Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • बैँकको ५ लाख ९७ हजार कित्त… Dec 22, 2017 Arthatantranepal-community
    नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सर्वसाधारण समूहको ६७ हजार १०६ दशमलव ६४ कित्ता तथा संस्थापक समूहको ५ लाख ३० हजार २४३ दशमलव १६ कित्ता सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको छ । बैंकले असोज २६ देखि कात्तिक २९ गतेसम्म जारी गरेको १२० प्रतिशत हकप्रदमा अवितरित ५ लाख ९७ हजार ३४९ दशमलव ८० कित्ता सेयरमा पुस ७ गते शुक्रबारदेखि लिलामी खोलेको हो । बैंकको ...
  • इक्राको क्रेडिट रेटिग एका… Dec 22, 2017 ArthatantraCARERatings
    इक्रा नेपालको एकाधिकार तोड्दै केयर रेटिङ्गस् नेपालले नेपालमा आफ्नो कारोवार शुभारम्भ गरेको छ । केयर रेटिङ्गस् भारत तथा नेपाली लगानीकर्ताको संयुक्त लगानीमा स्थापना भएको कम्पनी हो । नेपालमा इक्रा नेपाल नामको एउटा मात्र क्रेडिट रेटिग एजेन्सी सञ्चालनमा रहेको अवस्थामा केयर रेटिगं एजेन्सी सञ्चालनमा आएपछि इक्रा नेपालको एकाधिकार तोडिएको छ । केयर रेटिङ्गस् लिमिटेड, इन्डिया सहितको संयुक्त लगानीमा स्थापित केयर रेटिङ्गस् नेपालले ...
  • २ अर्ब ३५ करोडको शेयर जारि … Dec 21, 2017 Arthatantraprabhu bank
    काठमाडौँ। नेपाल धितोपत्र बोर्डबाट प्रभु बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ । बैंकले दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो। बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। बैंकले कायम पूँजीको ४० प्रतिशत ...
  • पैसा ठिक गर्नुस, ईन्स्योरे… Dec 21, 2017 Arthatantrafpo
    काठमाडौं । प्रिमियर ईन्स्योरेन्सले साधारण सेयर एफपीओ) बिक्रीमा ल्याउने भएको छ । यही पुस १६ गतेदेखी विक्रि खुल्ला गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्री गर्न लागेको हो । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न ...
  • ६० करोडको आइपीओ जारी गर्दै… Dec 20, 2017 Arthatantraimelife
    आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्व साधारणलाई ६० करोडको सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो बार्षिक साधारण सभा पुस २६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा राखेको छ । १ अर्ब ४० करोड चुक्तापुँजी र ३ अर्ब अधिकृत पुँजी सहित गत असार २० गते बीमा समितिबाट अनुमति पाएको कम्पनीले गत भदौ १ गतेदेखि सञ्चालनमा आएको थियो । २ अर्ब चुक्तापूँजी रहेको ...
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले शतप्रतिशत बोनस दिने, पुष २६ गते बोलायो सा… Dec 20, 2017 ArthatantraSCB
    स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई एक बराबर एक अर्थात शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले उक्त लाभांस पारित गर्न पुष २६ गते ३१ औँ बार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चार्टर्डले गत बर्षको कमाई र जगेडाकोषमा रहेको रकम ...
  • सिन्धुको ७ लाख ८ हजार ९७५ क… Dec 20, 2017 Arthatantraauction news share
    काठमाडौं । सिन्धु विकास बैंकको ७ लाख ८ हजार ९७५ कित्ता सेयर लिलाममा आवेदन खुलेको छ । बैंकले ५ लाख ८७२ दशमलव ४० कित्ता संस्थापक र एक लाख ४२ हजार १०२ कित्ता साधारण सेयर लिलामीमा निकालेको हो । लिलामीका लागि बैंकले एनआइबिएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक तोकेको छ । लिलामी सेयरमा विक्री प्रबन्धकको कार्यालयलाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल, ललितपुर र चिप्लेढुंगा पोखराबाट आवेदन ...
  • फाइनान्सको ३ लाख कित्ता से… Dec 20, 2017 Arthatantraauction share bolkabol
    काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २ लाख ९० हजार २३६ कित्ता सेयरको लिलामीको आवेदन मंगलबारदेखि खुलेको छ । फाईनान्सले संस्थापक समूहको एक लाख सात हजार ४० कित्ता र सर्वसाधाण समूहको एक लाख ८३ हजार १९६ कित्ता सेयर विक्री गर्न लागेको हो । सेयर बिक्री प्रयोजनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । लिलामीमा क्यापिटलको कार्यालय जमल, ग्लोबल आइएमई बैंकको शाखा ...
  • छुटाउनुहोला है इन्स्योरे… Dec 19, 2017 ArthatantraRights-issues-
    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २०औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपात (१०शेयर बराबर ८) शेयरका दरले हकप्रद शेयर दिने भएको छ । हकप्रद जारी गर्नको लागि ग्लोवल आइएमई क्यापिटल लिमिटेडसंग हकप्रद शेयर निष्काशनको संझौता पत्रमा सोमबार हस्ताक्षर गरिएको छ । उक्त संझौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी ...
  • चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ पुर्याउँदै माछापुच्छ्रे बैंकले गर्य… Dec 3, 2017 Arthatantrabonus
    पोखरा । माछापुच्छ्रे बैंकको ग्राण्ड होटल पोखरामा शुक्रबार सम्पन्न १९ औँ वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश पारित गरेको छ । सो सभाले बैंकको आर्थिक बर्ष २०७३ र ७४ को बार्षिक प्रतिबेदन पारित गरेको छ । साथै आगामी ३ वर्षको लागि जेपी राजवाहक एण्ड कम्पनीलाई बाह्य ...

[aas_zone zone_id=”6988″]