Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
सूचना प्रविधि
  • फेसबुकजस्तै वेबसाइट पनि ह्याक May 30, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । उत्तर कोरियामा फेसबुकको ‘क्लोन’ (Clone) ह्याक भएको छ। ‘स्टारकोन’(Starcon) नाम दिइएको यो वेबसाइट अनलाईनमा राखिने वितिक्कै ह्याक गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन्। यस वेबसाइटमा विश्वका कुनै पनि ठाउँबाट एकाउन्ट बनाउन सकिन्छ। यस वेवसाइको नाम इन्टरनेट प्रदायक कम्पनी ‘स्टार’ को नामबाट राखिएको हो। तर यसलाई कसले बनाएको हो भन्ने जानकारी हालसम्म पनि प्राप्त नभएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। प्रकाशितः २०७३ जेठ १७
  • रोबटजस्तै स्मार्टफेन बजारमा May 28, 2016 Arthatantraphone
    जापानको कम्पनी सार्प इलेक्ट्रोनिक्सले रोबोट जस्तै देखिने स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ‘रोबोहन’ (Robohon) नामक फोन बजारमा ल्याएको हो । हाल यसको विक्री जापानमा मात्र गरिने अन्तर्रा्ष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यसको मूल्य करिब १ हजार ८ सय डलर पर्ने जनाइएको छ । यस फोनको उचाई ८ इन्च छ र पछाडि तर्फ २ इन्चको स्क्रिन लागाइएको छ । सजिलै कुराकानी गर्ने ...
  • पूर्ण सरकारी स्वामित्वको नेपाल टेलिभिजन १ अर्ब १५ करोड रुपैयाँ घाटामा … May 27, 2016 ArthatantraNepal Television
    काठमाण्डौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल टेलिभिजन निरन्तर घाटामा सञ्चालन भइरहेको छ । गत आर्थिक वर्ष २०७१र०७२ सम्ममा टेलिभिजनको सञ्चित नोक्सानी बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । नेपाल टेलिभिजनलाई गत आवमा ८ करोड २३ लाख रुपैयाँ खुद नोक्सानी भएको छ । यो अवधिमा टेलिभिजनले ३१ करोड ७ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । तर, कुल ...
  • एनसेलले ल्यायो लास्टै ठूलो अफर : हजार रिचार्ज गर्दा हजारै बोनस May 22, 2016 Arthatantra
    काठमाण्डौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले रिचार्जमा आकर्षक बोनस पाइने योजना ल्याएको छ । कम्पनीले सोमबारदेखि लागु हुने गरी एनसेल लास्टै ठूलो अफर योजना ल्याएको हो । ग्राहकले दुर्इ सय रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भदौं ४ गतेसम्म लागु हुनेछ । बोनस ...
  • फेसबुक माथि मुद्दा ! May 22, 2016 Arthatantrafacebook-reactions-main
    क्यालीफोर्नियाको एक अदालतमा फेसबुक विरुद्ध मुद्दा दायर भएको छ। फेसबुकले प्रयोगकर्ताको गोपनीयतामा असर पुर्‍याएका कारण यो मुद्दा दायर गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। प्रयोगकर्ताको व्यक्तिगत म्यासेज स्क्यान गरेका कारण फेसबुक माथि मुद्दा दायर गरिएको जनाइएको छ। फेसबुकले प्रयोगकर्ताको लाइक्सको डाटा जम्मा पारेर प्रयोगकर्तालाई एड्भर्टाइजमेन्ट पठाउने गरेको र यस प्रक्रियालाई कम्पनीले बन्द गर्नु पर्ने अदालतले निर्देशन दिएको सानचार माध्यमले जनाएका छन्। प्रकाशितः २०७३ जेठ ...
  • अब सबै आकस्मिक सेवाका लागि एउटै नम्बर May 21, 2016 Arthatantranepal telecom
    काठमाण्डौं । आकस्मिक सेवा लिन छुट्टा छुट्टै नम्बरमा फोन गर्नुपर्ने झन्झट अब समाप्त हुने भएको छ। प्रहरी, एम्बुलेन्स, दमकल, शव वाहन, ट्राफिकलगायतले प्रयोग गर्दै आएका आकस्मिक (इमर्जेन्सी) नम्बरलाई अब एउटै नम्बरमा रुपान्तरण गर्ने तयारी नेपाल दूरसंचार प्राधिकरणले अघि सारेको छ। प्रधिकरणले ‘एकीकृत आकस्मिक नम्बर’ योजना तयार पारेको छ। उक्त मस्यौदामा तीन अंकको एउटै नम्बरमा फोन गरी प्रहरी, ट्राफिक, दमकल, एम्बुलेन्सलगायतको सहयोग लिन ...
  • दुई महिनामै बिक्यो ६ लाख वटा श्याओमी रेड्मी Note 3 May 18, 2016 Arthatantra_xiaomi_redmi_note_3
    भारतमा श्याओमी रेड्मी Note 3 दुई महिनामा ६ लाख एकाइ बिक्री भएको छ। श्याओमीका ग्लोबल भाइस प्रेसिडेन्ट ह्यूगो बार्राले फेसबुक पोस्टमा अहिलेसम्मकै ठूलो रेकर्ड भन्दै यसको घोषणा गरेका हुन्। श्याओमी रेड्मी Note 3 भारतमा गत मार्चमा लन्च गरिएको हो। नेपाली बजारमा पनि यसलाई वत्सल इम्पेक्स प्रालिले भित्र्याइसकेको छ। यसको मूल्य २५ हजार रुपैयाँ छ। रेड्मी Note 3 मा ५।५ इन्च फुल एचडी ...
  • फेसबुकमा कसैले तपाईलाई ब्लक गर्यो ! अब यसरी गर्नुहोस अनब्लक May 14, 2016 Arthatantrafacebook-reactions-main
    कुनै समय कसैसँग विवाद हुँदा वा रिस उठ्दा गरेको ब्लक पुनः मित्रता सुधारिएपछि कसरी अनब्लक गर्ने त ? धेरैलाई थाहा नहुन सक्छ । तपाईले जसलाई ब्लक गर्नुहुन्छ, उसलाई ब्लक गरेकोबारे सूचना जाँदैन । ब्लक खोलिसकेपछि पनि उसले पत्तो पाउँदैन । जसलाई ब्लक गर्ने हो, उसको प्रोफाइल खोल्ने र म्यासेजको पछाडि रहेको ……स्पेस मा क्लिक गरेपछि ब्लक मा गई सहजै ब्लक गर्न ...
  • फेसबुकले मुद्दा जित्यो May 10, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । फेसबुकले आफ्नो नामको ट्रेडमार्क मुद्दा जितेको छ। चीनको बेजिङस्थित एक पेय पदार्थ कम्पनीले आफ्नो उत्पादनको नाम फेसबुक राखेपछि सामाजिक संजाल कम्पनी फेसबुकले उक्त मुद्दा दायर गरेको थियो। यसै मुद्दमा हालै बेजिङको एक अदालतले सामाजिक संजाल फेसबुकको पक्षमा फैसला सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन्। पेय पदार्थ उत्पादक कम्पनीले भने सन् २०११ मा  ‘फेस बुक’ ट्रेडमार्क लिएको बताएको छ। तर अदालतले भने ...
  • फेसबुकलाई मुद्दा ! May 9, 2016 Arthatantrafacebook-reactions-main
    फेसबुकको फेसप्रिन्ट फिचरका कारण कम्पनीले कानुनी कारवाहीको सामना गर्नु परेको छ। फेसबुकमा भएको अटोमेटीक फोटो ट्याग सुविधाका कारण कम्पनीले समस्या भोग्नु परेको हो ।यो सुविधा कानुनी रुपमा उचित नभएका कारण कम्पनीले कारवाहीको सामना गर्नुपरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। कम्पनीले प्रयोगकर्ताको फोटोबाट बायोमेट्रिक डाटा गैरकानुनी रुपमा स्टोर गरेका कारण यस्तो समस्या भोग्नु परेको जनाइएको छ। कम्पनीले यो मुद्दालाई खारेज गर्न अपिल गरेका र ...