Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
सूचना प्रविधि
  • म्यासेन्जरले एपमा नयाँ फिचर ल्याउने Mar 29, 2016 Arthatantramessenger
    काठमाण्डौं । फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ फिचर ल्याउने भएको छ। कम्पनीले म्यासेन्जरमा रिटेल(Retail) सम्बन्धी फिचर थप्ने भएको हो। यो फिचर परीक्षणमा रहेको र यसले सामान खरिद गर्नमा मद्दत गर्ने जनाइएको छ। कम्पनीले आईओएस (IOS) का लागि म्यासेन्जर एपमा कोडिङका माध्यमले कुनै पनि सामानको मूल्य भुक्तानी गर्न मिल्ने फिचर थप्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। थप जानकारी अनुसार यस एपमा सिक्रेट कनभरसेसन (secret conversation) फिचर ...
  • फेसबुकले माफी माग्यो? Mar 28, 2016 Arthatantrafacebook-reactions-main
    फेसबुकले आफ्ना प्रयोगकर्ताहरुसँग माफी मागेको छ। हिजो पाकिस्तानमा भएका विस्फोटपछि फेसबुकले सेफ्टी चेक नोटिफिकेशन जारी गरेको थियो। फेसबुकको ‘सेफ्टी चेक’ फिचरले गलत नोटिफिकेशन पठाएका कारण माफी माग्नु परेको हो। केही गडबडीका कारण प्रयोगकर्ताले पाउनु पर्ने नोटिफिकेशन उल्टा पाएका कारण यस्तो यसस्या भएको फेसबुकले जनाएको छ। फेसबुकले जारी गरेको नोटिफिकेशनमा ‘Aru you affected by the expolsion?’ मात्र जनाइएको थियो। विस्फोट कुन ठाउँमा भएको, मानिसहरु सुरक्षित छन् ...
  • यूट्युबले च्याट र भिडियो ट्याग गर्न सकिने नयाँ फिचरमा ल्याउँदै Mar 27, 2016 ArthatantraYOUTOBE
    यूट्युबले नयाँ फिचर ल्याउने भएको छ। फेसबुक लाइभ स्ट्रीमिङ  र ट्विटर पेरिस्कोप एप जस्तै यूट्युबले पनि लाइभ भिडियो स्ट्रीमिङ फिचर ल्याउने भएको हो। यस फिचरमा विभिन्न फिचर हुनेछन् जस अनुसार प्रयोगकर्ताहरु च्याट गर्नुका साथै भिडियो ट्याग पनि गर्न सक्नेछन्। यो फिचर आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि पनि छिट्टै ल्याइने कम्पनीले जनाएको छ। प्रकाशितः २०७२ चैत्र १४
  • अब फेसबुकमा नक्कली एकाउन्ट बनाउन नमिल्ने Mar 26, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । फेसबुकले नयाँ फिचर ल्याउने भएको छ। यस फिचरमा अब कुनै पनि फेसबुक प्रयोगकर्ताले अर्को व्यक्तिको नक्कली फेसबुक एकाउन्ट बनाउन सक्ने छैनन्। महिला उत्पीडन रोक्न यो फिचर ल्याउन लागिएको फेसबुकले जनाएको छ। यस फिचर अन्तर्रगत कुनैव्यक्तिको फोटो प्रयोग गरेर नक्कली फेसबुक एकाउन्ट बनाउन खोजेमा फोटो प्रयोग गरिएको व्यक्तिलाई जानकारी हुनेछ र कसैले तपाईको नक्कली फेसबुक एकाउन्ट बनाउँदै छ भनी फेसबुकले नोटिफिकेशन पनि ...
  • होस् गर्नुस्, वैशाखपछि तपाईको मोबाइल ब्लक हुन सक्छ ! Mar 24, 2016 Arthatantraiphone
    काठमाडौं । तपाई्रले विदेशबाट ल्याउनुभएको वा अवैध रुपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ! यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईको मोबाइल फोन ब्लक नै हुन सक्छ । तपाईंले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमईआई नम्बर) नहुन पनि सक्छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ । प्राधिकरणले तयार पारेको राष्ट्रिय उपकरण ...
  • ट्विटरले नयाँ फिचर ल्याउँदै Mar 23, 2016 Arthatantratwitter
    काठमाण्डौं । ट्विटरले आफ्नो प्रयोगकर्ताको लागि नयाँ फिचर ल्याउने भएको छ। यसले फोटोमा स्टीकर राख्ने सुविधा ल्याउन लागेको रिकोड रिपोर्टस् (Recode reports) नामक एक वेबसाइटमा उल्लेख गरिएको छ। तर कम्पनीले यस विषयमा कुनै ठोस जानकारी दिएको छैन। तर ट्विटरलाई अझ बढी रोचक बनाउन लागि परेको एक स्रोतले बातएको रिकोड रिपोर्टस्ले जनाएको छ। प्रकाशितः २०७२ चैत्र १०
  • रत्नपार्कमा अब निःशुल्क इन्टरनेट सुविधा Mar 18, 2016 Arthatantraratnapark
    काठमाडौँ । राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले आजदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् । रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको हो । एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् ...
  • एनसेले सस्तो शुल्कमा कल गर्न, भ्वाइस प्याकका लागि भौचर कार्ड ल्यायो Mar 18, 2016 Arthatantra
    काठमाडौं । अब भ्वाइस प्याक लिन चाहने एनसेलका प्रिपेड ग्राहकले रिचार्ज कार्ड खरिद गरे झैं सिधै भ्वाइस प्याक खरीद गर्न सक्ने भएका छन् । एनसेलले भ्वाईस प्याक लिन चाहने ग्राकहले बजारबाट सिधै दैनिक तथा साप्ताहिक भ्वाइस प्याक भौचर कार्ड खरिद गरी ब्यालेन्स रिचार्ज गरे झैं आफैले मोबाईलमा चाहेको भ्वाइस प्याक लिन सक्ने सुविधा उपलब्ध गराएको हो । भौचर कार्ड दैनिक प्याक ...
  • स्काइपमा आयो भिडियो हेर्न मिल्ने सुविधा Mar 16, 2016 Arthatantraskype
    काठमाण्डौं ।  माइक्रोसफ्ट स्काइपले आफ्ना प्रयोगकर्ताको लागि नयाँ फिचर ल्याएको छ। यस फिचरमा सिधै मोबाइल वा ल्यान्डलाइनमा फोन गर्ने विकल्प आउने छ। यसका साथै स्काइपमा यूट्युब भिडियो पनि हेर्न सकिने कम्पनीले जनाएको छ। प्रयोगकर्ता यूट्युबको लिंक स्काइपमा सेयर गर्न सक्नेछन् र सिधै भिडियो पनि हेर्न सक्ने छन्। प्रकाशितः२०७२ चैत ३
  • स्मार्टफोन अनलक गर्ने नयाँ प्रविधिको विकास Mar 15, 2016 ArthatantraSocial media on smartphone
    काठमाण्डौं । स्मार्टफोन अनलक गर्ने नयाँ प्रविधिको विकास भएको छ। पासवर्ड, फिङ्गरप्रिन्ट स्क्यान र आँखाको रेटिनालाई स्क्यान प्रविधिका मद्दतले हालसम्म फोन अनलक गरिन्थ्यो। तर फोन अनलक गर्न अब यो भन्दा पनि सजिलो उपाय खोजिएको छ। अब आउने दिनमा फोनको स्क्रिनमा एक जेस्चर ड्र  गरेपछि फोन अनलक गर्न सकिने छ। अमेरिकाको रुटजर्स युनिभर्सिटीका शोधकर्ताहरुले यस कुराको पत्ता लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यस फिचरका ...