Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • एक अर्बको म्युचुअल फण्ड आउ… Dec 27, 2017 ArthatantraMutual Fund
    काठमाडौ । सर्वसाधारणको लागि ८ करोड ५० लाख ईकाइमा लगानी खुल्ला गर्दै १ अर्ब रुपैयाको समुहिक लगानी कोष जारी हुने भएको छ । एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको एनआईसी एसिया क्यापिटल ग्रोथ फंड (सामुहिक लगानी कोष) को ईकाई विक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई कोष जारी गर्ने अनुमति दिएको छ । एनआईसी एसिया क्यापिटल एनआईसी एसिया ...
  • कस्लाई कति पर्यो ? हेर्नुह… Dec 27, 2017 Arthatantra-sanima-bank
    काठमाडौं । योजना ब्यबस्थापक सानिमा क्यापिटल लिमिटेडद्धारा सञ्चालन हुने सानिमा म्युचुअल फन्ड अन्तर्गतको पहिलो ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फन्डको सेयर बाँडफाँट भएको छ । २०७४।०८।१२ गतेदेखी २०७४।०८।२२ गतेसम्म प्रति इकाई १० रुपियाँका दरको १२ करोड इकाई मितिसर्वसाधारणमा दरखास्त आह्वान गरिएकोमा माग गरेभन्दा बढी इकाईको लागी आवेदन परेपछि सामूहिक लगानी कोष नियमावली २०६७ वमोजिम २५ प्रतिशत थप गरी वितरण गरिएको ...
  • आजै खरिद गर्नुहोस् बैंकको … Dec 27, 2017 ArthatantraBonus-share
    काठमाडौ । एभरेष्ट बैंकले करिब २ अर्ब २ करोड रुपैया बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बैङ्कले आफ्नो आगामी साधारण सभाबाट बोनस वितरण प्रस्ताव पारित गराउन लागेको हो । बैंकले गतबर्षको मुनाफाबाट प्रस्ताव गरेको ३३ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांस पारित गर्न पुस २८ गते २३ औं बार्षिक साधारण ...
  • लघुवित्तको तीन लाख कित्ता … Dec 27, 2017 Arthatantraipo
    काठमाडौं । सामसदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपीओ) निस्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सो लघुवित्तलाई ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । आइपीको निष्कासन पश्चात कम्पनीमा संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ । ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन ...
  • निक्षेप र कर्जा दुवैमा ब्य… Dec 26, 2017 Arthatantrashare market flowchart
    काठमाडौ । बैङ्कहरु भविष्य मुल्यांकन नगरी कर्जा प्रवाह गर्दा लगानीयोग्य रकमको बजारमा अभाव देखिएको छ । बचत संकलनमा गिरावट आउदा बैङ्हरुले निक्षेपको ब्याज बढाउन थालेका छन् । लगानी योग्य रकमको अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा चलेपछि यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । यता नेपाल राष्ट्र बैंकले समेत कर्जा प्रवाहमा सावधानी अपनाउन बैंक ...
  • मंगलबार पनी शेयरबजार राता… Dec 26, 2017 Arthatantranepse
    काठमाडौँ। पछिल्लो समय नेपाली सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । कारोबार खुलेको हरेक दिन बजार राताम्य हुदै बन्द हुनेगरेको छ । मंगलबार पनी शेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार मापक सूचक २०.६४ अंकले घट्दा बजार १४४७.०१ अंकमा ओर्लिएको छ। मंगलबार अन्य बाहेकको सबै उपसूचक घटेका छन्। कारोबारको सुरुवातमा सबै उपसूचक घटेका भएपनि कारोबारको अन्त्यतिर अन्यमा वृद्धि ...
  • एकीकृत कारोबारको दुई महिन… Dec 26, 2017 Arthatantrashare price market
    काठमाडौ । वेष्टर्न डेभलपमेन्ट बैंक र नमस्ते फाइनान्स बीच एकीकृत कारोबार सुरु भएको साढे दुई महिना बित्दा समेत सेयर कारोबार सुरु हुन सकेको छैन । सेयर कारोबार नखुल्दा दुबै कम्पनीका सेयरधनी आफ्नो सम्पत्ती खरिद विक्री गर्नबाट बञ्चित बन्न पुगेका छन् । धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार एकीकृत कारोबार सुरु गरेको १५ दिनभित्र सेयर कारोबार सुचारु गर्नुपर्ने हुन्छ । तर सबैजसो कम्पनीहरुले ...
  • बैङ्कको २ करोड ३५ लाख कित्… Dec 26, 2017 Arthatantraright share and fpo
    काठमाडौ । प्रभु बैंकले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकको हकप्रद खरिद गर्नको लागि पुष २१ गते अगावै सेयरधनी बनिसक्नुपर्ने भएको छ । बैंकले ४० प्रतिशत अर्थात १० बराबर ४ अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ ...
  • जलविद्युतको लाखौँ कित्ता सेयर निष्काशन हुदै, खरिद गर्न डिम्याट खाता अन… Dec 26, 2017 Arthatantrashare IPO
    काठमाडौ । साञ्जेन जलविद्युत कम्पनीले विभिन्न चरणमा शेयर निष्काशन गर्ने भएको छ । पहिलो चरणमा सञ्चय कोषका बचतकर्ता, साञ्जेनका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई सेयर निष्काशन गरे पछि दोस्रो चरणमा आयोजना प्रभावितका लागि सेयर निष्काशन गरीइ तेस्रो चरणमा मात्र कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ । ठुलो संख्यामा साधारण सेयर निष्काशन गर्न लागेको कम्पनीले डिम्याट खाता खोल्नका लागि लगानी गर्न चाहनेलाई ...
  • आजैदेखि खुल्यो लघुवित्तको बजार मुल्य १२३९ रुपैयाँ पर्ने सेयर सयमै लिला… Dec 26, 2017 ArthatantraBull and Bear -Stock Market Trends
    काठमाडौं । हकप्रदमा अवितरित संस्थापक तथा साधारणगरी झण्डै दुई लाख कित्ता सेयरको लिलामी खुलेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको आरएसडीसी लघुवित्तको एक लाख दुई हजार ६८० कित्ता संस्थापक र ९३ हजार २७ कित्ता साधारण सेयर गरि कुल एक लाख ९५ हजार ७०७ कित्ता सेयर लिलामीमा राखिएको हो । यही पुस ११ गतेदेखि १८ गतेसम्म आवेदन गर्न सकिने लिलामी सेयरको बिक्री ...

[aas_zone zone_id=”6988″]