Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • कसरी गर्ने संस्थापक शेयर ख… Dec 25, 2017 Arthatantrashare market
    काठमाडौ । आर्थिक वर्ष ६३/६४ सम्म नेपाल स्टक एक्सचेन्जमा संस्थापक शेयरको खरिद बिक्री नगन्य मात्रामा हुने गरेको थियो। कारोबार नहुनुको कारण कडा नियम र पूँजीगत लाभकार बढी भएकोले पनि संस्थापक शेयर खरिद बिक्रीमा लगानीकर्ताले खासै चासो राख्ने गरेका थिएनन्। तर आर्थिक वर्ष ६३/६४ पछि संस्थापक शेयर खरिद बिक्रीमा नियम र पूँजीगत लाभकर केही खुकुलो भएपछि संस्थापक शेयर खरिद बिक्रीमा लगानीकर्ताको ...
  • एक अर्ब पुँजी पुर्याउन इन्… Dec 25, 2017 Arthatantrashikhar-insurance-fb
    काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरण मार्फत एक अर्ब रुपैयाँ पूँजी पुर्याउने भएको छ। कम्पनीको १३ औ वार्षिक साधारणसभाबाट २९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेसँगै बीमा समितिले निर्देशन गरेको पूँजी पुगेको हो। कम्पनीले २०७० चैत्रमा ५० प्रतिशत अर्थात ८ करोड ७५ लाख रुपैयाँको हकप्रद शेयर निष्कासन गरेको थियो। साथै कम्पनीले २०७२ मंसिरमा प्रतिशेयर ६५० रुपैयाँमा पाँच लाख १० ...
  • साताको शुरुमा पनि नेप्से ओ… Dec 24, 2017 Arthatantranepse building
    काठमाडौँ। निरन्तर ओरालो लागिरहेको शेयर बजार यो साता पनी उकासिने छाँट देखिएन । साताको पहिलो दिन आइतबार पनी नेप्से परिसूचक ओरालो लागेको छ। गत साता घटेर बन्द भएको शेयर बजार साताको सुरुवातमा पनि लगानीकर्तालार्इ उत्साहित बनाउन सकेन्। आइतबार १६७ कम्पनीका १४ लाख ५७ हजार कित्ता शेयर ५५ करोड ९५ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको आठ करोड ४५ ...
  • सेयरमूल्य समायोजनमा कस्क… Dec 24, 2017 Arthatantrasirjana finance
    आईतबार नेपाल स्टक एक्सचेञ्जमा सूर्योदय लघुवित्त, नेरुडे लघुवित्त र सिर्जना फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । तीनै कम्पनीको बोनसपछि सेयरमूल्य समायोजन गरिएको हो । समायोजन पश्चात नेरुडे लघुवित्तको प्रतिकित्ता समायोजित सेयरमूल्य ८६९ रुपैयाँ, सूर्योदय लघुवित्तको प्रतिकित्ता सेयरमूल्य ११०८ रुपैयाँ र सिर्जना फाइनान्स कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३३८ रुपैयाँ रहेको छ । तीनवटै कम्पनीको सेयर कारोबार आईतबार समायोजित मूल्यलाई आधार मानेर खुलेको छ । ...
  • सिद्धार्थको पहिलो स्किम प… Dec 24, 2017 Arthatantranepse siddartha
    सिद्धार्थ क्यापिटलले पाँच वर्षको अवधि राखेर सार्वजनिक गरेको ५० करोड रुपैयाँको बन्दमुखी सामुहिक योजनाको बारोबार बन्द भएको छ । स्किम परिपक्क भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको कारोबार बन्द गरेको छ। सिद्धार्थ क्यापिटलले पाँच वर्षको अवधि राखेर ५० करोड रुपैयाँको बन्दमुखी सामुहिक योजना सार्वजनिक गरेको थियो। सामुहिक लगानी कोष नियमावली २०६७ जारी भएपछि आएको पहिलो सामुहिक लगानी कोष अन्तर्गत सिद्धार्थ ...
  • फार्इनान्सको २ लाख ९० हजार… Dec 24, 2017 Arthatantrabest finance
    बेष्ट फार्इनान्स कम्पनीले संस्थापक र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार कित्ता कित्ता हकप्रद शेयरको लिलाम बिक्री खुल्ला गरेको छ। कम्पनीले नबिकेको संस्थापकतर्फको एक लाख ७ हजार कित्ता र सर्वसाधारण समूहतर्फको एक लाख ८३ हजार कित्ता हकप्रद शेयरको लिलाम बिक्री खुल्ला गरेको हो। फाईनान्सले पुष १२ गतेसम्म लिलाम बढाबढकालागि आवेदन खुला गरेको छ। फाइनान्सले गत भदौ २७ देखि कात्तिक १४ गतेसम्म ...
  • अपि पावरको बोनस र हकप्रद आ… Dec 24, 2017 Arthatantraapi-fb
    काठमाडौं। लामो समय हकप्रदको हल्लाले दोस्रो शेयर बजारमा धेरै कारोबार हुँदै आएको अपि पावरले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर दिने भएको छ। अपि पावरले आकर्षक बोनस शेयर तथा हकप्रदको प्रस्ताव सहित चौथौं वार्षिक साधारणसभा डाकेको छ। पुष ३० गते डाकेको साधारणसभाबाट कम्पनीले एक बराबर दुर्इको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनकालागि ...
  • खरिद गर्न तयार रहनुस्, ग्रीन डेभलपमेन्ट बैँकको ४० लाख कित्ता हकप्रद आउ… Dec 24, 2017 Arthatantragreen-dev-bank
    ग्रीन डेभलपमेन्ट बैङ्कले चुक्ता पुँजी बढाउनको लागि ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ । बैङ्कले १ बराबर ४ को अनुपातमा ४ सय प्रतिशत हकप्रद जारी गर्न लागेको हो । बैङ्कले हकप्रद शेयर प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । नेप्सेमार्फत सुचना जारी गरी बैँकले चार सय प्रतिशत हकप्रदका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ ...
  • युनाईटेडले भारतको मुत्तूट फाइनान्सलाई २१ लाख कित्ता संस्थापक एफपीओ बेच… Dec 24, 2017 Arthatantraannual_general_meeting-1
    युनाईटेड फाइनान्सले भारतको मुत्तूट फाइनान्सलाई २१ लाख कित्ता संस्थापक एफपीओ बेच्ने प्रस्ताव राखेको छ । युनाईटेड फाइनान्सले आगामी साधारण सभामा २० प्रतिशत हकप्रद खारेज गरि २१ लाख संस्थापक एफपीओ रणनितिक साझेदार मुत्तूट फाइनान्सलाई विक्री गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पुस २९ गते शनिबार विहान ११ बजे अम्रपाली बैंकेट भाटभटेनीमा २३ औं बार्षिक साधारण सभा आह्वान गरेको हो । साधारण सभाले ...
  • खरिदका लागि तयार रहनुस्, ग… Dec 22, 2017 ArthatantraLOGO-GANDAKI
    गण्डकी विकास बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले प्रभु क्यापिटल मार्फत निष्काशन गरेको सय रुपैयाँ अंकित मूल्यमा ४६ लाख ९ हजार ८१५ कित्ता शेयरमा मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । बैंकको सेयरलार्इ इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । जसले बैंकको सेयर औसत रहेको ...

[aas_zone zone_id=”6988″]