Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
सूचना प्रविधि
  • आजबाट सिजीको इओन ब्लेजगोल्ड मोबाइल बजारमा Jul 30, 2016 ArthatantraCG eon mobile
    काठमाडौं । आजबाट सिजी मोबाइलले सिजी इओन ब्लेजगोल्ड मोबाइल नेपाली बजारमा ल्याएको छ । सो मोवाइलमा एण्ड्रोइडको मार्सम्यालो ६ दशमलव अपरेटिङ सिस्टम रहेको छ । मोबाइलको बजार मुल्य ८ हजार ८ सय ८८ रुपैयाँ रहेको छ। यो मोबाइलमा ५ इञ्चको डिस्प्ले र २ दशमलव ५ डि को आइपिएस प्रविधि छ । मोबाइलमा १३ मेगापिक्सलको रियर क्यामरा र पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा ...
  • अब एनसेलले पठाउनेछ, बाढी र पहिरोबारे एसएमएस मार्फत पूर्वसूचना Jul 23, 2016 ArthatantraNcell-logo1
    काठमाण्डौ । एनसेलले बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने आफ्ना ग्राहकहरुलाई अब सम्भावित बाढी र पहिरोबारे आफ्नै मोबाईलमा एसएमएस मार्फत पूर्वसूचनाबारे जानकारी दिने भएको छ । एनसेलले शुक्रबार जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यसले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनी प्राप्त भई सुरक्षित ...
  • एनसेलद्वारा हाईड्रोलिक र्यामपम्प जडान, तीन गाउँले खानेपानी र सिंचाई सु… Jul 22, 2016 ArthatantraNcell-logo1
    काठमाण्डौं । एनसेलले ५ घण्टा लगाएर खानेपानी ओसारपोसार गर्नुपर्ने बाध्यता रहेको स्याङ्जा जिल्लाका तीन गाउँमा खानेपानी र सिचाईंका लागि हाईड्रोलिक र्यामपम्प जडान गरेकोछ । यसबाट एलादी, दिप्का र ठुलादी गाँउका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित भएका छन् । डाडाँमा रहेका ती गाउँहरु महिलाहरुलाई तल रहेको खोलाबाट दैनिक झण्डै पाँच घण्टा लगाएर खानेपानी बोक्नु पर्ने बाध्यता थियो । यो प्रविधिले शुद्ध खानेपानीमा पहुँच पु¥याउनुका साथसाथै ...
  • चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न सरकार विघटनको खेल : मन्त्री राई Jul 21, 2016 Arthatantrasher dhan rai
    भक्तपुर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले वर्तमान सरकार बिघटन गरिएको दाबी गरेका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पछि नेपालको कायापलट हुने डरले नेपाली काँग्रेस र माओवादी केन्द्रले त्यो सरकार बिघटन गरेको आरोप लगाए । कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार माथि अविश्वासको प्रस्ताब काँग्रेस र ...
  • नेपाल टेलिकममा नयाँ प्रबन्धक निर्देशकको खोजी, कसले दिन पाउँछन् त आवेदन… Jul 9, 2016 Arthatantra
    काठमाडौं ।सरकारी स्वामित्वको रुपमा रहेको नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक छनौंट प्रक्रिया सुरु भएको छ । हालका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यको कार्यकाल सकिन लागेपछि सूचना तथा सञ्चार मन्त्रालयले नयाँ प्रबन्ध निर्देशकको खोजी गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले बनाएको नाम छनौंट समितिले प्रबन्ध निर्देशकको खोजी सुरु गरेको हो । छनौंट समितिले शनिवार सूचना प्रकाशित गर्दै २१ दिनभित्र प्रस्ताव मागेको ...
  • अब मोबाइलबाटै भारतमा कल गर्दा १ सय ९९ रुपैयाँमा ! Jul 6, 2016 ArthatantraNcell-logo1
    काठमाण्डौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलका सबै ग्राहकले अब प्रतिमिनेट एक रुपैयाँ ९९ सय पैसामा भारतमा फोन गर्न पाउने भएका छन् । एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले घटाएको हो । यस अघि भारत फोन गर्दा दुई रुपैयाँ ९९ पैसा लाग्ने गरेको थियो । ईन्डिया कलिङ योजना आज बुधबारबाट तीन महिनाका लागि लागु हुनेछ । यस योजनाअन्तर्गत एनसेलका प्रिपेड र ...
  • फेसबुकले ल्यायो नयाँ फिचर, ४४ भाषामा पोष्ट गर्न सकिने Jul 3, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । सामाजिक सञ्जाल फेसबुकले ४४ भाषामा लेख्न मिल्ने गरी नयाँ फिचर ल्याएको छ । उसले विश्व परिवेश र प्रयोगकर्ताको ध्यानलाई मध्य नजर गर्दै यस्तो फिचर ल्याएको हो । फेसबुकले संसारभर रहेको बहुभाषिक जनसंख्यालाई आफ्नो कुरा अभिव्यक्त गर्न सजिलो होस् भनेर त्यही परिवेशमा रहेर भाषाको छनोट गरेको जनाएको छ । सामाजिक सञ्जालमा आवद्ध रहेका करौडौं प्रयोगकर्ताहरुले छिटो, छरितो र भरपर्दो तरिकाले आफूले ...
  • ‘अपराधको कारण जाँड, रक्सी, मोबाइल र फेसबुक’ Jun 25, 2016 Arthatantraiphone
    इलाम । एआईजी विज्ञानराज शर्माले नेपालमा अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक रहेको बताएका छन्। अचेल नेपालीहरूका हरेक पार्टी तथा उत्सवमा रक्सीको बढ्दो प्रयोगले गर्दा सामाजमा अपराधका घटना उल्लेख्य घटेको भन्दै शर्माले रक्सीसँगै मोबाइल दुरुपयोग र फेसबुकको बढ्दो प्रयोगले अपराध गराउन व्यक्तिलाई डोर्याउने गरेको बताए। ‘अहिले रक्सीबिना बेलुकाको पार्टी हुँदैन, एकातिर बाबुआमा बियर र हस्की लिएर बस्छन्। अर्कातिर छोराछोरी ...
  • मनपरी गर्ने अनलाइन जुनसुकै बेला पनि बन्द हुनसक्ने Jun 18, 2016 Arthatantraonline-1
    काठमाडौं । पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशल फेडरेशन अफ जर्नालिस्ट (आइएफजे) ले नयाँ निर्देशिकामार्फत् नेपाल सरकारले अनलाइन मिडियामाथि अंकुश लगाएर प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै चासो देखाएको छ । आइएफजेले उक्त निर्देशिका तत्काल फिर्ता गर्नसमेत माग गरेको छ । सरकारद्वारा तीनदिन अघि ल्याइएको उक्त निर्देशिकामा मनपरी गर्ने अनलाइनलाई सूचना विभागले जुनसुकै बेला बन्द गर्ने सम्मको प्रावधान राखिएको छ । ‘सरकारले आफूअनुकुल समाचार ...
  • अब ट्विटरमा ब्लक गर्न झनै सजिलो Jun 16, 2016 Arthatantratwitter
    काठमाण्डौं । ट्विटरले ब्लकिङ (Blocking) विकल्पलाई अझै सजिलो बनाएको छ। कुनै प्रयोगकर्ताको प्रोफाइलमा नगई ब्लक (Block)गर्न सकिने कम्पनीले जनाएको छ। कुनै अश्लील वा गलत शब्दको प्रयोग गरिएको ट्विट भएमा सिधै ब्लक गर्न सकिने छ। यसका लागि उक्त ट्विटमा क्लिक गर्ने। ट्विटको छेउमा तीन थोप्लामा क्लिक गरेपछि ब्लकको विकल्प देखाउँछ। ब्लक गर्न चाहेमा विकल्पमा क्लिक (Click) गर्ने। प्रकाशितः २०७३ असार २