Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
सूचना प्रविधि
  • टेलिकमको शुभरात्री ‘फेस्टिवल अफर’ लिने हैन त ! Sep 1, 2016 ArthatantraNTC-Logo
    काठमाडौ। नेपाल टेलिकमले आसन्नचाडपर्वलाई लक्षित गर्दै  ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ । यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने  टेलिकमले जनाएको छ । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी गर्ेको विज्ञप्तिअनुसार भदौ १८ देखि उपभोक्ताले ४० रुपैंयामा मा पाँच सय एमबी ...
  • मासिक पारिश्रमिक भन्दै महासंघको संवाद कहाँ ? Aug 29, 2016 Arthatantrafnj logo
    काठमाडौ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा काठमाडौ उपत्यकास्थित जिल्ला र प्रतिष्ठान शाखा तथा एसोसियट संस्थाका पदाधिकारीको भेला सम्पन्न भएको छ । भेलाले गत साउन १ गतेदेखि लागू भएको न्यूनतम पारिश्रमिकको कार्यान्वयनको अवस्थालाई प्रायः सबै सञ्चार प्रतिष्ठान व्यवस्थापनले अटेर गरेको भन्दै संवाद अघि बढाउने भएको छ । श्रमजीवी पत्रकार ऐनले तोकेका सेवा, सर्त, सुविधा एवं नेपाल राजपत्रमा प्रकाशन गरी लागू ...
  • फेसबुकमा कमेन्ट गरैकै भरमा नेपाली युवकलाई देश निकाला ! Aug 22, 2016 Arthatantrafacebook
    काठमाण्डौं । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट (देश निकाला) गर्नका लागि पक्राउ गरेको छ। उनलाई घरफिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ। अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी लामिछानेलाई डिपोर्ट गर्न लागेको हो । लामिछानेलाई गत मंगलबारमा पक्राउ गरि घर ...
  • रिचार्जभन्दा मोबाइल चार्ज महँगो ! Aug 20, 2016 Arthatantrant recharge
    काठमाडौं । बागलुङको पश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दा करिब एक महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । केन्द्रीय प्रसारण लाइने नछोएको लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत उपभोग गर्दै आएका उपभोक्ता असार १० गते आएको बाढीपहिरोले २० वता लघुजलविद्युतमा क्षति पुर्‍याएपछि अन्धारमा बस्न बाध्य भएका छन् । बूतिवाङ क्षेत्रका अधिकारीचौर, ओबाङ, खंगा, बाहोरागाउँ र निसीलगायतका गाविसमा सञ्चालित आयोजनामा इाति पुगेपछि करिब ५ हजार उपभोक्त ...
  • पुननिर्माणलाई सघाउने मोवाइल एप्स र वेवसाइट सञ्चालनमा Aug 17, 2016 ArthatantraMobile Apps
    काठमाडौ । अमेरिकी दुतावास युवा परिषद्ले भूकम्प प्रतिरोधी घरनिर्माण बारे जानकारी दिने मोबाइल एप्स र वेभसाइट सञ्चालनमा ल्याएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले मोबाइल एप्स इकन्ट्रक्सन र वेभसाइट इकन्ट्रक्सन डटकम डट ओराजीको शुभारम्भ गरे । एप्स र वेभसाईटको शुभारम्भ गर्दै उनले समाज परिवर्तनको सवालमा सञ्चारका साधनको अहम् भूमिका रहने भन्दै पुनःनिर्माण सम्बन्धी ...
  • ब्याट्रीबाट हेर्न मिल्ने सिजीका टिभी बजारमा Aug 12, 2016 ArthatantraCG TV
    काठमाण्डौं । सिजी इलेक्ट्रोनिक्सले आर्थिक वर्ष ०७३/७४ सुरु भएसँगैे एलइडी टिभीको लाईनअप बिस्तार गरेको छ। यसअन्तर्गत लोडसेडिङका बेलामा पनि हेर्न मिल्ने ब्याट्री कम्प्याटिबल टिभी बजारमा ल्याएको कम्पनीले जनाएको छ। बजारमा ल्याएको मोडल नम्बर Cg_20E1302 , Cg_24E1302, Cg_32D1502   का एलइडी टिभी १२ भोल्ट ब्याट्रीबाट चल्ने सिजीले जनाएको छ। केही समयसम्म १० प्रतिशत छुटसहित २० इन्चको १६ हजार ५ सय ९०,  २४ इन्चको ...
  • ग्लोबल आइएमई बैंकद्वारा कालिकोटका १२ विद्यालयलाई कम्यूटर प्रदान ! Aug 12, 2016 Arthatantraglobal-ime-bank-
    काठमाण्डौं । ग्लोबल आइएमर्इ बैंकले कालिकोटस्थित सामाजिक युवा कार्य नेपालसँगको सहकार्यमा कालिकोटका विभिन्न विद्यालयलार्इ १२ वटा कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अर्न्तगत बैंकले कम्प्युटर सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संस्थालार्इ कम्प्युटर हस्तान्तरण गरे । उनले कालिकोटका सरकारी विद्यालयमा कम्प्युटर सम्वन्धि ज्ञान हासिल गर्न सकियोस भनेर सहयोग गरेको बताए । बैंकले विभिन्न समयमा ...
  • आविष्कार केन्द्र र १० मेगावाट हाइड्रो पावरबारे पुनले गरे पत्रकार सम्मे… Aug 9, 2016 Arthatantramahabir-pun
    काठमाण्डौं । सामाजिक अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि आफूलाई जनताको साथ मिलेकाले अब सरकारको आशा नगर्ने बताउँदै आजैबाट केन्द्र स्थापनाका लागि ‘महादान अभियान’ सुरु भएको समेत घोषणा गरेका छन्। आविष्कार केन्द्र र केन्द्रको १० मेगावाट हाइड्रो पावरको योजनाबारे जनमानसमा भ्रम रहेकाले सो चिर्नका लागि आज पत्रकार सम्मेलनको आयोजना गरेका उनले आफूलाई सरकारले ५ करोड सहयोग गर्न लागेकोमा त्यति ...
  • रिचार्ज नहुँदा २ दिनमा टेलिकमको करोडौं गुम्यो Aug 8, 2016 Arthatantra
    काठमाडौं । नेपाल टेलिकमको रिचार्ज सिष्टममा समस्या आउँदा २ दिनको अवधिमा कम्पनीको करोडौं रुपैयाँ आम्दानी गुमेको छ । शनिबार बिहानदेखि कम्पनीको एनटी रिचार्ज सिष्टममा रिचार्ज हुन नसक्दा करोडौं नोक्सानी बेहोर्नु परेको हो । यसबीचको २ दिनको अवधिमा १४ लाख ग्राहकले रिचार्ज गर्न नपाउँदा थुप्रै हैरानी खेप्नुपरेको छ । हाल टेलिकमले ५०, १ सय २ सय, ५ सय र १ हजारका रिचार्ज ...
  • एनसेललाई पूँजीगत लाभकर तिराउन अर्थ समितिको निर्देशन Jul 30, 2016 ArthatantraNcell-logo1
    काठमाडौं । व्यवस्थापिका–संसद्, अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाललाई प्रचलित कानुन र विधिभित्र रहेर पूँजीगत लाभकर तिराउन अर्थ, सूचना तथा सञ्चार र उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले विगतमा आफ्नो सञ्चित मुनाफामा अधिकतम वृद्धि गरेको र पटक पटक एनसेल बिक्री तथा स्वामित्व समेत परिवर्तन भएको सन्दर्भमा पूँजीगत लाभकर तिर्नैपर्ने अवस्था रहे पनि अटेर गर्दै आएकाले तत्काल उक्त ...