पादन कारखाना May 28, 2017 Arthatantratea industries
    इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ । सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा विभिन्न बहानामा ठगिरहेको अवस्थामा सहकारीले कारखाना स्थापना गरेपछि किसान हर्षित भएका छन् । सुरुदेखि नै अर्गानिक चियाको प्रशोधन गर्ने लक्ष्यका साथ सहकारीले रु छ करोडको ...
  • लघुवित्तमा ५० प्रतिशत हकप्रदको अवसर May 19, 2017 ArthatantraRights-issues-
    काठमाडौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्माशन गर्ने अनुमति पाएको छ । बैंकले विहीबार (चैत्र ४ गते) धितोपत्र बोर्डबाट अनुमति पाएको हो । स्वरोजगार लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख ९९ हजार तीन सय ६० रुपैयाँ बराबरको तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता ...
  • सेयरधनीहरु, फाईनान्सको ६० प्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला May 5, 2017 ArthatantraShare rights
    काठमाडौ ।गुडविल फाइनान्स लिमिटडले पनि ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले गुडविललाई १०ः६ अनुपातमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । हाल गुडविलको चुक्ता पुँजी ...
  • असार ५ गतेसम्म भर्न मिल्ने हकप्रद सेयरबारे थाहा पाईराख्नोस्,हकप्रद पाउ… Apr 27, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ। गोर्खाज फाइनान्सले २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । फाइनान्सले ५० प्रतिशत अर्थात २ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । बैशाख १९ गतेसम्म सेयर किन्नेले हकप्रद सेयर लिन पाउने फाइनान्सले जनाएको छ । फाइनान्सले हकप्रद सेयरका लागि जेठ १ गतेदेखि असार ४ गतेसम्म आवेदन खुला गरेको छ । सेयर निष्काशन ...
  • फाईनान्सको ५० प्रतिशत हकप्रद सेयर पाउँदै हुनुहुन्छ,बुक क्लोजको मिति था… Apr 24, 2017 ArthatantraRight Share
    काठमाडौ । गोर्खाज फाइनान्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । फाइनान्स सञ्चालक समितिको बैठकले बैशाख २० गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । फाइनान्सले हकप्रद निष्काशन गर्ने मिति भने सार्वजनिक गरेको छैन । फाइनान्सले हाल कायम चुक्ता पूँजी ५७ करोड ८६ लाख ६२ हजारको ५० प्रतिशत अर्थात २८ ...
  • जानीराख्नोस्,इन्स्योरेन्सको १०० रुपैंया अंकित सेयर किन्न सेयरधनीलाई बै… Apr 24, 2017 Arthatantrashare market stock nepal
    काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले पाँच बराबर दुई दशमलव एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख ७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्काशन गर्नका लागि वैशाख १७ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ...
  • लगानीकर्ताहरुलाई इन्सुरेन्सको २० प्रतिसत बोनसको यो अवसर ! Apr 16, 2017 Arthatantrabonus
    काठमाडौ । एभरेस्ट इन्सुरेन्स कम्पनीले लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई आगामी साधारण सभा र नियामक बिमा समितिले अनुमोदन गर्नुपर्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार एभरेस्ट इन्सुरेन्सको चुक्ता पुँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । बिमा समितिको निर्देशन अनुसार यो इन्सुरेन्सले अब चुक्ता पुँजी एक अर्ब रुपैयाँ ...