Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
सूचना प्रविधि
  • रत्नपार्कमा अब निःशुल्क इन्टरनेट सुविधा Mar 18, 2016 Arthatantraratnapark
    काठमाडौँ । राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले आजदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् । रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको हो । एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् ...
  • एनसेले सस्तो शुल्कमा कल गर्न, भ्वाइस प्याकका लागि भौचर कार्ड ल्यायो Mar 18, 2016 Arthatantra
    काठमाडौं । अब भ्वाइस प्याक लिन चाहने एनसेलका प्रिपेड ग्राहकले रिचार्ज कार्ड खरिद गरे झैं सिधै भ्वाइस प्याक खरीद गर्न सक्ने भएका छन् । एनसेलले भ्वाईस प्याक लिन चाहने ग्राकहले बजारबाट सिधै दैनिक तथा साप्ताहिक भ्वाइस प्याक भौचर कार्ड खरिद गरी ब्यालेन्स रिचार्ज गरे झैं आफैले मोबाईलमा चाहेको भ्वाइस प्याक लिन सक्ने सुविधा उपलब्ध गराएको हो । भौचर कार्ड दैनिक प्याक ...
  • स्काइपमा आयो भिडियो हेर्न मिल्ने सुविधा Mar 16, 2016 Arthatantraskype
    काठमाण्डौं ।  माइक्रोसफ्ट स्काइपले आफ्ना प्रयोगकर्ताको लागि नयाँ फिचर ल्याएको छ। यस फिचरमा सिधै मोबाइल वा ल्यान्डलाइनमा फोन गर्ने विकल्प आउने छ। यसका साथै स्काइपमा यूट्युब भिडियो पनि हेर्न सकिने कम्पनीले जनाएको छ। प्रयोगकर्ता यूट्युबको लिंक स्काइपमा सेयर गर्न सक्नेछन् र सिधै भिडियो पनि हेर्न सक्ने छन्। प्रकाशितः२०७२ चैत ३
  • स्मार्टफोन अनलक गर्ने नयाँ प्रविधिको विकास Mar 15, 2016 ArthatantraSocial media on smartphone
    काठमाण्डौं । स्मार्टफोन अनलक गर्ने नयाँ प्रविधिको विकास भएको छ। पासवर्ड, फिङ्गरप्रिन्ट स्क्यान र आँखाको रेटिनालाई स्क्यान प्रविधिका मद्दतले हालसम्म फोन अनलक गरिन्थ्यो। तर फोन अनलक गर्न अब यो भन्दा पनि सजिलो उपाय खोजिएको छ। अब आउने दिनमा फोनको स्क्रिनमा एक जेस्चर ड्र  गरेपछि फोन अनलक गर्न सकिने छ। अमेरिकाको रुटजर्स युनिभर्सिटीका शोधकर्ताहरुले यस कुराको पत्ता लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यस फिचरका ...
  • स्टायटसमा सुडाइड नोट लेख्ने नेपाली युवालाई फेसबुकले नै बचायो Mar 11, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । झापा घर भएका एक युवकले ‘सुसाइड नोट’ लेखे। अनि फेसबुकमा पोस्ट गरे। बीए अध्ययनरत उनको फेसबुक स्टायटसलाई आयरल्याण्डको फेसबुक कार्यालयले देख्यो। स्ट्याटसमा न कमेन्ट, न कुनै लाइक थियो। आयरल्याण्डस्थित फेसबुक कार्यालयले उनको प्रोफाइलमा एक्टिभिटी शून्य देख्यो। मध्यरात १२ बजेर २३ मिनेट जाँदा कार्यालयले नेपाल प्रहरीलाई इमरजेन्सी अलर्ट पठायो। अनि भन्यो – ज्यान रक्षा गर। नेपाल प्रहरीले पनि तत्कालै एक्सन ...
  • अब चोरीको मोबाइलबाट लाग्दैन कल, चल्दैन इन्टरनेट Mar 3, 2016 ArthatantraSocial media on smartphone
    काठमाडौं । अर्थमन्त्रालयले मोबाइलको व्यापारलाई प्रोत्साहन गर्न र राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन सूचना तथा सञ्चार मन्त्रालयमार्फत ‘मोबाइल ट्रयाकिङ’ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान (आइएमइआइ) र उपकरण पहिचान दर्ता प्रणाली (इआइआरएस) लागू गर्न आज निर्देशन दिएका छन् । उनले सूचना तथा सञ्चार मन्त्री शेरधन राई, सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलिया, दूर सञ्चार ...
  • फेसबुकमा आयो बुहप्रतिक्षित सात प्रकारका इमोजी Feb 26, 2016 Arthatantrafacebook-reactions-main
    क्यालिफोर्निया । फेसबुकले धेरै समयदेखि चर्चामा रहेको रिएक्सन फिचर इमोजी विश्वभरी लागु हुनेगरी आजबाट सार्वजनिक भएकोछ । योसँगै फेसबुकमा पोस्ट भएका फिडरुमा लाईक, हाँसेको भाव व्यक्त हुने ʽहाहाʼ, मायाको भाव हुनेगरि ʽलभʼ, खुशी व्यक्त गर्न ʽवाउʼ, रिसाएको भाव व्यक्त गर्न ʽएङ्ग्रीʼ र दुखि भएको भाव व्यक्त गर्न ʽस्याडʼ भन्ने एमोजी प्रयोग गर्न सकिन्छ । यसभन्दा अगाडि कमेण्ट र लाईक वटनको मात्र सुविधा ...
  • सञ्चारमन्त्रीद्वारा एक साताभित्रै सेवामा सुधार गर्न टेलिकमलाई निर्देश… Feb 24, 2016 Arthatantra
    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल टेलिकमको मोबाइल सेवामा एक साताभित्रै सुधारको अनुभूति हुने गरी प्रविधि परिचालन गर्न टेलिकमलाई निर्देशन दिएका छन्। नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यसहित उच्च अधिकारीलाई बुधबार मन्त्रालयमा उपस्थित गराएर मन्त्री राईले टेलिकमको मोबाइल सेबाप्रति जनताको गुनासो बढेकाले छिटो सेवा सुधार गर्न निर्देशन दिएका हुन्। राईले टेलिकम पदाधिकारीसँग सेवा सुधारका लागि भएका विभिन्न प्रयासका बारे ...
  • यसरी थाहा पाउनुस् तपाइँको मेमोरी कार्ड सक्कली कि नक्कली ! Feb 4, 2016 ArthatantraMerory card
    एजेन्सि । पछिल्लो समयमा हामीसँग हुने हरेक डिभाइसमा मेमोरी कार्ड राखिन्छ । स्मार्ट फोन देखि ट्यावलेट र क्यामेरा सम्म मेमोरी कार्ड अनिवार्य जस्तै बनेको छ ।यदि तपाइँलाई ह्वाट्सएप, ट्वीटर, फेसबुक वा अन्य सोशल मीडिया चलाउनु पर्‍यो भने त्यसमा हुने भिडियो वा तस्विर सेभ गर्न पनि मेमोरी आवश्यक पर्छ ।   ट्याबलेट, स्मार्टफोन, क्यामेरा र अन्य मोबाइल डिभाइसका लागि अलग अलग मेमोरी कार्ड अर्थात ...
  • लाइक, कमेन्ट मात्रै हैन फेसबुकले थप्यो ‘रिएक्सन’ देखाउने न… Jan 30, 2016 Arthatantrafacebook-emoji1
    काठमाडौँ । सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकमा अबको एक सातामा एउटा अनौठो सुविधा थपिने भएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताहरुले गर्ने कमेन्टसँगै प्रतिक्रिया देखाउनका लागि ‘रिएक्सन’ बटन पनि थप्न लागेको हो । यो जानकारी फेसबुकका मालिक मार्क जुकरबर्गले विशेषज्ञहरुसँगको एक कन्फ्रेन्स कलमा दिएका हुन् । यो रिएक्सन बटनलाई हाल स्पेन, आयरल्यान्ड र केही अन्य देशमा परीक्षण गरिएको थियो । ती देशमा गरिएको ...