Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
सूचना प्रविधि
  • तिहारको छुट्टी केबलकार चढ्ने कि ? भाइटीकाको दिन मात्र बन्द हुने ! Oct 28, 2016 Arthatantrachandragiri cable car
    काठमाण्डौं । चन्द्रागिरी केबलकार भाइटीकाको दिनमा मात्रै बन्द हुने भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले साउन २४ गते संचालनमा ल्याएको काठमाण्डौं उपत्यका नजिकैको पहिलो केबलकार हो । कम्पनीका अनुसार अन्य विदाका दिनमा केबलकार विहान सात बजेदेखि साँझ साढे पाँच बजेसम्म संचालन हुनेछ । कम्पनीका अनुसार कात्तिक ११ गतेसम्म १ लाख ९ हजार चार सय जनाले केबलकार चढिसकेका छन्। १२ कार्तिक २०७३, २।००
  • गोप्य च्याट अरुले देखेर हैरान हुनु भएको छ ? ढुुक्क हुनुस अब अरुले पढ्न… Oct 13, 2016 Arthatantrafacebook-reactions-main
    फेसबुक मेसेन्जरमा अव यस्तो मेसेज पठाउन सम्भव भएको छ, जुन अरु कसैले पढ्न सक्दैन । तपाईंले पठाएको मेसेज आफै डिलिट हुने छ । यसका लागि दुई व्यक्ति जो च्याट गर्छन् उनीहरुले फेसबुक मेसेन्जरको सबैभन्दा नयाँ भर्सन आवश्यक पर्छ । र, मेसेज पठाउने तरिका पनि पहिलेको भन्दा केही फरक रहेकेा छ । सबैभन्दा पहिला नयाँ भर्सनको मेसेन्जर डाउनलोड गर्नुहोस् । त्यसपछि ‘कम्पोज’ मा ...
  • फेसबुकबाटै विवाहको प्रलोभन दिइ लाखौ ठगी Oct 1, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन्। एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको हो । फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी  गरेका हुन्। उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए। उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक ...
  • जहाजमै पड्कियो सामसङ ग्यालेक्सी नोट टु Sep 24, 2016 Arthatantrasamsung mobile
    काठमाण्डौं । विश्वचर्चित कोरियन प्रविधि कम्पनी सामसङलाई एकपछि अर्को झट्का लाग्न थालेको छ। ग्यालेक्सी नोट सेभेन पड्केर हैरानी खेपेको सामसुङका लागि फेरि अर्को तनाव थपिएको छ। ग्यालेक्सी नोट टु मा आगो लागेको खबर आएपछि साङसुङलाई अर्को झड्का लागेको हो। भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको एउटा जहाजमा सवार यात्रुले बोकेको ग्यालेक्सी नोट टु पड्किएपछि सामसङमाथि अर्को आपत् आइ लागेको खबर अन्तर्राष्ट्रिय सञ्चार ...
  • सवारी चलाउँदा फोनमा कुरा गर्नुहुन्छ ? ६ महिना लाइसेन्स निलम्बन होला ! Sep 12, 2016 Arthatantra
    काठमाडौं । सरकारले फोनमा कुरा गर्दै सवारी चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने प्रवधानसहितको नयाँ नियम ल्याउने भएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार पारेको मस्यौदामा सवारी चलाउँदा फोनमा कुरा गरेको पाइएमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्ने प्रस्ताव गरिएको छ । लाइसेन्स निलम्बनको अवधिमा सवारी चलाउन अनुमति हुनेछैन । निलम्बनको अवस्थामा सवारी चलाएमा लाइसेन्स नभएको ...
  • मोबाइल एक्स्पोमा अफरैअफरः एउटा स्मार्टफोन किन्दा अर्को मोबाइल सित्तैमा… Sep 12, 2016 Arthatantramobile-logo...
    काठमाण्डौं । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको ललितपुर मोबाइल कम्प्लेक्समा जारी मोबाईल एक्स्पोमा एउटा स्मार्टफोन किन्दा अर्को मोबाइल सित्तैमा दिने अफर सार्वजनिक गरिएको छ। कम्पनीले मोबाइल एक्स्पोको अवधिभर विभिन्न ब्राण्डका प्रिमियम स्मार्टफोनहरुको खरिदमा मोबाइल फोन सित्तैमा दिने अफर ल्याएको हो । यो अफरअन्तर्गत हुवावे पी ८ लाइट, हुवाव अनर फोर एक्स, हुवाव जी सेभेन प्लस, लाभा एक्स एट, सामसुंग ...
  • १०० मा डायल गर्दै हुनुहुन्छ भने होसियार ! Sep 11, 2016 Arthatantra100
    काठमाडौ । तपाई १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला । तपाई पक्राउ पर्न सक्नुहुन्छ । प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने प्रवृति बढ्दै गएपछि त्यसलाई रोक्न सो नम्बरमा हुने सबै कुराकानी स्वतः रेकर्डिङ हुने व्यवस्था मिलाइएको छ । सो नम्बरको गलत प्रयोग नहोस् भनेर अहिले काठमाडौँ उपत्यकाका तीनवटै ...
  • श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक लागू नभए महासंघले आन्दोलन गर्ने Sep 8, 2016 Arthatantraनेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट
    भक्तपुर । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक बिषयमा सञ्चार गृहहरुले तत्कालै कार्यान्वयन नगरे महासंघले सञ्चार गृह केन्द्रित चरणबद्ध आन्दोलन गर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै बिष्टले लामो समय देखि सञ्चार जगत्मा चर्चाको बिषय बनेको श्रमजीवि पत्रकारको न्यनूतम पारिश्रमिकको बिषय तर्फ सञ्चार गृहहरुले कार्यान्वयन तर्फ ध्यान नदिएको भन्दै अब सञ्चार ...
  • मोबाइल हब बन्दै सुन्धारको सिटिसी मल Sep 6, 2016 Arthatantractc mall final
    काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिटिसी मल मुलुककै ठूलो मोबाइल हबका रुपमा सञ्चालनमा आएको छ । सिटिसी मोबाइल बजार व्यवस्थापनले नयाँ अवधारणसहित तेस्रो, चौथो, पाँचौ र छैठौं तल्लामा ग्राहकका लागि सुविधासम्पन्न मोबाइल बजार स्थापना गरेको हो । सिटिसी मोबाईल बजारमा सबै किसिममा मोबाइल, सर्भिस सेन्टर तथा मोबाइलका लागि चाहिने सबै किसिमका एसोसरिजहरु सुपथ मुल्यमा उपलब्ध रहेको कताईउको छ । सिटिसी मलको पाँचौ ...
  • केटीको फेसबुक बनाउँदै ठग्दै … Sep 3, 2016 Arthatantrafacebook-reactions-main
    काठमाडौं। युवतीको नाममा फेसबुक बनाई ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । सप्तरी बस्ने विराटनगरका २४ वर्षीय विकासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई भारतबाट पक्राउ गरी ल्याएको हो । उनले काठमाडौंको युवतीहरुको नाममा फेसबुक बनाएका थिए । तीनै युवतीका साथीहरुलाई साथी बनाई आफूलाई समस्या परेको भन्दै च्याटमा सहयोग माग्ने गरेका थिए । कसैसँग रिचार्ज गरिदिन ...