Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सूचना प्रविधि
  • ८ अर्ब २५ करोड नगद लाभांश ब… Jan 15, 2018 ArthatantraNepal-Telecom
    काठमाडौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ८ अर्ब २५ करोड रुपैया लाधांश वितरण गर्ने भएको छ । नेपाल टेलिकमले आव २०७३र७४ को मुनाफाबाट ५५ प्रतिशत अर्थात ८ अर्ब २५ करोड रुपैयाँ नगद लाभांश पारित गरेको छ । टेलिकमको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त लाभांश प्रस्तावलाई पारित गरेको हो । कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने सर्वसाधारण ...
  • के तपाईसंग यी बैङ्कको कार्ड छ ? प्रगोग गर्नुहोस, पाउनुहोस १० प्रतिशत फ… Jan 15, 2018 ArthatantraVisa-Domestic
    काठमाडौं । कार्ड लोयल्टी प्रोगामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान÷सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् । कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको ...
  • एनसेललाई लाभांश विदेश लैज… Dec 25, 2017 ArthatantraNcell-new-logo-banner-740x430
    काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान ...
  • कृष्णबहादुरले यसरी ताने मोबाइल एप्सको सहायताले डाँडामा पानी (फोटो सहित… Dec 21, 2017 Arthatantrakrishna khatri 3
    म्याग्दी । मोवाइल एप्सको प्रयोगबाट विभिन्न सूचना, जानकारी लिन सकिने कुरा त जानकारीमा आएकै हो । तर, म्याग्दीमा भने मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ समेत सञ्चालन गरिएको खबर छ । म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ ...
  • डिशहोमको “रमाईलो टिभि” र “… Sep 20, 2017 Arthatantradishhome channel
    काठमाडौँ । डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण सुरु गरेको छ । २०७४ असोज ४ गते दरबार मार्ग स्थित होटल अन्नपूर्णमा आयोजित रमाईलो नाइट नाम दिइएको च्यानल शुभारम्भ समारोह सम्पन्न भएको छ । समाराोहमा सम्माननिय सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिशहोमले “रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलको प्रशारण सुरु ...
  • केएल टावरमा मोबाइलको मेगा मेला, जस्तोसुकै बिग्रेको मोबाइल पनि एक्सचेन्… Sep 15, 2017 Arthatantrakl tower mobile mela
    काठमाडौ । काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने छ । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत ...
  • विद्युत प्राधिकरणको मोबा… Sep 2, 2017 Arthatantramobile
    काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याउन लागेको छ। प्राधिकरणको आइटी विभागले तयार पारेको सो एप्लिकेसनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुनेछ। ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन्। यस्तै गुनासो पनि सोही एप्लिकेसनमार्फत गर्न सक्नेछन् भने कुन स्थानमा विद्युत् काटियो, त्यसको कारण केहो, कति समयमा आउँछ भन्ने सूचना तथा जानकारी लिन सक्नेछन्। प्राधिकरणका प्राविधिक विभाग प्रमुख सञ्जय ...
  • मोबाइल एसएमएस सेवा निःशुल… Aug 14, 2017 Arthatantramobile
    काठमाडौं । काठमाडौं उपत्यका बाहेक सबै जिल्लामा मोबाइल सेवा प्रदायकले निशुल्क एसएमएस सेवा दिने भएका छन् ।सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले ट्विइट गरेर केही दिनलाई उपत्यका बाहेक सबै जिल्लामा निशुल्क एएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । टेलिकमले यो सेवा साउन ३१ गतेसम्म दिने जनाएको छ । गुरुङले ट्विइटरमा लेखेका छन्– “अहिलको विपदलाई ध्यानमा राखि काठमाडौ उपत्यका बाहेकका ...
  • नेपाली सोर्स कोडले जित्यो … Aug 9, 2017 ArthatantraM Billionth-Award
    काठमाडौं । नेपाली सूचना प्रविधि सम्बन्धी कम्पनी सोर्स कोड प्रालिले मोबाइल सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरे बापत आठौं एमबिलियन्थ अवार्ड जितेको छ । भारतको नयाँ दिल्लीमा गत शुक्रबार आयोजित कार्यक्रममा सोर्स कोडप्रालिले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनलाई उत्कृष्ट घोषणा गर्दै यो अवार्ड (उपाधि) दिइएको हो । डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले मोबाइल प्रविधिसँग सम्बन्धित दक्षिण एसियाका कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । यस ...
  • क्लासिक टेकले ल्यायो नेपा… Aug 8, 2017 ArthatantraClassic tech logo
    काठमाडौं । गुणस्तर र भरपर्दो ईन्टरनेट सेवा प्रदान गर्ने लक्ष्यका साथ बिगत ८ बर्ष देखि नेपालको ७२ जिल्लामा फैलिएको क्लासिक टेकले नेपालमै पहिलो पटक उच्चगतिको १०० एमबिपिएस अनलिमिटेड ईन्टरनेट सेवा शुरु गरेको छ । विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनीले छोटो समयमा ग्राहकको मन जित्न सफल भएको छ । कम्पनीले सेवाग्राहिको र समयको मागलाई ध्यानमा राख्दै ...

[aas_zone zone_id=”6988″]