Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • थाहा पाईराख्नुहोस् है, फाईनान्स कम्पनीले पायो २९ करोड ५४ लाख रुपैंया ब… Nov 12, 2016 Arthatantrashare market
    काठमाडौ । ललितपुरको मानभवनमा केन्द्रिय कार्यालय रहेको सगरमाथा फाइनान्सले ८० प्रतिशत अर्थात् (१०ः८) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले यसै साता धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता शेयर निस्काशन गर्न लागेको हो । कम्पनीले एनआइबिएल क्यापिटललाई निस्काशन ...
  • बैंक बित्तिय संस्थामा ५०० र १,००० को भारतीय नोट कति छ ? Nov 10, 2016 ArthatantraIndian Currency counting
    काठमाडौ। मुलुकका बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट इजाजत प्राप्त मनी चेञ्जरहरुसँग १,००० र ५०० दरका भारतीय नोट तीन करोड ३६ लाख ९० करोड रहेको छ । हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि नेपाल राष्ट्र बैंकले सो जानकारी दिएको हो ।  राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितका अनुसार सर्वसाधारणसँग रहेको रकमको ...
  • माईक्रोफाईनान्सको २० प्रतिशत लाभाँस प्रस्ताव Nov 9, 2016 ArthatantraBonus-share
    काठमाडौ । रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेन्टर ९आरएमडिसी०ले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । कम्पनीले गत आर्थिक वर्षमा १७ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो । हाल आरएमडीसीको चुक्तापुँजी ६२ करोड ...
  • पैसा ठिक गर्नुहोस्,४ अर्ब ५१ लाख ९२ हजार रुपैंया बराबरको सेयर पाइपलाइन… Nov 6, 2016 Arthatantrashare
    काठमाडौ । हकप्रद सेयर निष्काशन गर्नेक्रम जारी रहेको पछिल्लो अबधिमा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासन गर्न विभिन्न १४ आवेदन परेका छन् । आवेदन परेका यी सबै कम्पनीले अनुमति पाएपछि ४ अर्ब ५१ करोड ९२ लाख रुपैंया भन्दा बढि  अर्थात् ४ करोड ५१ लाख ९२ हजार भन्दा बढि कित्ता हकप्रद सेयर बजारमा आउनेछ । चुक्ता पुँजी बढाउन हकप्रदको ...
  • अन्तर्राष्ट्रिय सहकारी महासंघको सदस्यमा केशव बडाल Nov 4, 2016 ArthatantraKeshav Badal
    काठमाडौ । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडाल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको सदस्यमा सर्बसम्मत रुपमा निर्वाचित भएका छन् । महासंघको आगामी नोभेम्बर १७ मा हुने सभामा उनलाई सदस्य घोषित गरिने भएको छ । उनी सभाले घोषणा गर्नुअगाडि नै सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । करीब २ सयको प्रतिनीधिहरुको उपस्थीतिमा हुने सो सभामा नेपालबाट बडालसहित १५ जनाको प्रतिनिधित्व रहने ...
  • लघुवित्तको २० प्रतिशत लाभांश दिने प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत Nov 3, 2016 Arthatantramoney
    काठमाडौ। विजय लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रस्ताव राखेको थियो । राष्ट्र बैंकले स्वीकृति दिएको कम्पनीको सो प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ । प्रकाशित मितिः २०७३ कार्तिक १८
  • यति धेरै बैंक भनिन्छ तर खोई बैंक ? Nov 3, 2016 ArthatantraBank image1
    मुस्ताङ। नेपालका ठूला सहरहरुमा धेरै ठाउँमा एउटै घरमा लाईनका लाईन बैंक तथा वित्तिय संस्थाको बोर्ड झुण्ड्याईएको हुन्छ । घरको शोभा नै कुरुप हुने गरि ती संस्थाहरुको बोर्ड देखिन्छ । तर नेपालकै यस्तो ठाउँ पनि छ जहाँ बैंक नभएर प्रशासनिक काम नै ठप्प हुन्छ । कुरो मुस्ताङ लोमान्थाङको हो । लोमान्थाङमा बैंक तथा वित्तीय संस्था नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न ...
  • अब आयो, इन्स्योरेन्सको १७ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर Oct 28, 2016 ArthatantraBonus-share
    काठमाडौ । प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस दिने निर्णय पास भएको छ । शुक्रबार सम्पन्न बैंकको २१औँ वार्षिक साधारणासभाले बोनस पश्चात ५० प्रतिशत (२ः१) हकप्रद शेयर निष्काशन गर्ने बैंक सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैयाँ हुनेछ । कम्पनीले आर्थिक वर्षमा ...
  • बाह्र सहकारी खारेज ! Oct 25, 2016 Arthatantrasahakari
    कञ्चनपुर/डडेल्धुरा । नियमित लेखापरीक्षण र  कारोबार विवरण नपठाउने तथा ऐन नियम पालना नगर्ने १२ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । डिभिजन सहकारी कार्यालय कञ्चनपुरले गत आवमा  कञ्चनपुरका सात र डडेल्धुराका पाँचवटा सहकारी खारेज गरेको हो । नियमित लेखापरीक्षण नगर्ने तथा कारोबार विवरण नपठाउने दुवै जिल्लाका ९१ वटा सहकारीलाई सजग गराएको डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत रामबहादुर खातीले जानकारी दिए ...
  • ७७ बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज ! Oct 24, 2016 ArthatantraNrb
    काठमाडौ । नेपाल राष्ट्र बैंकले ७७ वटा बैंक तथा वित्तीय संस्थाहरुको इजाजत खारेज गरेको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएपछि ७७ वटालाई खारेज गरी ४१ वटा मात्र बनाएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा ...