Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
सूचना प्रविधि
  • एप्पल ब्राण्डको नेपालकै सबैभन्दा ठूलो शोरुम खुल्दै Dec 16, 2015 Arthatantra12386677_729237753876676_1537238543_n
    काठमाडौं । ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा अब एप्पलका उत्पादनहरुको शोरुम संचालनमा आउने भएको छ । मोबाइल खरिदकर्ताको मूख्य आकर्षणको केन्द्रमा रहेको कम्प्लेक्समा एप्पलले पहिलो पटक आफ्नो शोरुम संचालनमा ल्याउन लागेको हो । ललितपुर मलमा रहेको कम्प्लेक्समा जी म्यू ढुकु नाममा करिब १५ सय स्क्वायर फीटमा फैलिएको एप्पलको शोरुम अंग्रेजी नयाँ वर्ष २०१६ को जनवरीदेखि संचालनमा आउन लागेको हो । ...
  • दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा एप्पल वल्र्ड Dec 14, 2015 Arthatantractv2
    काठमाडौ । लेटेस्ट तथा ब्राण्डेड मोबाइल कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल प्रालि’को नामबाट मल्टिब्राण्ड मोबाइल सोरुम संचालनमा ल्याएको छ । मल्टिब्राण्ड सोरुमको उद्घाटन पूर्ब मिस नेपाल सृष्टि श्रेष्ठ, चर्चित गायक राजेशपायल राई, आइएमएसका अध्यक्ष दिपक मलहोत्रा र आइएमएस का प्रेशिडेन्ड दिकेश मलहोत्रा लगायतले संयुक्त रुपमा रिबन काटेर गरेका थिए । मंसिर २८ गते सोमबारबाट संचालनमा ...
  • टिभीबाट एसएलसी तयारी कक्षा सञ्चालन गर्दै डिस होम Dec 14, 2015 Arthatantradish home
    काठमाडौं । डिस होमले दुर शिक्षाको प्रविधिमा आधारित एसएलसीको पूर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ । यससँगै एसएलसीमा सहभागी हुने विद्यार्थिहरुले मंसिर २९ गतेदेखि घरमै बसेर दुर शिक्षा प्रविधिमार्फत विज्ञान, गणित र अंग्रेजी विषयको कक्षा लिन सक्नेछन् । गणित, विज्ञान तथा अंग्रेजीमा बढी विद्यार्थी फेल हुने पाइएकाले यसलाई घटाउन भन्दै डिशहोमले दुर शिक्षा सुरु गर्न लागेको जानकारी दिएको छ । ...
  • बन्द ल्यापटपबाट मोबाइल कसरी चार्ज गर्ने ? Dec 14, 2015 Arthatantramob
    मंसिर २८ । स्मार्टफोन चार्ज गर्नका लागि बिजुलीको प्लग वा मिल्ने चार्ज नहुँदा समस्यामा हुन सक्छ । यस्तै विद्युत नभएका कारण पनि मोबाइल चार्ज गर्न नपाएर समस्या हुन्छ । यस्तोमा ल्यापटप वा कम्प्युटरमा जोडेर चार्ज गर्न खोज्दा ल्यापटप वा कम्प्युटर बन्द भएमा चार्ज नहुने हुन्छ । तर ल्यापटप वा कम्प्युटर बन्द भएका बेलामा पनि स्मार्टफोन चार्ज गर्न भने मिल्छ । विन्डोज ...
  • टेलिकमको मोबाइल रिचार्ज समस्या तत्काल अन्त्य गर्न मन्त्री राईको निर्दे… Dec 11, 2015 Arthatantraserdhan
    काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नेपाल टेलिकमको सेवाप्रति पछिल्लो समयमा ग्राहकको धेरै गुनासो आएको भन्दै टेलिकम पदाधिकारीहरुसँग सोधपुछ गरेका छन् । टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्य सहितका सम्बद्ध अधिकारीहरुलाई शुक्रवार मन्त्रालयमै बोलाएर टेलिकमको रिचार्ज र नेटवर्कमा आइरहेको खराबीका बारेमा जानकारी लिएका हुन् । ‘टेलिकमको रिचार्ज कार्डमा निरन्तर समस्या आएको भनेर मलाई पूर्व मुख्य सचिव लगायतका व्यक्तिदेखि सर्वसाधारणबाट समेत ...
  • जोखिम मोल्न नचाहँदा कर्मचारीतन्त्र परिवर्तको बाहक हुन सकेन : कृष्णहरि … Dec 2, 2015 ArthatantraKrishnahari 1
    हरिशरण न्यौपाने मरेर जाँदा फलानु बितेछन् भन्ने बनाउने मोह छ, श्रद्धाञ्जली लिनेभन्दा अरु कुनै लोभ छैन । आफुले जानेको विषय राष्ट्रको हितमा कसरी लगाउन सकिन्छ । सबैले राष्ट्रको हितमा कसरी सोच गराउने होला ? सबै मानिस कानुनमा चल्ने र काम गर्ने अवस्थामा कसरी पु¥याउन सकिन्छ होला ? कसैले बाटो बिराउन खोज्यो भने तिमी होशियार भन्ने र सुधारको पथतिर लगाउने कोशिस गर्नेछु ...
  • चिनियाँ नाका खुलाउन श्रमदानका लागि अनेरास्ववियुको टोली प्रस्थान Oct 1, 2015 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गरे। नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको नाका खुलाउन सहयोगी ...
  • भारतीय हस्तक्षेप विरुद्ध उर्लिए विद्यार्थी Oct 1, 2015 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    अघोषित रूपमा भारतले लगाएको नाकावन्दीका बिरुद्व रुपन्देहीमा क्रियाशिल विभिन्न ६ विद्यार्थी संघसंगठनले बिरोध गरेका छन्। भारतीय हस्तक्षेपका बिरुद्व केहीदिन यतादेखि विद्यार्थी संघसंगठनहरुले संयुक्त रुपमा बिरोधका कार्यक्रमहरु गर्दै आएका छन्। विभिन्न पार्टी निकट ६ विद्यार्थी संगठनहरुको संयुक्त संघर्ष समितिले भारतले गरेको अघोषित नाकावन्दीको बिरोध गर्दै आएका हुन्। नेपालको आन्तरिक मामिलामा भारतले अनावश्यक रुपमा हस्तक्षेप गरेको बिरोधमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी बिरोध जनाउँदै ...
  • व्यवसायिक स्वार्थका लागि कसैले पनि केबल प्रशारण रोक्न पाउँदैनः मन्त्री… Oct 1, 2015 Arthatantraj
    सूचना तथा सञ्चार र प्रविधि मन्त्री मिनेन्द्र रिजालले जनताको सार्वभौम अधिकार खोस्न कसैले पनि नपाउँदै भन्दै ब्यवसायिक स्वार्थका कारण कुनै एउटा ब्यक्तिले धम्कायो भनेर यो यो च्यानल चै हेर्न पाउनु हुन्छ यो यो चै हेर्न पाउनु हुन्न भन्ने अधिकार कसैमा नभएको उनले बताए। नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री रिजालले केबल प्रशारण टेलिभिजनहरूले भारतीय च्यानल प्रशारणमा रोक लगाएकोबारे स्पस्टीकरण माग्दा आफूले विभिनन् धम्की ...
  • खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।