Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
सेयर बजार
  • बजार परिसूचक ह्वात्तै घटेर नेप्से १५ सय अंकभन्दा तल झरेपनि कमाउनेमा को… Nov 5, 2017 Arthatantrastop sign share market
    काठमाडौ । आइतबार सेयर बजार २६.३५ अंकले घटेर १४९६.४६ अंकमा झरेको छ । यसदिन व्यापारिकबाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १५७.०६ अंकले घटेको छ । व्यापारिक समूह भने २.७ अंकले बढेको छ । परिसूचकमा उल्लेख्य गिरावट आएपनि कारोबार रकम भने बढेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १५ लाख छ हजार चार सय चार कित्ता सेयर सात ...
  • साताको अन्तिम कारोबार दिन नेप्से ३.७० अंकले घट्यो Nov 2, 2017 Arthatantrared-flags on share nepse
    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से ३.७० अंकले घटेर १ हजार ५ सय २२.८१ अंकमा पुगेको छ । दिनभरिमा १५५ वटा कम्पनीको ११ लाख १० हजार ८०७ कित्ता सेयर ४५ करोड ५७ लाख ५५ हजार ९७४ रुपैयाँमा कारोबार भएको छ । साताको चौँथो दिन नेप्से ७.०२ अंकले घटेर १ हजार ५ सय २६.५१ अंकमा पुगेको थियो । दिनभरिमा १५९ वटा ...
  • नेप्सेमो अर्को समूहगत परिसूचक थपिँदा रातै भयो सेयर बजार Nov 1, 2017 Arthatantrashare red
    काठमाडौँ । साताको चौँथो दिन नेप्से ७.०२ अंकले घटेर १ हजार ५ सय २६.५१ अंकमा पुगेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १०लाख ३१ हजार ८३२ कित्ता सेयर ४२ करोड २६ लाख ४४ हजार २ सय ४४ रुपैयाँमा कारोबार भएको छ । साताको तेस्रो दिन मंगलबार ३.१९ अंकले घटेर १ हजार ५ सय ३३.५३ अंकमा पुगेको थियो । दिनभरिमा १६० वटा ...
  • साताको तेस्रो दिन ३.१९ अंकले सेयर बजार घट्यो Oct 31, 2017 Arthatantrastock Decrease
    काठमाडौँ । साताको तेस्रो दिन नेप्से ३.१९ अंकले घटेर १ हजार ५ सय ३३.५३ अंकमा पुगेको छ । दिनभरिमा १६० वटा कम्पनीको १२ लाख ४८ हजार ३७५ कित्ता सेयर ४१ करोड ८१ लाख ४० हजार २ सय ५२ रुपैयाँमा कारोबार भएको छ । आज बैँक,होटल, विकास बैँक र जल विद्युत समुह घटेको छ भने फाइनान्स विमा, उत्पादन र अन्य समूहहरु बढेका ...
  • १३.९२ अंकले सेयर बजार घट्दा के के भयो आज ? Oct 25, 2017 Arthatantrared-flags on share nepse
    काठमाडौँ । साताको चौँथो दिन बुधबार नेप्से १३.९२ अंकले घटेर १ हजार ५ सय ५३.७२ अंकमा पुगेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १४ लाख ४७ हजार २७१ कित्ता सेयर ४७ करोड १० लाख २७ हजार ७ सय ५९ रुपैयाँमा कारोबार भएको छ । साताको तेस्रो दिन, दिनभरिमा १५९ वटा कम्पनीको १४ लाख ३३ हजार ८४८ कित्ता सेयर ४६ करोड ९९ ...
  • साताको दोस्रो दिन रातो रंगले पोतियो सेयर बजार Oct 23, 2017 ArthatantraRed Mud
    काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेप्से ३.६२ अंकले घटेर १ हजार ५६८.३० अंकमा पुगेको छ ।दिनभरिमा १५६ वटा कम्पनीको ८ लाख ८७ हजार ६४३ कित्ता सेयर ४० करोड ७ लाख ९७ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको छ । यसदिन अन्य बाहेक अरु सबै समूहको परिसूचक रातो रंगले पोतिएको छ । क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ...
  • साताको तेस्रो दिन ७.३० अंकले घट्यो सेयर बजार Oct 17, 2017 Arthatantranepse_photo
    साताको तेस्रो दिन मंगलबार नेप्से ७.३० अंकले घटेर १५५७.६०अंकमा पुगेको छ ।दिनभरिमा १५९ वटा कम्पनीको १० लाख ४२ हजार ६० कित्ता सेयर छ हजार छ सय १३ पटक खरिदविक्री हुँदा ५१ करोड २९ लाख ३५ हजार ४ सय १० रुपैयाँको कारोबार भएको छ । यसदिन व्यपार बाहेक अरु सबै समूहको परिसूचक रातो रंगले पोतिएको छ । क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ ...
  • हरियो रङले पोतियो सेयर बजार, लगानीकर्तामा उत्साह Oct 15, 2017 Arthatantranepse
    काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्से ८.२६ अंकले बढेर १५१८.२८ अंकमा पुगेको छ । यसदिन सबै समूहको परिसूचक हरियो रंगले पोतिएको छ ।   क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले बढेको छ । प्रकाशित मितिः२०७४ असोज २९
  • नेप्सेमा रेड ह्याण्ड,निरन्तर घटेर नेप्से १५ सय अंकमा झर्यो Oct 9, 2017 Arthatantrastop sign share market
    काठमाडौ । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार घट्ने क्रमले निरन्तरता पायो । सोमबार नेप्से ८.१२ अंकले घटेर १५०१.८९ अंकमा झरेको छ । यसदिन अन्यबाहेक सबै समूहको परिसूचक रातो रंगले पोतिएको छ । सोमबार क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले घटेको छ । प्रकाशित मितिः२०७४ असोज २३
  • माइक्रो फाइनान्सको आइपिओ आजैदेखि खुल्यो, हेर्नुहोस कहिलेसम्म भर्न पाईन… Oct 4, 2017 Arthatantraipo
    काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सले दशैं सकिए लगत्तै साधारण सेयर निष्काशन गरेको छ । आज बुधबारदेखि एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ निष्कासन गरेको हो । इटहरीमा केन्द्रिय कार्यालय रहेको माइक्रो फाइनान्सको आईपीओ असोज १८ गतेदेखि निष्कासन हुनेछ भने छिटोमा असोज २३ गते बन्द हुने जनाइएको छ । कुल एक लाख ८० हजार कित्ता मध्ये २ ...