Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017
सूचना प्रविधि
  • असार १९ गतेदेखि दराज केमु मोबाइल सप्ताह २०१७ सुरु हुँदै,५०%सम्म छुट Jun 26, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ । दराज केमु प्रालिले आफ्नो अनलाइन प्लेटफर्ममा मोबाइल सप्ताह २०१७ सञ्चालन गर्ने भएको छ । नेपाल सहित दक्षिण एशियाली मुलुकहरु पाकिस्तान, बंगलादेश, श्रीलंका तथा म्यानमारमा विगत तीन वर्षदेखि अनलाइन प्लेटफर्ममार्फत विभिन्न समग्रीको अधिक व्यापार गर्दै आएको दराज केमु प्रा.लि.ले आफ्नो मोबाइल सप्ताह सञ्चालन गर्न लागेको हो । असार १९ देखि २३ गतेसम्म तदनुसार जुलाई ३ देखि ७ तारिखसम्म केमुडटकम ...
  • टेलिकमले देशैभर सार्वजनिक यातायातमा निशुल्क इन्टरनेट सेवा सुरु गर्दै Jun 26, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। नेपाल टेलिकमले सार्वजनिक यातायातमा इन्टरनेट सेवा सुरु गर्ने भएको छ। टेलिकमले साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा संचालन गर्न लागेको हो। मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोगमा ल्याउने उदेश्यसहित दुबै संस्थाबीच सम्झौंता भएको हो। सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रदीपराज उपाध्याय र साइबरनेटीक्स प्रालिका तर्फबाट अध्यक्ष ...
  • मेलम्ची नगरपालिकाले शुरु गर्यो फ्री वाइफाई Jun 22, 2017 Arthatantramelamchi free wifi zone
    मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची नगरपालिकामा फ्री वाइफाई र नगरबस सञ्चालन भएको छ । मेलम्ची क्षेत्रमा सञ्चालन हुने मुख्य दुईवटा यातायात समिति – आमा ह्याल्मो र हेलम्बु यातायात समितिसँग समन्वय गरेर बुधवार साँझ ५ बजेदेखि चारवटा बस सञ्चालन गरिएको हो । मेलम्ची बजारमा रहेको आमा ह्याल्मो बसपार्कलाई मुख्य केन्द्र बनाएर नगरपालिकाको शिखरपुर, तिपेनी, भोटेचौर र तालामाराङसम्म नगरबस जाने मेलम्ची ...
  • बिजी मलमा सुरु भयो सामसुङ ग्यालेक्सी मोवाइल एक्स्पो,प्रत्येक दिन उपहार… Jun 21, 2017 ArthatantraSamsung Galaxy mobile expo bg mall
    काठमाडौ । राजधानीको गोगंबुस्थित बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो नाम दिइएको मोबाइल मेला १० दिनसम्म चल्ने छ । एक्स्पो अवधि भर ग्राहकहरुले बिजी मलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने छन् । असार ७ गतेबाट सुरु भएको ग्यालेक्सी मोबाइल एक्स्पो असार १७ गतेसम्म चल्नेछ । उक्त अवधि भर प्रत्येका दिन मलमा आउने ग्राहकले ...
  • इ–सेवालाई राष्ट्र बैंकको लाइसेन्स्,इ–सेवामार्फत के–के सेवा लिन सकिन्छ … Jun 21, 2017 Arthatantrae sewa
    काठमाडौ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे.प्रा.लि.ले भुक्तानी सेवा प्रदायकको लाईसेन्स् प्राप्त गरेको छ । इसेवालाई मंगलबार राष्ट्रबैंकले लाइसेन्स् प्रदान गरेको हो । राष्ट्रबैंकले इसेवालाई राष्ट्रबैंक भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्रबैंकबाट जारी शर्त तथा निर्देशनको अधीनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट ( ग्राहक र सेवाप्रदायकको बिचमा मध्यस्तता गरी ...
  • केएल मोबाइल हब सञ्चालनमा,मोबाइल एक्स्पो शुरु Jun 19, 2017 Arthatantrakl mobile hub
    काठमाडौ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पोसमेत सञ्चालन गरिएको छ । मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन –आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायीका ओशिमा बानु तथा समाजसेवी तथा ब्याबशायी निराजन ...
  • क्लासिक टेकको डबल ईन्टरनेट अफर Apr 19, 2017 ArthatantraHigh resolution classic Tech Logo
    काठमाडौं । हाल सम्म ७२ जिल्लामा आफ्नो ईन्टरनेट सेवा बिस्तार गरिसकेको क्लासिक टेकले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा द्रृत गतीको ईन्टरनेट सस्तो मल्यमा प्रदान गर्न “डबल” ईन्टरनेट अफर ल्याएको छ । उक्त अफर अन्तर्गत अब क्लासिक टेकको नयाँ बार्षिक जडानमा ग्राहकहरुले पहिलेकै सस्तो मल्यमा दोब्बर गतिको ईन्टरनेट पाउने भएका छन् । जस अन्तरर्गत १ एमबिपिएस अनलिमिटेड ईन्टरनेट लिने ग्राहकहरुले २ एमबिपिएस ...
  • फेसबुकबाटै पैसा पठाउन वा लिन सकिने, तरिका जान्न यो पढ्नुहोस् ! Apr 7, 2017 Arthatantrafacebook-messenger
    फेसबुक म्यासेन्जरको माध्यमबाट पनि पैसा पठाउन वा लिन सकिने भएको छ। पेपल जस्तै गरी यसबाट पनि पैसा लिन वा दिन सकिने भएको हो। यो सुविधा पाउनको लागि विभिन्न चार चरणहरु पार गर्नुपर्नेछ। पहिलो चरणमा डेविट कार्डलाई म्यासेन्जरमा कनेक्ट गर्नुहोस्। यस आईओएस् एप्स् तपाईको सेटिङमा ट्याप गरी भुक्तानी टाइप गरेपछि पहिलो प्रक्रिया पुरा भएको मानिन्छ। दोस्रो चरण तपाई जो सँग पैसा पठाउन वा ...
  • नेपालीले यसरी क्षुद्रग्रह पत्ता लगाए ! Mar 7, 2017 Arthatantraplanet
    काठमाडौ। गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका छन् । अभियानका लागि नेपालबाट पाँच टोली छनोट गरिएकामा चार टोली काठमाडौका र एक टोली पोखराका भएको बताइएको छ । अभियानका क्रममा सहभागी टोलीलाई अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा रापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स)ले खिचेका तस्बिर तथा आवश्यक सफ्टवेयर र निर्देशन ...
  • जागिरको खोजीमा हुनुहुन्छ ? योग्यता र पद हेर्नुहोस्, ३० दिनभित्र आवेदन … Feb 19, 2017 Arthatantravacancy
    काठमाण्डौं । नेपाल टेलिकमले १ सय ५५ जना कर्मचारीको लागि जागिर खोलेको छ। नेपाल टेलिकमले सूचना जारी गरी विभिन्न पदमा १ सय ५५ जना कर्मचारी माग गरेको हो। निगमले खुल्लातर्फ ८९, महिला २४, आदिवासी÷जनजाती २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ गरी कुल १ सय ५५ जनालाई जागिर खुलाएको हो। काठमाडौं उपत्यकाको हकमा ललितपुर, पुल्चोकस्थित साझा यातायात भवनमा ...